Sajhamanch Archive

सर्पले एकसाथ जन्मायो ३३ वटा बच्चा

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on सर्पले एकसाथ जन्मायो ३३ वटा बच्चा.

कतिपय सर्पका प्रजातिले अण्डा पार्दछन् भने केहीले बच्चा नै जन्माउँदछन् । बच्चा जन्माउने प्रजातिमा पर्दछ रसेल्स भाइपर भन्ने सर्प । उक्त प्रजातिको एक सर्पले हालै एकसाथ ३३ वटा बच्चा जन्माएको छ । भारतको तमिलनाडुस्थित कोइम्बातोर चिडियाखानामा रहेको एक रसेल्स भाइपर सर्पले एकसाथ ३३ बच्चा जन्माएको हो । तर यो प्रजातिको सर्पले यतिधेरै बच्चा जन्माउनु नौलो […]

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए । एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी […]

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा : प्रधानमन्त्री मोदी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा : प्रधानमन्त्री मोदी.

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी […]

भेनेजुएला हिँडेको इरानी कार्गो ट्याँकर अमेरिकी नियन्त्रणमा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भेनेजुएला हिँडेको इरानी कार्गो ट्याँकर अमेरिकी नियन्त्रणमा.

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याँकर नियन्त्रणमा लिएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही गर्न चाहेको बताएका छन् । गत महिना अमेरिकी संघीय न्यायाधीवक्ताले एक व्यापारी महमुद मदानीपोरले व्यवस्था गरेको कार्गो जहाज नियन्त्रणमा लिन अमेरिकी अदालतमा मुद्दा दायर गरेको […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो.

काठमाडौं । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो। ६४ हजारभन्दा धेरै संक्रमति थपिएसँगै भारतमा कूल संक्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ। अमेरिकामा ५४ हजार, ब्राजिलमा ५४ हजार ४ सय, कोलम्बियामा ११ हजार […]

‘सडक २’ ट्रेलरमा ६० लाख ‘डिसलाइक’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ‘सडक २’ ट्रेलरमा ६० लाख ‘डिसलाइक’.

बलिउड चलचित्र ‘सडक २’ले युटुबमा सर्वाधिक धेरै डिसलाइक पाउने चलचित्रको रेकर्ड नै बनायो । सार्वजनिक भएको २४ घन्टा पनि नवित्दै यो चलचित्रको ट्रेलरलाई दर्शकले बहिष्कार गरेको सन्देश दिएका छन् । नायिका आलिया भट्ट, नायक संजय दत्त र आदित्य रोय कपुरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा ६० लाख डिसलाइक आउनु के यसको बिषयवस्तु नै कमजोर रहेर […]

बम विस्फोट हुँदा चारजनाको मृत्यु, ६ जना घाइते

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बम विस्फोट हुँदा चारजनाको मृत्यु, ६ जना घाइते.

एजेन्सी । अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुँदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् । सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो । अफगानिस्तानको टोलो न्युजले […]

११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on ११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !.

काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अन्ततः अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ । सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ […]

विश्वका सर्वाधिक कमाउनेमा ‘रक’ पहिलो, अक्षय बने छैटौं

Published: in अर्थतन्त्र, गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on विश्वका सर्वाधिक कमाउनेमा ‘रक’ पहिलो, अक्षय बने छैटौं.

फोर्ब्सले सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । यो लिस्टमा बलिउडबाट अक्षय कुमार मात्र परेका छन् । सूचीको पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन (द रक) को नाम छ । उनले एक वर्षमा ८७.५ मिलियन अमेरिकी डलर आय गरेका छन् । उनले नेटफ्लिक्सको ‘रेड नोटिस’ का लागि २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक […]

भारतका पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतका पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर.

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । शल्यक्रिया पश्चात् आजसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको उनको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । गएको साउन २६ गतेदेखि दिल्लीको आर्मी आरआर अस्पतालमा उपचाररत छन । उनको अवस्था थप चिन्ताजनक बन्दै गएको छ । कोरोना सङ्क्रमण […]