Sajhamanch Archive

चीनले सिन्चियाङमा कसरी कोरोना नियन्त्रण गर्दैछ ?

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनले सिन्चियाङमा कसरी कोरोना नियन्त्रण गर्दैछ ?.

एजेन्सी । चीनको उत्तरपश्चिममा रहेको सिन्चियाङ वीगर स्वायत्त प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण देखिएको छ । यो प्रान्तको दक्षिणी क्षेत्र काशगरमा नयाँ संक्रमण देखिएको हो । सिन्चियाङमा अहिले २२ जना लक्षण देखिएका र १६१ लक्षण नभएका सक्रिय संक्रमित छन् । यी सबै संक्रमित काशगरको दक्षिणी क्षेत्रमा भेटिएका हुन् । पछिल्लो समय देखिएको संक्रमण […]

युरोपमा फेरी बढ्यो संक्रमण, फ्रान्समा लकडाउन, जर्मनीमा प्रतिबन्ध

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on युरोपमा फेरी बढ्यो संक्रमण, फ्रान्समा लकडाउन, जर्मनीमा प्रतिबन्ध.

एजेन्सी । कोरोना महामारीको सुरुवाती अवस्थामा प्रभावित बनेको युरोपमा पून कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढन थालेसँगै युरोपका देशहरुले कडाई गर्न थालेको हुन् । वल्डो मिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा युरोपमा दुई लाख ४५ हजार कोरोना संक्रमित थपिएका छन् । सबै भन्दा बढी फ्रान्समा संक्रमण देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा […]

विमानस्थलमा महिला यात्रुको कपडा उतार्न लगाएर जाँच गरेकोमा कतारले माफी माग्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विमानस्थलमा महिला यात्रुको कपडा उतार्न लगाएर जाँच गरेकोमा कतारले माफी माग्यो.

एजेन्सी । आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रीहरुसँग आपत्तिजनक तरिकाले जाँच गरेको आरोपमा कतारले माफी मागेको छ । घटना गत २ अक्टोबरमा भएको हो । दोहास्थित एक विमानस्थलमा एक नवजात शिशु फोहोर फाल्ने डब्बामा फेला परेकी थिइन् । त्यसपछि बच्चा कसले जन्म दिएको हो भनेर पत्ता लगाउन विमानस्थलमा रहेका कयौँ महिलाको जाँच गरिएको थियो । यस […]

यो हो दुनियाकै महंगो जेल, एकजना कैदीका लागि करोडौँ खर्च

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यो हो दुनियाकै महंगो जेल, एकजना कैदीका लागि करोडौँ खर्च.

एजेन्सी । विभिन्न कसूरमा संलग्न दोषीहरुलाई कैदीका रुपमा राख्ने ठाउँ हो जेल । दुनियाका सबैजसो देशले कानून कार्यान्वयनका लागि जेलको बन्दोबस्त गरेका हुन्छन् । तर कतिपय जेलहरु चाहीँ निकै चर्चित तथा कुख्यात छन् । दुनियामा एउटा यस्तै चर्चित जेल छ जहाँ कैदीका लागि वर्षेनी करोडौँ रुपैयाँ बराबरको रकम खर्च गरिन्छ । त्यसैले उक्त जेललाई विश्वको […]

अमेरिकालाई चीनको चेतावनीः भारत–चीन सीमा विवादमा हस्तक्षेप नगर

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकालाई चीनको चेतावनीः भारत–चीन सीमा विवादमा हस्तक्षेप नगर.

काठमाडौं । भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ । दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत र चीनको बिचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, कानुनी शासन र […]

कोरोना महामारीकाबीच बिहारमा मतदान शुरू

Published: in विश्व समाचार by . Leave a Comment on कोरोना महामारीकाबीच बिहारमा मतदान शुरू.

एजेन्सी । कोरोना भाइरसको महामारीकाबीच भारतको बिहारमा आज विधानसभाको निर्वाचन शुरु भएको छ । २ सय ४३ सिट रहेको विधानसभाका लागि आज पहिलो चरणको मतदान शुरु भएको हो। पहिलो चरणको निर्वाचनमा ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुने छ। जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा छन्। त्यस्तै लालु यादवका छोरा तेजस्वी […]

कोरोना नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लागु गरेपछि इटालीमा हिंसात्मक प्रदर्शन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लागु गरेपछि इटालीमा हिंसात्मक प्रदर्शन.

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएपछि नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लागु गरेपछि हिंसात्मक प्रदर्शनहरु भएका छन् । इटालीका विभिन्‍न सहरमा सोमबार हिंसात्मक प्रदर्शनहरु भएका छन् । इटालिको सहर तुरिनमा अधिकारीहरुमाथि पेट्रोल बम प्रहार गरिएको छ । मिलानमा प्रदर्शनकारीहरुलाई तितरवितर गर्नका लागि अश्रु ग्यास प्रहार गरिएको छ । त्यसैगरी नापल्समामा पनि हिंसात्मक प्रदर्शनहरु […]

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ३७ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ३७ लाख नाघ्यो.

काठमाडौं  । सन् २०१९ को डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टामा विश्वभर चार लाखभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ लाख ६४ हजारभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टामा विश्वभर पाँच […]

सिरियाको इदलिब प्रान्तमा हवाई हमला, ५० भन्दा धेरैको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on सिरियाको इदलिब प्रान्तमा हवाई हमला, ५० भन्दा धेरैको मृत्यु.

एजेन्सी । उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि सो क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । यो आक्रमणपछि इदलिबमा रुस र […]

एक लक्षणरहित संक्रमित भेट्दा चीनमा ४७ लाखको परीक्षण गरिँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on एक लक्षणरहित संक्रमित भेट्दा चीनमा ४७ लाखको परीक्षण गरिँदै.

एजेन्सी । सिनजियाङ प्रान्तमा स्थानीय स्तरमा कोरोना संक्रमित फेला परेपछि चीनमा पुनः ब्यापक परीक्षण सुरु गरिएको छ । कसगरका करिब ४७ लाख जनसंख्याको परीक्षण भइरहेको छ । हालसम्म १३८ जना लक्षणरहित संक्रमित फेला परिसकेका छन् । चीनले कोरोनाभाइरसको संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गर्न सफल भएको छ । तर, बेलाबेला केही स्थानमा संक्रमणको मामिला देखिने गरेका छन् […]