Sajhamanch Archive

विश्वमा कोरोनाका कारण २१ लख २७ हजार १३४ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा कोरोनाका कारण २१ लख २७ हजार १३४ जनाको मृत्यु.

काठमाडौँ । विश्वमा कोरोनाभाइरसका कारण २१ लख २७ हजार १३४ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ९ करोड ९२ लाख २१ हजार ४३५ पुगेको छ । भाइरसलाई जितेर स्वास्थ्य लाभ गर्नेको संख्या ७ करोड १२ लाख ५२ हजार २७६ पुगेको छ । इन्फोका […]

युरोपमा कोभिड खोपको अभावसँगै, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

Published: in परदेश (प्रवास), विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on युरोपमा कोभिड खोपको अभावसँगै, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित.

एजेन्सी। कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ। यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। युरोपका कयौँ भागमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको हो। अक्सफर्ड विश्वविद्यालयसँगको […]

सुत्केरीलाई कोरोना संक्रमितसँगै राखिएको भिडियो बाहिरिएपछि मंगोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

Published: in विश्व समाचार by . Leave a Comment on सुत्केरीलाई कोरोना संक्रमितसँगै राखिएको भिडियो बाहिरिएपछि मंगोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा.

काठमाडौं । मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उख्नाले बिहीबार पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ । संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले प्रधानमन्त्रीको राजीनामाको पक्षमा मतदान गरेका छन् । कोरोना भाइरस […]

डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने : वाइडेन

Published: in परदेश (प्रवास), विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने : वाइडेन.

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने भएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् । यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । यस कदमलाई वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा […]

पाकिस्तानद्वारा मध्यम क्षमताको मिसाइल परीक्षण

Published: in विश्व समाचार by . Leave a Comment on पाकिस्तानद्वारा मध्यम क्षमताको मिसाइल परीक्षण.

एजेन्सी । पाकिस्तानले मन्ध्यम दुरी क्षमताको मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार दुई हजार ७५० किलोमिटर दुरी क्षमताको साहीन तेस्रो ब्यालेस्टिक मिसलाइल सफलतापूर्वक परीक्षण गरिएको हो । पाकिस्तानले अहिले परीक्षण गरिएको मिसाइलले न्युक्लियर हतियार बोक्न सक्छ कि सक्दैन भन्ने उल्लेख भने गरेको छैन । पाकिस्तानले यसअघि नै आफूसँग न्युक्लियर हतियार […]

बेलायतमा एकै दिन १ हजार ८२० जना कोरोना संक्रमणबाट मृत्यु

Published: in परदेश (प्रवास), विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बेलायतमा एकै दिन १ हजार ८२० जना कोरोना संक्रमणबाट मृत्यु.

बेलायत । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जनाइएका छन् । बुधबार दिएको जानकारीमा बेलायतमा सो भाइरसको संक्रमणबाट धेरै नागरिकको ज्यान गएको हो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन […]

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण

Published: in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण.

काठमाण्डौ । जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार समालेका छन् ।सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छिन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने […]

६० मुलुकमा कोरोना भाइरसको नयाँ प्रकार : डब्ल्यूएचओ

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ६० मुलुकमा कोरोना भाइरसको नयाँ प्रकार : डब्ल्यूएचओ.

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ । अहिलेसम्म कोरोनाबाट […]

नवनिर्वाचित राष्ट्रपति बाइडेनले आज शपथ लिँदै

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on नवनिर्वाचित राष्ट्रपति बाइडेनले आज शपथ लिँदै.

एजेन्सी । अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि पदभार ग्रहण गर्दैछन् । नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ-ग्रहण गरेपछि उनीहरुको कार्यकाल सुरु हुनेछ । यहि जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । […]

अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प.

एजेन्सी । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६।४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले जनाएको छ । भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको […]