Sajhamanch Archive

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

Published: in विश्व समाचार by . Leave a Comment on फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल सजाय.

काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ । सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् । सन् २०१४ मा सार्कोजीले न्यायाधीशलाई गरेको […]

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने.

काठमाडौं । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। अमेरिकामा जोन्सन समेत तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन्। यसअघि नै […]

भारतीय प्रधानमन्त्री मोदीले लगाए काेराेनाविरुद्धकाे खोप

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतीय प्रधानमन्त्री मोदीले लगाए काेराेनाविरुद्धकाे खोप.

 एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ […]

म्यानमारमा सेनाले चलाएको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सेनाले चलाएको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु.

काठमाडौं । म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार १८ प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ। सैनिक ुकूुका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केतनदेखिएपछि प्रहरी गोली चलाएको जनाएको छ। सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न […]

म्यानमारमा सैन्य ‘कू’ को विरोध गर्नेहरुमाथि गोली प्रहार, सात जनाको गयो ज्यान

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on म्यानमारमा सैन्य ‘कू’ को विरोध गर्नेहरुमाथि गोली प्रहार, सात जनाको गयो ज्यान.

काठमाडौं । म्यानमारमा आइतबार सैन्य ‘कू’ को विरोधमा प्रदर्शन गर्नेहरुमाथि सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको ज्यान गएको छ । अरु दर्जनौं प्रदर्शनकारी घाइते छन् । आइतबारको प्रदर्शन सेनाले दबाउन खोज्दा उक्त आन्दोलन यस साताकै तनाबग्रस्त बन्यो । सेनाले ‘कू’ गरेपछि म्यानमारमा लगातार जनप्रदर्शन हुँदै आएको छ । पछिल्लो समय जनप्रदर्शन व्यापक बन्दै गएपछि सेनाले प्रदर्शन […]

सेनाको विरोधमा अभिव्यक्ति दिएको आरोपमा म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत बर्खास्त

Published: in विश्व समाचार by . Leave a Comment on सेनाको विरोधमा अभिव्यक्ति दिएको आरोपमा म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत बर्खास्त.

काठमाण्डौ । म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत क्योउ मोइ टन बर्खास्त भएका छन् । सेनाको विरोधमा अभिव्यक्ति दिएको भन्दै त्यहाँको सरकारले राजदूत टनलाई बर्खास्त गरेको हो । राजदूत टनले प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलाई सत्ता फिर्ता गर्नुपर्ने र सेनाले गलत काम गरिरहेको भनेर अभिव्यक्ति दिएका थिए । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ […]

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति.

एजेन्सी । अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ । अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो । यो खोप […]

८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on ८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दको घोषणा.

काठमाडौं । भारतका व्यापारीहरुले भारत बन्दको घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर जीएसजी, पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सघंका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् । […]

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित

Published: in विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित.

काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेबापत निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको थियो । […]

कारागारमा भएको झडपमा ७५ जनाको ज्यान गयो

Published: in विश्व समाचार by . Leave a Comment on कारागारमा भएको झडपमा ७५ जनाको ज्यान गयो.

एजेन्सी । इक्वेडरमा तीनवटा छुट्टाछुट्टै कारागारमा भएको झडपमा कम्तिमा ७५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । हिजो मंगलबार विरोधी समूहबीच झडप हुँदा ७५ जनाको ज्यान गएको र केही घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । चक्कु र गोली प्रहारबाट यति धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इक्वेडरको कुएङ्का, […]