Sajhamanch Archive

विश्व स्वास्थ्य संगठनले भन्यो, ‘हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटियो’

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्व स्वास्थ्य संगठनले भन्यो, ‘हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटियो’.

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस फैलने आशंकामाथि छलफल गरिरहेका छौँ ।’ […]

कोरोना भाइरसबाट विश्वभरी एक करोड २० लाख सङ्क्रमित

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरसबाट विश्वभरी एक करोड २० लाख सङ्क्रमित.

मेरील्याण्ड । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ । जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाको मृत्यु भएको छ । चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रूपमा फैलिएकोे छ ।कोरोनाका कारण सवैभन्दा बढी […]

प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेडद्धारा एस्टन भिल्ला पराजित

Published: (Updated: ) in खेलकुद, विश्व समाचार by . Leave a Comment on प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेडद्धारा एस्टन भिल्ला पराजित.

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–० ले हराएको छ । एस्टन भिल्लालाई उसैको मैदानमा पराजित गर्न म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज, मेसन ग्रीनउड र पउल पोग्बाले एक एक गोल गरे । जीतसँगै म्यान्चेस्टर युनाईटेडले ३४ खेलबाट ५८ अंक जोड्दै तालिकाको पाँचौं स्थानको पकड बलियो पारेको छ । ऊ छैटौं स्थानको वुल्भरह्याम्प्टन […]

दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव फेला, शंकास्पद मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव फेला, शंकास्पद मृत्यु.

काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव प्रहरीले फेला पारेको छ । हिजो बेपत्ता भएका मेयर पार्क वन सूनको शव प्रहरीले फेला पारेको बिबिसीले जनाएको छ । पार्कले घर छोड्नुअघि एक सन्देश दिएर गएको उहाँकी छोरीले प्रहरीलाई जानकारी गराएपछि खोजि थालिएको थियो । मेयर पार्कको शव प्रहरीले सिओलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला […]

विभाजित विश्वले कोरोना महामारीमाथि विजय हासिल गर्न सक्दैन– विश्व स्वास्थ्य संगठन

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विभाजित विश्वले कोरोना महामारीमाथि विजय हासिल गर्न सक्दैन– विश्व स्वास्थ्य संगठन.

एजेन्सी । संयुक्तराज्य अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध सबैलाई आग्रह गरेको छ । ‘विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेबे्ररियससले बिहीबार भने । विश्वलाई बन्धक बनाउने भाइरसलाई […]

मन्त्रिपरिषद् बैठकबाट निस्किएको केहीबेरमै आइभोरी कोस्टका प्रधानमन्त्रीको निधन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on मन्त्रिपरिषद् बैठकबाट निस्किएको केहीबेरमै आइभोरी कोस्टका प्रधानमन्त्रीको निधन.

एजेन्सी । आइभोरी कोस्टका प्रधानमन्त्री अमदोउ गोन कोउलीबेलीको निधन भएको छ । राष्ट्रपति अलेस्येन ओउट्टाराले विज्ञप्ति जारी गर्दै अमदोउको निधनको औपचारिक जानकारी दिएका छन्, उनले आफ्नो देश शोकमा रहेको विज्ञप्तिमा जनाएका छन् । राष्ट्रपति भवनमा मन्त्रिपरिषद्को बैठक सकेर निस्किएको केहीबेरमै बुधबार उनको निधन भएको थियो । राष्ट्रपति अलेस्येनले ३० वर्षभन्दा लामो अवधिमा प्रधानमन्त्री अमदोउ आफ्ना […]

दीपिकाको ५ करोड फलोअर्स

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on दीपिकाको ५ करोड फलोअर्स.

बलिउडका केही कलाकारलाई अहिले सामाजिक संजाल इन्स्टाग्रामबाट अनफलो गर्ने लहर नै चलेको छ । विशेषगरि, बलिउडकर्मीका छोराछोरीहरु यो अभियानको सबैभन्दा ठूलो शिकार भएका छन् । नायिका आलिया भट्ट, निर्देशक करण जोहर, नायिका सोनाक्षी सिन्हा, अनन्या पाण्डे, जान्हवी कपुर लगायतका कलाकारलाई सामाजिक संजालबाट अनफलो गर्ने लहर नै चलेको छ । तर, केही बलिउडकर्मीलाई भने दर्शकले निरन्तर […]

अष्ट्रेलियामा फेरि लकडाउन, पेरू र चिलीको अवस्था झन्‌ खराब

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अष्ट्रेलियामा फेरि लकडाउन, पेरू र चिलीको अवस्था झन्‌ खराब.

कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २० लाख ९ हजार ३०१ जना पुगेको छ। संक्रमितमध्ये ५ लाख ४८ हजार ८२२ जनाको ज्यान गएको छ। महामारीबाट सबैभन्दा खराब अवस्था भोगिरहेको अमेरिकामा संक्रमितसंख्या ३० लाख नाघेको छ। हालसम्म त्यहाँ ३० लाख ५३ हजार ३२८ जना संक्रमित भेटिएका छन् छन् भने १ लाख ३२ हजार २७७ […]

ब्राजिलका राष्ट्रपतिले कोरोनाको भन्दै औषधि खाएको भिडियो भाइरल

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ब्राजिलका राष्ट्रपतिले कोरोनाको भन्दै औषधि खाएको भिडियो भाइरल.

एजेन्सी । विभिन्न विवादमा पर्दै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोनालाई निको पार्ने भन्दै एक औषधि खाएको भिडियो भाइरल भएको छ । कोरोनालाई सामान्य फ्लु भन्दै बेवास्ता गर्दै आएका बोल्सोनारो आफैं कोरोना संक्रमित भएका छन् । आफू कोरोना पोजेटिभ भएको जानकारी दिन आयोजित प्रेस ब्रिफिङको क्रममा मास्क निकालेर बोलेको भिडियो पनि भाइरल भएको थियो । […]

बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो.

एजेन्सी। बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि […]