Sajhamanch Archive

आईसीसी विश्वकप छनोट : जित्नै पर्ने दबाबका बीच अमेरिकाको सामना गर्दै नेपाल

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on आईसीसी विश्वकप छनोट : जित्नै पर्ने दबाबका बीच अमेरिकाको सामना गर्दै नेपाल.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज पौने १ बजेदेखि अमेरिकासँग खेल्दै छ। पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्नै पर्ने दबाब छ। नेपाल र अमेरिकाबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुनेछ। पहिलो खेलमा […]

शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु.

एजेन्सी । ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । ग्रीसका दक्षिणी समुद्री किनारामा भएको उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको छ । शरणार्थी र आप्रवासीहरु बोकेको डुंगा भूमध्य सागरको निकै गहिरो क्षेत्रमा दूर्घटना भएको ग्रीसको तटीय सुरक्षा गार्डले बताएका छन् । दुर्घटनाको खबरलगत्तै उद्धारमा जुटेका तटीय सुरक्षा गार्डले करीब […]

युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति – पुटिन

Published: in विश्व समाचार by . Leave a Comment on युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति – पुटिन.

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन् । लामो समयपछि टेलिभिजनमा देखिनु भएका राष्ट्रपति पुटिनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने बताए। पछिल्ला दिनमा युक्रेनका १ सय ६० वटा ट्यांक र ३ सय ६० वटा […]

आज विश्व रक्तदाता दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on आज विश्व रक्तदाता दिवस मनाइँदै.

काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ लाई विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यो दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । यस […]

विश्व कीर्तिमान बराबरी भएपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्दै

Published: in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on विश्व कीर्तिमान बराबरी भएपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्दै.

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चढ्न सुरु गरेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्न थालेका हुन् । सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु […]

आज जैविक विविधता दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार, समाज by . Leave a Comment on आज जैविक विविधता दिवस मनाइँदै.

काठमाडौँ। अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकास जस्ता मुद्दामा जैविक विविधताको महत्त्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ। जमिन तथा […]

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण अवरुद्ध

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण अवरुद्ध.

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज सोमबार हुने नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द हुने सम्भावना बढेर गएको छ । हिजो साँझ वर्षाका कारण मैदान भिजेले आज दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको भए पनि अघि ११ बजे देखि पुनः वर्षा भएपछि खेल नै नहुने अवस्था सिर्जना भएको जनाइएको […]

ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य.

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका […]

भारत विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारत विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो.

काठमाडौँ।भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो। युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख […]

चैत ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा पूर्णरुपमा बन्द हुने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on चैत ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा पूर्णरुपमा बन्द हुने.

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत ७ गते ६ घण्टा बन्द हुने भएको छ। विमानस्थल कार्यालयले मंगलबार सूचना प्रकाशित गरी वैशाख ७ गते बिहानको राति १ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान–अवतरण बन्द रहने जनाएको हो । विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धी गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा […]