एजेन्सी । बाँदरलाई जन्मकैद दिइएको कहिल्यै सुन्नुभएको छ ? हो, छिमेकी भारतमा यस्तै भएको छ । कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्नेछ । कालुवा नामको यस बाँदर मिर्जापुर जिल्लाको रैथाने हो । उसले मिर्जापुरमा टोकेका २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए […]
कोरोना महामारीका कारण स्कूल बन्द छन्, यस्तोमा शिक्षकहरुले बच्चालाई अनलाइन पढाइरहेका छन् । यसका आफ्नै चुनौती छन्, कतै इन्टरनेटको गती कम हुँदा निम्तिने समस्या त कतै गणित, विज्ञानजस्ता मुश्किल विषयलाई ह्वाइटबोर्डमा पढाउन नपाउनुको बाध्यता । यस्तोमा एक शिक्षिकाले अनलाइन कक्षाका लागि ह्याङ्गर, कुर्सी र च्यातिएका कपडाले मोबाइल राख्नका लागि ट्राइपोड बनाएकी छिन् । शिक्षिकाको यो […]
एजेन्सी । शल्यक्रियाका बेला धेरै मानिसहरु बेहोस हुन्छन् । तर एक महिलाले आफ्नो दिमागको शल्यक्रियाका क्रममा पारम्परिक इटालियन ओलिभ पकौडा बनाएकी छिन् । ११ जना स्वास्थ्यकर्मीको संलग्नतामा साढे दुई घण्टा चलेको शल्यक्रियामा महिलाले ९० वटा पकौडा बनाइन् । इटीलीमा यी पकौडालाई एपरिटिफ्स भनिन्छ । इटलीको एंकोनामा ६० वर्षकी एक महिलालाई मस्तिष्कसम्बन्धि रोग लागेको थियो । […]
त्यो अविस्मरणीय रात थियो । अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ । मेरो इच्छा पूरा भइरहेको थियो । त्यसैले म प्रसन्न थिएँ । त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो । म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो । नहोस् पनि किन ? अहिलेसम्म मेरो बिहे भएको छैन । मेरो […]
के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ? यसबारे तपाईँले सोच्नुभएको त होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्याउन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। के कोरोना […]
धेरै सतर्कता अपनाए पनि आगोमा काम गर्दा कहिले कहिँ पोलिरहेको हुन्छ । चाहे आगोले होस्, बाफ, भाँडा तथा तेलले होस् एक न एक पटक सबैलाई पोल्ने समस्या भएकै हुन्छ । पोलेको ठाउँमा मानिसहरूले सुनेकै भरमा वा इन्टरनेटमा देखाइएको विभिन्न प्रयोग गर्न नहुने समानहरू पनि प्रयोग गर्दै आएका छन् । कहिलेकाँही पोलेको ठाउँमा उपचार गर्ने क्रममा […]
गर्भावस्थामा शारीरिक रुपले सक्रिय र मानसिक रुपले सकारात्मक हुनु जरुरी छ । सक्रियता भनेको समुचित शारीरिक क्रिया हो । गह्रौ वा बोझिलो काम गर्न हुँदैन । बेला-बेला विश्राम पनि आवश्यक हुन्छ । गर्भावस्थामा केही शारीरिक परिवर्तन हुन्छ। यसले शारीरिक र मानसिक दुवै रुपमा कतिपय समस्या पनि ल्याउने गर्छ । खुट्टा सुन्निने, कब्जियत हुने जस्ता समस्याहरू […]
हिजो र आजको जीवनशैलीबीच कति परिवर्तन पाउनुभएको छ ? हिजो तपाईंको दैनिकी कसरी चल्दै थियो ? आज तपाईं कस्तो अवस्थामा हुनुहुन्छ ? खासगरी कोरोना संक्रमण बढेसँगै विश्वकै मानव समुदायको जीवनशैलीमा केही फेरबदल आएको छ । कार्यथलो धाउने, यात्रा गर्ने, जमघट गर्ने, भोजभत्तेर गर्ने, चाडपर्व मनाउने जस्ता गतिविधि शून्य छ । नयाँ-नयाँ लुगा फेर्नुपर्ने, मेकअप गर्नुपर्ने […]
विश्वव्यापी रुपमै कोभिड-१९ को संक्रमण पुरुषमा बढी देखिएको छ र महिला एवं बालबच्चाको तुलनामा मृत्युदर पनि पुरुषकै उच्च छ। किन त ? यसमा के अनुमान गरिएको छ भने धेरैजसो पुरुष धुम्रपानको अम्मली हुन्छन् । धुम्रपानले सोझो असर गर्ने भनेको फोक्सोमा हो । यसले फोक्सो र सासनलीमा नराम्ररी असर पुर्याउँछ । त्यसैगरी कोरोना भाइरसको संक्रमणले पनि […]
बालबच्चालाई सधैं पुल्पुल्याएर राख्न सकिँदैन, मिल्दैन पनि । उनीहरूले गर्ने कतिपय गल्तीमा क्षमा दिन सकिने अवस्था पनि हुँदैन । त्यसैले जानीबुझी कुनै गल्ती गरेमा उनीहरूलाई हप्काउने, पिट्ने गरिन्छ । तर, अज्ञानतावश कुनै काम बिगारेमा वा गल्ती गरेमा उनीहरू सामु कडा रुपले प्रस्तुत हुन उचित हुन्न । जब बच्चाले त्यस्ता गल्ती गर्छन्, हामी गाली गर्छौं, कुट्छौं […]