मेची सहकारी संस्थाको बिर्तामोड कार्यालयमा वरिष्ठ प्रबन्धक आवश्यक प. सं. २०७७/०७८ च. नं. ८७९ […]
सूचना प्रकाशन भएको मितिः २०७७।१२।०१ कोपसपका लागि भाडामा घर आवश्यकता सम्बन्धी सूचना संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल (कोपसप) सञ्चालन प्रयोजनका लागि भाडामा हल आवश्यक परेको हुँदा निम्न बुँदाहरु अन्तर्गत रही हल भाडामा दिन इच्छुक घर धनीहरुलाई यो सूचना प्रकाशन भएको सात दिनभित्र संस्थाको सम्बन्धित कार्यालयमा आफूले लिन चाहेको मासिक भाडा र शर्तहरुसहित शीलबन्दी […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा जेनेरेटर आवश्यकता सम्बन्धी कोटेसन आह्वान प्रथमपटक प्रकाशित मितिः २०७७ । ११ । ४ यस संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी चिया उद्योग, मेचीनगर–५, सुरेन्द्रनगरको लागि तपशील अनुसारको जेनेरेटको आवश्यक भएको हुँदा उपलब्ध गराउन सक्ने प्रदायक कम्पनी/फर्मसँग न्यूनतम दररेटसहितको कोटेसन […]
प्रकाशन मिति– २०७७–१०–२५ कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड–४, झापाको कर्मचारी पदपूर्ति उप–समितिको मिति २०७६–१०–२२ को निर्णय बमोजिम तपशीलका पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकोले झापा जिल्लाभर, इलाम जिल्लाको चुलाचुली, रोङ्ग, माइ गाउँ/नगरपालिका, मोरङ्ग जिल्लाको रतुवामाई, उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा कर्मचारी आवश्यक भएको हुँदा इच्छुक नेपाली नागरिकहरुबाट आवेदनका लागि यो सूचना प्रकाशित […]
झापा जिल्ला सहकारी संघ लिमिटेडको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना झापा जिल्ला सहकारी संघको निर्वाचन कार्यक्रम अन्र्तगत मिति २०७७ साल माघ १७ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा निर्विरोध निर्वाचित नभएको कोषाध्यक्ष पदमा मिति २०७७ माघ १७ गते शनिवार विहान ९ः१५ देखि दिउसो २ः१५ बजे सम्म यस संघको सम्पर्क कार्यालय विर्तामोडमा निर्वाचन सम्पन्न हुने सरोकारवाला सवैलाई जानकारी […]
क्यान महासंघ झापाको वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना कम्प्युटर एशोसिएशन नेपाल (क्यान फेडरेशन) झापाको वार्षिक साधारणसभा निम्न मिति र स्थानमा आयोजना गरिएकाले संस्थाका सम्पूर्ण सदस्य तथा सदस्य प्रतिष्ठानहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । बितेको वर्षमा संस्थाले सम्पादन गरेका कार्यहरु, आय–व्यय विवरणलाई छलफल पछि पास गर्ने तथा चालू वर्षका लागि नीति तथा कार्यक्रमसहित कार्ययोजनाहरु बनाउने […]
श्री सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडका लागि १ वर्षे करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशन मिति २०७७ १० १२ गते यस संस्थालाई तपशील अनुसारको योग्यता पुगेका कर्मचारी करारमा आवश्यकता भएकाले अनुभवी तथा इच्छुक नेपाली नागरिकबाट मिति २०७७ माघ १८ गतेभित्र बायोडाटा र हस्तलिखित निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फाटो १ थान, शैक्षिक योग्यता खुल्ने […]
फर्म नविकरण गर्ने सम्बन्धी जरुरी सूचना बिर्तामोड उद्योग वाणिज्य संघको मिति २०७७ फागुन १६ गते हुने कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्ने अधिकार प्राप्त गर्नका लागि विधानमा भएको व्यवस्था अनुसार यही मिति २०७७ माघ २५ गते भित्रमा आ–आफ्नो फर्म नविकरण गर्नु गराउनु हुन सम्पूर्ण सदस्य फर्महरुलाई अनुरोध गरिन्छ । भेषराज भण्डारी (प्रशान्त) […]