Sajhamanch Archive

गुगलमा कनिकालाई सर्वाधिक खोजियो, दशौं नम्बरमा कंगना

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on गुगलमा कनिकालाई सर्वाधिक खोजियो, दशौं नम्बरमा कंगना.

गुगलले सन् २०२० मा सर्वाधिक खोजिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । भारतमा सर्वाधिक खोजिएका व्यक्तिहरुको सूचीमा जो वाइडेनको नाम पहिलो स्थानमा छ । यो बर्ष सर्वाधिक खोजिने बलिउडकर्मीमा गायिका कनिका कपुर छिन् । कोरोनाबाट संक्रमित भएको खबरसँग उनको बिषयमा धेरै खोजिएको थियो । यस्तै, कोरोना संक्रमित भएपछि पनि लुकाएको, लण्डन पुगेर पार्टी गरेको लगायतका […]

अफगानिस्तानमा पत्रकार महिलाको गोली हानी हत्या

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा पत्रकार महिलाको गोली हानी हत्या.

अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ । रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलालाई मइवान्दको हत्या भएको हो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेका थिए । आक्रमणमा उनका गाडी चालकको पनि ज्यान गएको बीबीसीले जनाएको छ । आक्रमण कसले गर्‍यो भन्ने पुष्टि भएको छैन । आक्रमणपछि आक्रमणकारी भागेका […]

विश्वमा कोरोना संक्रमण हुनेहरुको संख्या ७ करोड नाघ्यो

Published: in विश्व समाचार by . Leave a Comment on विश्वमा कोरोना संक्रमण हुनेहरुको संख्या ७ करोड नाघ्यो.

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डोमिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाख ३५ हजार ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको थियो । यस्तै विश्वमा अहिलेसम्म ४ करोड ९१ लाखभन्दा धेरै […]

विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या

Published: in विश्व समाचार by . Leave a Comment on विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या.

काठमाडौं । विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् । डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको छ । बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ । फेसबुकले हालसम्म आफ्नो […]

चीनले अब कृत्रिम वर्षा र हिमपात गराउँदै, भारत बराबरको क्षेत्रफलमा काम गर्ने

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on चीनले अब कृत्रिम वर्षा र हिमपात गराउँदै, भारत बराबरको क्षेत्रफलमा काम गर्ने.

काठमाडौं । चीनले यसै साता आफ्नो अनुसन्धानात्मक कृत्रिम मौसम सुधार कार्यक्रमलाई विस्तार गर्ने घोषणा गरेको छ । जसले अब ५५ लाख वर्ग किलोमिटर अर्थात भारतभन्दा १।५ गुणा ठूलो क्षेत्रफलमा काम गर्ने बताइएको छ । चिनियाँ राज्य परिषदको बयान अनुसार २०२५ सम्ममै चीनले ‘वेदर मोडिफिकेसन सिस्टम’ स्थापित गराइसक्नेछ । यसको अर्थ अबको पाँच वर्षमा यसले ५५ […]

आम–मानिसलाई सहयोगका लागि सोनुले लिए १० करोड ऋण

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on आम–मानिसलाई सहयोगका लागि सोनुले लिए १० करोड ऋण.

बलिउडका कलाकार सोनु सुदले लकडाउनको समयमा साधारण मानिसहरुका लागि ठूलो सहयोग गरे । अहिले पनि उनको सहयोग कार्य जारी छ । सोनुले मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन होस् या उनीहरुको आवश्यकता पुरा गर्नका लागि होस्, कुनै कसर बाँकी राखेनन् । यसैले पनि आम मानिसलाई सहयोगका लागि सोनुले ठूलो धनराशी खर्च गरेका छन् । तर, […]

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो । अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा मुद्दा […]

विश्वमा छ करोड ८५ लाख बढीलाई कोरोना सङ्क्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विश्वमा छ करोड ८५ लाख बढीलाई कोरोना सङ्क्रमण.

विश्वमा हालसम्म छ करोड ८५ लाख बढीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र पाँच लाख ७६ हजार पाँच सय ७९ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सङ्ख्या छ करोड ८५ लाख ४२ हजार एक सय ३३ पुगेको हो । कोरोनाका कारण विश्वमा १५ लाख ६२ हजार २५ जनाको मृत्यु भइसकेको छ । एकै […]

तमिलकी नायिकाले २८ वर्षको उमेरमा गरिन् आत्महत्या, होटलको कोठाभित्र भेटियो शव

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तमिलकी नायिकाले २८ वर्षको उमेरमा गरिन् आत्महत्या, होटलको कोठाभित्र भेटियो शव.

मनोरञ्जन क्षेत्रबाट अर्को एउटा दुःखद खबर सार्वजनिक भएको छ । तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले आत्महत्या गरेकी छिन् । उनी २८ वर्षकी थिइन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनले नसरपेटको एक होटलमा फन्दा लगाएर आत्महत्या गरेकी छिन् । होटलको कोठामा उनको शव भेटिएको छ । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग […]

फोटोसुटमा टपलेस अदा

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on फोटोसुटमा टपलेस अदा.

निर्देशक विक्रम भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१९२०’बाट बलिउडमा प्रवेश गरेकी नायिका अदा शर्माले टपलेस फोटोसुट गरेकी छिन् । एक म्यागेजिनका लागि उनले गरेको टपलेस फोटोसुटले सामाजिक संजालमा चर्चा पाइरहेको छ । अदाले गरेको फोटोसुट भिन्न खालको छ । उनले, फोटोसुटका क्रममा जुँगा राखेकी छिन् । बलिउडमा नायिकाहरु भिन्न लुक्स देखाउन विभिन्न खालका शैली अपनाएर […]