Sajhamanch Archive

सुगा बने जापानका नयाँ प्रधानमन्त्री

Published: in विश्व समाचार by . Leave a Comment on सुगा बने जापानका नयाँ प्रधानमन्त्री.

योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्। बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी)का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन्। उनले खसेको ४६२मध्ये ३१४ मत पाएका छन्। पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा भारी मतले विजयी भएका थिए।उनी यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी थिए। सुगालाई […]

इतिहासमा आज – जिया उल हकको सत्तारोहण, जसले पाकिस्तानमा फौजी शासनको जग बसायो !

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on इतिहासमा आज – जिया उल हकको सत्तारोहण, जसले पाकिस्तानमा फौजी शासनको जग बसायो !.

एजेन्सी । आज सेप्टेम्बर १६ । आजैका दिन सन् १९७८ मा पाकिस्तानी सेनाका प्रमुख जनरल जिया उल हकले राष्ट्रपतिको सपथ लिए । सन् १९४३ देखि उनी निरन्तर सैनिक सेवामा थिए, तत्कालीन ब्रिटिस भारतीय सेनाको सदस्यका रुपमा उनले बर्मामा जापानी फौजविरुद्ध दोस्रो विश्वयुद्ध लडेका थिए । १९४७ मा ब्रिटिस शासनको अन्त्यसँगै भारत विभाजन भएर भारत र […]

झापाली समाज युएसले गर्यो भर्चुअल अधिवेशन, अध्यक्षमा चुनिए भद्रपुरका ढुंगाना

Published: in परदेश (प्रवास), विश्व समाचार, समाज by . Leave a Comment on झापाली समाज युएसले गर्यो भर्चुअल अधिवेशन, अध्यक्षमा चुनिए भद्रपुरका ढुंगाना.

झापा । झापाली समाज युएसको प्रथम अधिवेशनले भद्रपुरका मुकुन्द ढुंगानालाई तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरको छ । सेप्टेम्बर १२ र १३ तारिक सम्पन्न भर्चुलअ अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दमकका यमुना भट्टराईलाई जिम्मेवारी दिएको छ । यसरी नै चारजना उपाध्यक्षहरूमा सीता पाण्डे (गौरादह), प्रदिप तिम्सिना (भद्रपुर), नारायण शिवाकोटी (देउनिया), र नविन पोखरेल (बुधबारे) लाई चयन […]

सलमान खानलाई अदालतमा पेश हुन आदेश

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सलमान खानलाई अदालतमा पेश हुन आदेश.

कालो हरिण शिकार मामिलामा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पेश हुन आदेश दिएको छ । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको छ । अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा सलमान […]

कोरोना अपडेटः विश्वमा ९ लाख ३२ हजारभन्दा बढीको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना अपडेटः विश्वमा ९ लाख ३२ हजारभन्दा बढीको मृत्यु.

एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा २ करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति […]

कोभिड-१९ खोप सबैभन्दा पहिला कसले पाउला ?

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड-१९ खोप सबैभन्दा पहिला कसले पाउला ?.

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट ९ महिनामा ९ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब तीन करोड मानिस संक्रमित भएका छन् । विश्वमा सबैभन्दा अमेरिका, दोस्रोमा भारत र तेस्रो ब्राजिल कोरोना संक्रमणबाट बढी प्रभावित मुलुक हुन् । विश्वभर यो महामारी निर्मूल गर्ने अचुक अस्त्र मानिएको खोप विकासको काम पनि तीव्र गतिमा भइरहेको छ […]

‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’

Published: (Updated: ) in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’.

एजेन्सी। खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् । उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फास्फिन ग्यास फेला परेको भन्दै सूक्ष्म जीवहरु शुक्र ग्रह माथिको बादलमा तैरिएर रहेको हुन सक्ने सम्भावना औंल्याएका छन् । वैज्ञानिकहरुका अनुसार फास्फिन एक फास्फोरसको र तीन हाइड्रोजको […]

विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्दो: यूनेस्को

Published: in विश्व समाचार by . Leave a Comment on विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्दो: यूनेस्को.

एजेन्सी । संसारभरि विरोध प्रदर्शनको समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमणका घटना बढेको संयुक्त राष्ट्रसंघीय निकाय, यूनेस्कोले सोमबार बताएको छ । प्रहरी र अन्य सुरक्षाकर्मीले पत्रकारलाई नै मुख्य अपराधीका रूपमा पत्रकारमाथि दुव्यवहार गर्ने गरेको यूनेस्कोको ठहर छ । यो वर्षको जनवरीदेखि जुनसम्ममा विरोध प्रदर्शनका क्रममा समाचार सङ्कलनका लागि खटिएका पत्रकारलाई आक्रमण, पक्राउ वा हत्या गरेका […]

भारतलाई अफगान विदेशमन्त्रीद्वारा धन्यवाद ज्ञापन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतलाई अफगान विदेशमन्त्रीद्वारा धन्यवाद ज्ञापन.

अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिएका छन् । अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानीका बीचमा कतारको दोहामा शान्ति वार्ता शुरु भएको छ । शनिबार शुरु भएको सो वार्तालाई सफल बनाउन भारतीय विदेशमन्त्री एस जयशंकरले पनि शुभकामना दिँदै भारत सधैँ अफगानिस्तानको […]

इजराइलद्वारा पुनः देशैभरी लकडाउनको घोषणा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इजराइलद्वारा पुनः देशैभरी लकडाउनको घोषणा.

कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि इजराइलले पुनः देशभरी लकडाउनको घोषणा गरेको छ । यहूदी नयाँ वर्षदेखि नयाँ प्रतिबन्ध लागू हुनेछ । इजराइलमा दोस्रो लकडाउन शुक्रबारदेखि सुरु हुनेछ र तीन हप्तासम्म चल्नेछ । प्रधानमन्त्री बिन्यामिन तेनन्याहूले यो कदमको आफूहरुले भारी मूल्य चुकाउनु पर्ने बताएका छन् । इजराइलमा  दैनिक चार हजारको हाराहारीमा संक्रमित भेटिएका छन् । लकडाउन […]