Sajhamanch Archive

अष्ट्रेलियाको डढेंलो आधुनिक इतिहासकै सर्वाधिक ठूलो वन्यजन्तु प्रकोप

Published: in विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियाको डढेंलो आधुनिक इतिहासकै सर्वाधिक ठूलो वन्यजन्तु प्रकोप.

एजेन्सी । अष्ट्रेलियामा गत वर्ष निम्तिएको विनाशकारी डढेंलोका कारण झन्डै ३ अर्ब जनावरहरु मारिएको वा अन्यत्र बसाई रहेको अनुमान वैज्ञानिकहरुले लगाएका छन् । यस खोजीको अर्थ यो डढेंलो ‘आधुनिक इतिहासको सबैभन्दा विध्वंशकारी वन्यजन्तु प्रकोप’ रहेको वल्र्डवाइड फन्ड फर नेचर (डब्ल्युडब्ल्युएफ) ले जनाएको छ । यो रिपोर्ट डब्लयुडब्ल्युएफले नै तयार गरेको हो । अष्ट्रेलियाका हरेक राज्यमा […]

टिकटकका पाँच जना प्रभावशाली महिला पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on टिकटकका पाँच जना प्रभावशाली महिला पक्राउ.

एजेन्सी । इजिप्टको एक अदालतले पाँच सामाजिक सञ्जालका पाँच जना प्रभावशाली महिलाहरुलाई सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाएको छ । भिडियो सेयरिङ एप टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा हनिन होसाम, मोवाडा अल–अद्दामसहित अन्य तीन जनालाई सो सजय सुनाइएको हो । अलजजिराका अनुसार उनीहरुलाई १८ हजार ७५० डलर जरिवाना पनि सुनाइएको छ […]

कसले किन्ला २० हजार रुपैयाँको मास्क ?

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on कसले किन्ला २० हजार रुपैयाँको मास्क ?.

कोरोना भाइरस महामारीले पूरै विश्वमा आतंक मच्चाइहेको छ । दुनियामा एक करोड ६० लाख भन्दा धेरै मानिसहरु यो भाइरसबाट संक्रमित भैसकेका छन् भने करीब साढे ६ लाख मानिसको मृत्यु भैसकेको छ । यो महामारीले संसारमा मानिसहरुको जिवनशैलीमा परिवर्तन गरिदिएको छ । कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्यमा अहिलेसम्म सफलता प्राप्त भैसकेको छैन । जहिलेसम्म यो भाइरस […]

कोरोना महामारी अहिलेसम्मकै गम्भीर स्वास्थ्य आपतकालः डब्लुएचओ

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना महामारी अहिलेसम्मकै गम्भीर स्वास्थ्य आपतकालः डब्लुएचओ.

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी विश्वले सामना गरेको अहिलेसम्मकै सबै भन्दा गम्भीर स्वाथ्य आपतकाल रहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोभिड–१९ को समस्या अहिलेसम्मकै गम्भीर विपद रहेको बताए । यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अवस्था मूल्यांकनका लागि डब्लुएचओले आकश्मिक बैठक बस्ने भएको छ । डब्लुएचओले […]

कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो.

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ६४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख ८० हजार ९५४ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको […]

भारतमा एकै दिनमा करिब ५० हजार कोरोना सङ्क्रमित

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा एकै दिनमा करिब ५० हजार कोरोना सङ्क्रमित.

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि […]

कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख नाघ्यो.

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ६२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख ४५ हजार ५८४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४९ हजार २७३ पुगेको छ भने कारोना जितेर ९९ लाख ४३ हजार ९१४ जना […]

अंकिताले कंगनासँग गरिन् सुशान्तको बारेमा यस्तो खुलासा

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अंकिताले कंगनासँग गरिन् सुशान्तको बारेमा यस्तो खुलासा.

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनौतले नपोटिज्म, केही सेलिब्रेटी, फिल्म निर्माता र प्रोड्युसरहरुको विरुद्ध मोर्चा नै खोलेकी छिन् । उनले बलिउडमा हुने पक्षपातको विषयमा निकै ठूलो आवाज उठाएकी छिन् । एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनले सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखण्डेले सुशान्तको बारेमा गरेका केही विषयहरुको खुलासा गरेकी छिन् । उनले अंकिताको भनाईलाई […]

मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक.

एजेन्सी । कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः – बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर स्पोर्टस् फ्यासिलिटिज शनिबारदेखि खोलियो । मार्च पछि पहिलो पटक यी कुराहरु सर्वसाधारणका लागि खोलिएको हो । – स्पेनको केटालोनिया इलाकामा नाइटलाइफसँग सम्बन्धित सबै सुविधा बन्द गरिएको छ । पछिल्ला केही दिनदेखि केटालोनियामा लगातार संक्रमितको संख्या […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ४३ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ४३ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ४३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४३ हजार ८४० पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको […]