Sajhamanch Archive

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजारको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजारको मृत्यु.

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको बीबीसीले उल्लेख गरेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार […]

टिकटकमा प्रतिबन्ध लगाउँदै अमेरिका

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on टिकटकमा प्रतिबन्ध लगाउँदै अमेरिका.

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै विश्वभर यसको चर्चा सुरु भएको छ । ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्। राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकहरू विरूद्ध अमेरिकाले आक्रामक कारबाही […]

यो हो विश्वकै सबैभन्दा महँगो कार

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै सबैभन्दा महँगो कार.

एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले हालै विश्वकै सबैभन्दा महँगो कार खरिद गरेका छन् । दुनियाँको सबैभन्दा महँगो कार बुगाटी ला वायोएवर हो । हालै आफ्नो क्लब युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको खुसियालीमा रोनाल्डोले उक्त कार खरिद गरेका हुन् । दुनियाँकै महँगो उक्त कारको मूल्य कति होला ? समाचार अनुसार रोनाल्डोले उक्त कार […]

कोभिड-१९ अस्पतालमा आगलगाी हुँदा आठजनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड-१९ अस्पतालमा आगलगाी हुँदा आठजनाको मृत्यु.

एजेन्सी । भारतमा कोभिड-१९ अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतको पश्‍चिमी सहर अहमदावादमा रहेको कोभिड अस्पतालमा बिहीबार आगलगाी हुँदा सीसीयूमा रहेका आठजनाको मृत्यु भएको हो । फायर डिपार्टमेन्टका वरिष्ठ अधिकारी राजेश भाटले सर्ट सर्किटका कारण एक कर्मचारीको पीपीई किटमा आगो टिप्दा सिंगो अस्पतालमा नै आगो फैलिएको हो । ‘ती स्टाफ आत्तिएर […]

सुशान्त आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्नुपर्ने बिहार सरकारको सिफारिस केन्द्र सरकारद्वारा स्वीकार

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सुशान्त आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्नुपर्ने बिहार सरकारको सिफारिस केन्द्र सरकारद्वारा स्वीकार.

सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्नुपर्ने बिहार सरकारको सिफारिसलाई भारतको केन्द्र सरकारले स्वीकार गरेको छ। सरकारको यस स्वीकारोक्तिको जानकारी सर्वोच्च अदालतलाई दिइसकिएको बिबिसी हिन्दीले जनाएको छ। आत्महत्या प्रकरणमा सुशान्तका पिताले छोराकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीविरूद्ध उजुरी दिएपछि आफूलाई पक्राउ नगर्न रियाले बिहार पुलिसको जाँचलाई चुनौती दिदैं सर्वोच्च अदालतमा याचिका दायर गरेकी थिइन्। न्यायाधीश […]

४ सय एक्कडमा गज्जबको आलु होटल

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on ४ सय एक्कडमा गज्जबको आलु होटल.

अमेरिकामा एक कम्पनीले ४ सय एक्कडको ठूलो मैदानमा खोलेको विशाल आलु होटल अहिले चर्चामा छ । भीमकाय आलु जस्तै देखिने उक्त लक्जरी होटलको वजन करिब ६ टन रहेको छ । जुन एयरबर्न कम्पनीले बनाएको हो । सिमेन्ट, कंक्रिट र स्टिलबाट बनेको आलुजस्तै देखिने उक्त होटलको नाम बिग इडाहो पोटेटो होटल हो । उक्त आलु होटलमा […]

बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो.

काठमाडौं । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका […]

बलिउडमा २१ बर्षको यात्रा ‘परिवारवाद’का कारण मात्र संभव थिएनः करिना

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on बलिउडमा २१ बर्षको यात्रा ‘परिवारवाद’का कारण मात्र संभव थिएनः करिना.

बलिउड नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएको छ । बलिउडमा २० बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘मेरो यति लामो बलिउड यात्रा दर्शकले स्विकार नगरेको भए संभव थिएन । २१ बर्षको […]

अस्पतालको प्रचार गरेको आरोप लागेपछि अमिताभको यस्तो जवाफ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अस्पतालको प्रचार गरेको आरोप लागेपछि अमिताभको यस्तो जवाफ.

कोरोना भाइरसको संक्रमणका कारण २३ दिनसम्म बलिउड नायक अमिताभ बच्चन मुम्बइको नानावती अस्पतालमा भर्ना भए । उनी केही दिन अगाडि मात्र कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । तर, उनले अस्पतालमा रहँदा नानावतीको प्रचार गरेको आरोप भने लागेको छ । सामाजिक संजालमा उनले महंगो अस्पताल रोजेको र प्रचार गरेको भन्दै आलोचना भैरहेको छ । एक महिलाले […]

लेबनानमा भयंकर विष्फोट : कम्तीमा ७० को मृत्यु, चार हजार घाइते

Published: in विश्व समाचार by . Leave a Comment on लेबनानमा भयंकर विष्फोट : कम्तीमा ७० को मृत्यु, चार हजार घाइते.

एजेन्सी । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति […]