Sajhamanch Archive

पेरिस भनेर हनिमून मनाउन यो ठाउँमा गएका थिए शाहरुख खान

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on पेरिस भनेर हनिमून मनाउन यो ठाउँमा गएका थिए शाहरुख खान.

भारतीय अभिनेता शाहरुख र गौरी खानको जोडी निकै चर्चित जोडी हो । दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुले परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए । ८ अक्टुबर १९७० मा जन्मिएकी गौरी खानको बिहीबार जन्मदिन हो । गौरी ५० बर्षकी भएकी छन्। सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको […]

अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए.

काठमाडौं । कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किएका छन् । आफुलाई संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्पाईट हाउसको ओभल अफिसमा फीर्कएका छन् । उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोड्का हुन् । उनका चिकित्सक सिन कोन्लेका अनुसार […]

आलियाको ‘गंगूबाई काठियावाडी’ को छायांकन रातमा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on आलियाको ‘गंगूबाई काठियावाडी’ को छायांकन रातमा.

कोरोना कहरको समयमा फिल्मको छायांकन सुरु गर्ने कलाकारको सूचीमा अभिनेत्री आलिया भट्ट पनि थपिएकी छन् । उनले सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन सुरु गरेकी छन् । यो फिल्मको छायांकन जनवरीभित्र पूरा गर्ने तयारी गरिएको छ । भारतीय मिडियाका अनुसार, अहिले फिल्मको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको छ । छायांकनको क्रममा कलाकार र […]

सिंगापुरको योजना कोभिड–१९ ले बेरोजगार भएको भए सन्तान जन्माउ, पैसा लैजाउ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on सिंगापुरको योजना कोभिड–१९ ले बेरोजगार भएको भए सन्तान जन्माउ, पैसा लैजाउ.

सिंगापुर । कोरोना भाइरस (कोभिड– १९) महामारीले धेरै क्षेत्रमा संकट थपेको छ । मानव जीवनले सम्भवतः इतिहासमै पहिलोपटक यति ठूलो संकटको सामना गरिरहेको छ । तर एसियाकै एउटा देश सिंगापुरले भने यही संकटको फाइदा उठाउने योजना बनाएको छ । विश्वमै न्यून जन्मदरको समस्या झेल्दै आइरहेको सिंगापुरले कोरोना महामारीको समयमा जन्मदर बढाउन आफ्ना नागरिकलाई प्रेरित गर्ने […]

डिभी खुल्यो, अब यसरी भर्नुहोस

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on डिभी खुल्यो, अब यसरी भर्नुहोस.

काठमाडौं  । सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि बुधबारबाट आवेदन दर्ता खुलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीका लागि आज राति ९ः४५ बजेबाट आवेदन खुला हुने जनाएको छ । डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको […]

कोरोनाभाइरसः ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाभाइरसः ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी.

काठमाण्डौं । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४० देखि ४५ वर्षसम्मका धेरै छन् । मृत्यु हुनेमा ७० प्रतिहत ५० वर्षमाथिका छन् । ननागरिक दैनिकमा प्रकाशित […]

हरेक १० मा एकजना कोरोना संक्रमित भएको हुन सक्छः डब्लुएचओ

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on हरेक १० मा एकजना कोरोना संक्रमित भएको हुन सक्छः डब्लुएचओ.

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने जनाएको छ। डब्लुएचओका नेताहरुको विशेष बैठकमा विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताइएको हो । संक्रमितको अनुमानित संख्याको अर्थ विश्वको बहुल क्षेत्र अझै पनि जोखिममा रहेको भन्ने रहेको उच्च अधिकारीले बताएका छन् । डब्लुएचओका अनुसार […]

भारतमा कोरोनाबाट एक लाख दुई हजारभन्दा बढीको मृत्यु, संक्रमित ६६ लाख पुगे

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोनाबाट एक लाख दुई हजारभन्दा बढीको मृत्यु, संक्रमित ६६ लाख पुगे.

भारतमा पछिल्लो २४ घन्टनमा ७४ हजार चार सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । साथै यस अवधिमा नौ सयजनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कुल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमणबाट हालसम्म एक लाख दुई हजार ६ सय ८५ जनाले ज्यान गुमाइसकेका […]

सीमा विवादलाई लिएर भारत र चीनलेबीच फेरि वार्ता तय

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on सीमा विवादलाई लिएर भारत र चीनलेबीच फेरि वार्ता तय.

काठमाडौं । लामो समयदेखि जारी सीमा विवादलाई लिएर भारत र चीनले फेरि वार्ता गर्ने भएका छन् । १२ अक्टुबरमा कोर कमान्डर लेभलको वार्ता हुने भएको हो । भारत–चीन सीमाक्षेत्र एलएसी तनावका बीच वार्ता गर्न लागेका हुन् । दुबै पक्षले सीमा विवाद समाधान गर्न हालसम्म कोर कमाण्डर स्तर वार्ता गरेका छन । सेना स्रोतका अनुसार कोर […]

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट आजै डिस्चार्ज हुनसक्ने

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट आजै डिस्चार्ज हुनसक्ने.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । उनका आजै अस्पतालबाट डिस्चार्ज हुनसक्ने चिकित्सकहरुले जानकारी गराएका छन् । उपचारमा सलग्न डा. सिन कोन्लेले कोरोना पुष्टि भएयता राष्ट्रपतिको अक्सिजन लेभल घटेसंगै अक्सिजन दिएको र डेक्सामेथासोन नामक स्टेरोइड चलाइएको बताएका छन् । उनलाई शुक्रबार अस्पताउन लानु अघि नै मिश्रित औषधियुक्त इन्जेक्सन […]