Sajhamanch Archive

ड्रग्स सेवनको आरोपमा कमेडियन भारती सिंह पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ड्रग्स सेवनको आरोपमा कमेडियन भारती सिंह पक्राउ.

कमेडियन भारती सिंहलाई शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको छ । सोधपुछका क्रममा भारती र उनका श्रीमान् हर्षले गाँज सेवन गरेको स्विकार गरेका छन् । भारतीको प्रोडक्सन अफिसबाट ८६.५ ग्राम गाँजा बरामद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक ड्रग्स पेडलरसँगको सोधपुछका क्रममा २ जनाको नाम खुलेको थियो । यसपछि, भारतीको अन्धेरी, लोखन्डवाला, बर्सोवा […]

कोरोना सङ्क्रमण बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु

Published: in विश्व समाचार by . Leave a Comment on कोरोना सङ्क्रमण बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु.

काठमाण्डौ । अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि गए रातिदेखि कर्फ्यु लागू भएको बीबीसीले जनाएको छ । हिजोदेखि स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यु जारी रहनेछ । यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने खबरमा उल्लेख छ । गएको […]

काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु.

अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दर्जनौ भवन र सवारीसाधनमा क्षति पुगेको छ । आतंककारी समूहले ट्रकबाट २३ राउण्ड रकेट प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो […]

चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य.

चीनको विशाल पर्खाल अर्थात् ग्रेटवालका बारेमा हामी धेरैले सुनेकै छौँ । कतिजना त ग्रेटवालसम्मै पुग्नुभएको होला । यो विशाल पर्खाल हेर्नका लागि बर्सेनि लाखौँ पर्यटक त्यहाँ पुग्दछन् । यो विशाल पर्खाल अन्तरीक्षबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित संरचना हो पनि भन्ने गरिन्छ । त्यसैले पनि ग्रेटवाल अफ चाइना विश्वका सातौँ आश्चर्यमध्ये एक हो । यो […]

विश्वमा पाँच करोड ८४ लाख संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा पाँच करोड ८४ लाख संक्रमित.

विश्वमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख बढी पुगेको छ । एकै दिन पाँच लाख ६७ हजार एक सय १३ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या पाँच करोड ८४ लाख ६६ हजार एक सय आठ पुगेको हो । कोरोनाका कारण १३ लाख ८५ हजार सात सय […]

बाघको सबैभन्दा लामो पैदल यात्रा

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on बाघको सबैभन्दा लामो पैदल यात्रा.

एजेन्सी । एउटा बाघले साथीको खोजीमा ३ हजार किलोमिटर पैदल यात्रा गरेको छ । भारतको महाराष्ट्रमा रहेको ज्ञानगंगा वन्यजन्तु आरक्षमा रहेको साढे ३ वर्षको भाले बाघले साथीको खोजीसँगै सिकारसमेतका लागि गत वर्षको जुन महिनादेखि हालसम्म यतिधेरै लामो यात्रा पार गरेको हो । रेडियो कलर जडान गरिएको उक्त बाघले महाराष्ट्र तथा तेलंगनाका विभिन्न सातवटा जिल्लाको यात्रा […]

भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

Published: in विश्व समाचार, समाज by . Leave a Comment on भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो.

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ । भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार […]

अमेरिकी चुनावः ट्रम्पलाई नयाँ झड्का

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी चुनावः ट्रम्पलाई नयाँ झड्का.

अमेरिकी राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्पलाई अर्को एउटा भड्का लागेको छ । जर्जियाको चुनाव अधिकारीले यहाँ जो बाइडेनले डोनल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका छन् । त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि थिए तर ट्रम्पका प्रतिनिधिले आपत्तिपछि मतलाई पुनः हातले गन्ती गरिएको थियो । कूल मतको हिसाबले अहिले जो बाइडेनको जीतको अन्तर ५९ लाखभन्दा बढी छ । […]

बिहेबाट फर्किँदै गरेको जीप उत्तरप्रदेशमा दुर्घटना, १४ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बिहेबाट फर्किँदै गरेको जीप उत्तरप्रदेशमा दुर्घटना, १४ जनाको मृत्यु.

काठमाडौं । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना गएराति भएको हो । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा चालकको समेत […]

यस्ती भइन् ‘बजरंगी भाइजान’की ‘मुन्नी’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on यस्ती भइन् ‘बजरंगी भाइजान’की ‘मुन्नी’.

बलिउड नायक सलमान खानको आजसम्मको करिअरमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रमा सलमानसँग काम गरेकी बाल–कलाकारको नाम हो, हर्षाली मल्होत्रा । चलचित्र रिलिजको समयमा हर्षाली ७ बर्षकी थिइन् । उनलाई दर्शकले ‘मुन्नी’ नामले चिनेका थिए । आज पनि दर्शकले उनलाई ‘मुन्नी’ नै भन्ने गरेका छन् । यो चलचित्रमा काम गरेपछि […]