Sajhamanch Archive

गर्भवती, सुत्केरी तथा एलर्जीकाे समस्या भएकालाई खाेप नलगाउन आग्रह

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on गर्भवती, सुत्केरी तथा एलर्जीकाे समस्या भएकालाई खाेप नलगाउन आग्रह.

एजेन्सी । कोभिड-१९ विरुद्धको खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतमा खोप लगाउन निश्चित सर्त तोकिएको छ । कोभ्याक्सिन खोप उत्पादन गरेको भारतको बायोटेक कम्पनीले खोप लगाउन सर्त तोकेको हो । कम्पनीले एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका व्यक्तिलाई खोप नलगाउन आग्रह गरेको छ […]

खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउँछ : डब्ल्यूएचओ

Published: in मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउँछ : डब्ल्यूएचओ.

  काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलताको नजिक रहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने बताएको बीबीसीले जनाएको छ । उनले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा […]

कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार.

एजेन्सी । कोरोना भाइरसको महामारीका बीच सन् २०२० मा चीनको अर्थतन्त्रमा सुधार आएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ दशमलव ३ प्रतिशतले बढेको उल्लेख गरिएको छ । चीनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा चालेको प्रभावकारी कदम र अन्य व्यापार व्यवसायका लागि आपत्कालीन राहतको […]

अमेरिकामा गोली चल्दा एकको मृत्यु, ६ घाइते

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकामा गोली चल्दा एकको मृत्यु, ६ घाइते.

एजेन्सी । अमेरिकाको एरिजोनास्थित फिनिक्स सहरमा आइतबार गोली चलेको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो । फिनिक्स पुलिस डिपार्टमेन्टका अनुसार एक नाइटक्लबमा गोली चलेको हो । घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमा सातजना मानिसहरु गोली लागेर […]

बाइडनको शपथग्रहण अगाडि प्रदर्शनको आशंका

Published: in विश्व समाचार by . Leave a Comment on बाइडनको शपथग्रहण अगाडि प्रदर्शनको आशंका.

एजेन्सी । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० ( माघ ७ गते) शपथ ग्रहण गर्दैछन् । ६ जनवरीमा अमेरिकी संसद क्यापिटल […]

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो.

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख १ हजार ७७३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७१८ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख ६ हजार ८८१ […]

विश्वकै शक्तिशाली भएको दाबीसहित उत्तर कोरियाले प्रदर्शन गर्‍यो नयाँ हतियार

Published: in विश्व समाचार by . Leave a Comment on विश्वकै शक्तिशाली भएको दाबीसहित उत्तर कोरियाले प्रदर्शन गर्‍यो नयाँ हतियार.

एजेन्सी । उत्तर कोरियाले आफ्नो नयाँ किसिमको क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक मिसाइल सार्वजनिक गरेको हो । स्थानीय सञ्चारमाध्यमहरुले यसलाई विश्वको सबैभन्दा शक्तिशाली हतियार रहेको बताएका छन् । बिहीबार प्रदर्शन गरिएको सैन्य परेडमा उत्तर कोरियाको केही मिसाइलहरु प्रदर्शन गरेको हो । अमेरिकामा जो बाइडनले राष्ट्रपतिको शपथ लिन केही दिन […]

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

Published: in विश्व समाचार by . Leave a Comment on डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी […]

चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक

Published: in विश्व समाचार by . Leave a Comment on चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक.

एजेन्सी । चीनले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा पारीबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलाएको छ । पत्रिका हिन्दूले यो बारे समाचार एजेन्सी एएनआईको एक खबरलाई प्रकाशित गरेको छ । यसका सरकारी स्रोतलाई उद्धृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखमा एलएसी नजिकैबाट सम्भवतः अत्यधिक चिसोका कारण आफ्ना सैनिक फिर्ता बोलाएको जानकारी दिएको छ । चिनियाँ सेनाले […]

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी भएको छ । केही दिनअघि संसद् भवनभित्र भएको हुलदङ्गा उनैले गराएको आरोपमा ट्रम्पविरुद्ध डेमोक्र्याटिक सांसदले महाभियोग लगाउने तयारी गरेका हुन् । डेमोक्र्याटिक पार्टीका एक नेताले यस प्रस्तावमा संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा मंगलबारसम्म मतदान हुन सक्ने बताएका छन् । बीबीसीका अनुसार संसदीय दलका सचेतक जेम्स […]