Sajhamanch Archive

विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघ्यो.

काठमाडौं । विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका छन् । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ […]

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भियतनाममा बाढीबाट ९० जनाको मृत्यु.

एजेन्सी । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीकाअनुसार भियतनाममा बाढीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरुले बताएका […]

जब आदित्यले पितालाई श्वेतासँग विवाह गर्ने निर्णय सुनाए, उदित नारायणले दिए यस्तो जवाफ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on जब आदित्यले पितालाई श्वेतासँग विवाह गर्ने निर्णय सुनाए, उदित नारायणले दिए यस्तो जवाफ.

गायक आदित्य नारायण आजकाल आफ्नो विवाहको खबरका कारण चर्चामा छन् । उनी चाँडै नै आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्दैछन् । अब आदित्य नारायणका पिता उदित नारायणले छोराको विवाहबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उदितले भने, ‘म श्वेतालाई पछिल्लो थुप्रै वर्षदेखि चिन्दछु तर छोराको साथीको रुपमा । आदित्य एकदिन म भएठाउँ आए र आफू श्वेतासँग […]

तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र.

संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनको कुल ग्राहस्थ उत्पादन तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढेको छ।चीनको केन्द्रीय तथ्यांक विभागले सोमबार जारी गरेको विवरणअनुसार गत वर्षको तुलनामा यो अवधिमा चिनियाँ अर्थतन्त्र ४.९ प्रतिशतले बढेको हो। कोरोनाभाइरसको महामारी सुरू भएपछि यो वर्षको पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिएको थियो। सन् १९७६मा साँस्कृतिक क्रान्ति सकिएपछि चिनियाँ अर्थतन्त्रको आकार अघिल्लो […]

भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन छोरा-छोरीको हत्या

Published: in विश्व समाचार by . Leave a Comment on भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन छोरा-छोरीको हत्या.

अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै ३ बच्चाको हत्या गरेकी छन्। बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाले ८ महिने छोरासहित ३ र ९ वर्षीया छोरीको हत्या गरेकी हुन् । महिलाले आफ्नै अपार्टमेन्टमा छोरा–छोरीको हत्या गरेकी हुन् । हत्या गरिसकेपछि उक्त महिला आफैले विहानको ५ः२० बजे प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । […]

कोरोनाको भ्याक्सिन उत्पादनमा छिमेकीसँग सहकार्य गर्दै भारत

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको भ्याक्सिन उत्पादनमा छिमेकीसँग सहकार्य गर्दै भारत.

एजेन्सी । कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनमा भारतले छिमेकी मुलुकसँगको सहकार्यलाई अगाडि बढाएको छ । कोरोना भाइरसको वर्तमान अवस्था र भ्याक्सिन उत्पादनमा भएको प्रगतीको समीक्षा सम्बन्धी एक बैठकलाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले भ्याक्सिनको परीक्षण, अध्ययन र अनुसन्धानमा छिमेकी मुलुकहरुसँग सहकार्य गर्दै गएको बताएका हुन् । पछिल्ला दिनमा भ्याक्सिनको विकासमा उल्लेख्य प्रगती हुँदै […]

कम्बोडियामा बाढीका कारण २६ जनाको मृत्यु, २६ हजार बढी घरबारविहीन

Published: in विश्व समाचार by . Leave a Comment on कम्बोडियामा बाढीका कारण २६ जनाको मृत्यु, २६ हजार बढी घरबारविहीन.

काठमाडौं । कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु भएको छ । बाढीका कारण २६ हजार भन्दा बढी सर्वसाधारण घरबारविहीन भएको बताइएको छ । बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ । वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पुर्‍याएको छ भने करिब २ लाख ५० हजार मानिस प्रभावित भएका […]

सञ्जय दत्तले भने: ‘क्यान्सरलाई चाँडै जित्नेछु’

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सञ्जय दत्तले भने: ‘क्यान्सरलाई चाँडै जित्नेछु’.

फोक्सोको क्यान्सरसँग जुधिरहेका बलिउड सुपरस्टार सञ्जय दत्तले चाँडै क्यान्सरलाई जितेर फर्किने विश्वास व्यक्त गरेका छन् । बिहीवार एक भिडियो सन्देशमार्फत् उनले यो हप्ता फिल्म ‘शमशेरा’ को डबिङ पूरा गरेर अर्को वर्षको नोभेम्बरबाट फिल्म ‘केजीएफ २’ को छायांकन सुरु गर्ने बताएका छन् । उनले गएको अगस्टमा फोक्सोमा क्यान्सर भएको थाहा पाएका थिए । हेयर स्टाइलिश आलीम […]

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख नाघ्यो.

विश्वमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ । विश्वमा दिन प्रतिदिन मृत्यु हुने संक्रमित बढिरहँदा ज्यान गुमाउनेको संख्या ११ लाखबाट उकालो लागेको हो । एकै दिन छ हजार एक जनाको ज्यान गएसँगै मृत्यु हुने संक्रमितको संख्या ११ लाख दुई हजार तीन सय १९ पुगेको छ । विश्वमा पछिल्लो २४ घण्टामा […]

जीवन र मृत्युसँग लडिरहेछन् नायक फराज खान, सहयोगको अपिल

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on जीवन र मृत्युसँग लडिरहेछन् नायक फराज खान, सहयोगको अपिल.

रानी मुखर्जीको फिल्म ‘मेहेन्दी’ मा उनको श्रीमानको भूमिका निभाइसकेका अभिनेता फराज खान आजकाल बेंगलुरुको अस्पतालमा जीवन र मृत्युसँग लडिरहेका छन् । ब्रेन इन्फेक्सनपछि उनलाई आइसीयूमा राखिएको छ । फराजको परिवारले उनका लागि अनलाइन फन्डको अपिल गरेका छन् । हालै फिल्म निर्माता पूजा भट्टले पनि फराज खानका लागि ट्वीटरमा एउटा पोस्ट सेयर गरेकी छिन् जसमा उनले […]