Sajhamanch Archive

भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, समाज by . Leave a Comment on भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए.

प्रयागराज (भारत) । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा […]

खाद्य सुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचोः एमाले अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on खाद्य सुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचोः एमाले अध्यक्ष ओली.

झापा । ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खाद्य सुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचो रहेको बताएका छन् । अखिल नेपाल किसान महासंघले झापाको शिवसताक्षीमा आयोजना गरेको दक्षिण एशियाली किसान सम्मेलनलाई सम्बोधनका क्रममा उनले कुनै एक देशको प्रयास र पहलले मात्र कृषिको उत्पादकत्व वृद्धि र खाद्य सुरक्षा कायम […]

हिमपहिरोमा परेर सिक्किममा ३ जना नेपालीको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार, समाज by . Leave a Comment on हिमपहिरोमा परेर सिक्किममा ३ जना नेपालीको मृत्यु.

काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् । स्थानीय समय […]

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ.

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले […]

भारतमा कंग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

Published: in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on भारतमा कंग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय.

काठमाडौं । भारतको एउटा अदालतले कंग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानी सम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो । लगत्तै उनलाई अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पनि जारी गरेको छ । र, अदालतले गान्धीलाई यो सजाय […]

तिमिल्सिना र शर्माबीच शिष्टाचार भेट, दुई देशको सम्बन्धका बारेमा छलफल

Published: in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on तिमिल्सिना र शर्माबीच शिष्टाचार भेट, दुई देशको सम्बन्धका बारेमा छलफल.

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच सिंहदरबारमा शिष्टाचार भेट भएको छ। भेटका क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बेलायतले सरकार नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले बेलायती संसदको सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको र सो बारे बेलायती सांसदलाई समेत स्मरण गराएको जनाइएको […]

चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित

Published: in राजनीति, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित.

काठमाडौँ । सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग (सीएमसी)को अध्यक्षमा चयन गरेको हो । चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् । […]

पपुवा न्युगिनीलाई नेपालले ५२ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on पपुवा न्युगिनीलाई नेपालले ५२ रनले हरायो.

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । […]

नेपाल सात वर्षपछि यू–१९ विश्वकपमा उक्लियो

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on नेपाल सात वर्षपछि यू–१९ विश्वकपमा उक्लियो.

झापा । दिपेश कँडेलले ह्याट्रिक गरेपछि नेपाल श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ। आईसीसी यू–१९ विश्वकपको एशिया छनोटमा बिहीबार यूएईलाई पराजित गर्दै नेपाल छनोट भएको हो। नेपालले यूएईलाई सात रनले पराजित गर्दै विश्वकपमा छनोट भएको हो। अन्तिम तीन ओभरमा यूएईलाई ११ रन आवश्यक थियो। ४८औं ओरमा आएका दिपेशले पहिलो बलमा एक रन दिए। […]

लिग टू क्रिकेटः नेपालले पायो २०८ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on लिग टू क्रिकेटः नेपालले पायो २०८ रनको लक्ष्य.

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । […]