Sajhamanch Archive

प्लास्टिक : स्वस्थ्य र पर्यावरण दुवैका लागि हानिकारक

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on प्लास्टिक : स्वस्थ्य र पर्यावरण दुवैका लागि हानिकारक.

कोरोना भाइरसको नकारात्मक असरलाई एकातिर छाड्ने हो भने अर्को पाटो निकै लाभदायक देखिएको छ, खासगरी प्रकृति र पर्यावरणमा। अनियन्त्रित रुपमा बढ्दै गएको भौतिक गतिविधि ठप्प हुँदा विश्वकै आकाश सफा, स्वच्छ भएको छ । धर्तीले विश्राम पाएको छ। प्रकृति आफ्नै लयमा सुस्ताउँदैछ । पर्यावरण एवं प्रकृतिमा देखिएका यी सकारात्मक परिवर्तनसँगै हामीले आफ्नो जीवनशैलीलाई कति परिमार्जन गर्न […]

खुसीको माहोलमा पनि तपाईंको बालबच्चा उदास हुन्छन् ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on खुसीको माहोलमा पनि तपाईंको बालबच्चा उदास हुन्छन् ?.

यतिबेला पारिवारिक माहोलमा बालबच्चा रमाइरहेका छन् । बुबाआमासँग बस्न पाउँदा उनीहरू खुसी हुन्छन् नै । तर, कतिपय बालबच्चा यस्ता हुन्छन्, जो घरको माहौल रमाइलो हुँदा पनि उनीहरूमा त्यसको कुनै प्रभाव वा प्रतिक्रिया देखिँदैन। स्वभाविक रुपमा के हुनुपर्ने हो भने आफू जस्तो माहोलमा बस्छौं । हाम्रो मनोभाव पनि त्यही अनुसार हुनेगर्छ । रमाइलो माहोलमा बसेको बखत […]

निरोगी जीवनका लागि अपनाउनुपर्ने ८ विधी

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on निरोगी जीवनका लागि अपनाउनुपर्ने ८ विधी.

कहिले ज्वरो आउँछ, कहिले रुँघा–खोकीले सताउँछ, कहिले टाउको दुख्छ, कहिले कमजोरी महसुष हुन्छ, कहिले चक्कर लाग्छ । जब हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, यस किसिमको समस्यालाई सताइरहन्छ । अतः यस्तो समस्याकै कारण हाम्रो दैनिक कार्य तालिका बिग्रन्छ । सोचेजस्तो ढंगले काम गर्न सक्दैनौ । यावत् समस्याको उपचार गरेर पनि साध्य हुँदैन । त्यसमाथि औषधी सेवन […]

उपरखुट्टी लगाएर बस्दा स्वास्थ्यमा पर्छ यस्तो असर

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on उपरखुट्टी लगाएर बस्दा स्वास्थ्यमा पर्छ यस्तो असर.

के हाम्रो बसाईको स्थितीले पनि स्वास्थ्यमा असर गर्छ ? पक्कै गर्छ । स्वस्थ जीवनका लागि बसाईको आसन पनि सही हुनुपर्छ । जस्तो हामीमध्ये धेरैजसो एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्ने गर्छौं, जसलाई चलनचल्तीको भाषामा उपरखुट्टी लगाएको भनिन्छ । यसरी बस्नुलाई हाम्रो समाजमा त्यती शोभनिय मानिदैन । खासमा खुट्टा क्रस गरेर वा उपरखुट्टी लगाएर बस्नुसँग शिष्टचारको […]

कोरोनाबाट जोगिन यसो गर्न मनोविद्को सुझाव

Published: in रोचक कुरा / टिप्स, लोकप्रिय, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोनाबाट जोगिन यसो गर्न मनोविद्को सुझाव.

कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। विशेष गरी धेरै मानिसमा तनावको समस्या देखिन थालेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको रणनीतिक पत्रमा महामारी विरुद्धको अभियानको क्रममा सबै देशलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था पनि गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले […]

आमाबुबाको झगडाले बच्चामा हृदयरोगको खतरा – शोध

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on आमाबुबाको झगडाले बच्चामा हृदयरोगको खतरा – शोध.

यतिबेला अधिकांश बालबालिका घरभित्र छन् । आमाबुबासँग छन् । उनीहरूले आफ्ना परिवारलाई अरू नजिकबाट नियाल्न पाएका छन् । विद्यालय वा पढाइबाट अहिले उनीहरुको ध्यान हटेको छ । त्यसैले उनीहरू आफ्ना परिवार, आमाबुबा, भाइबहिनीसँग बढी एकाकार भएका छन् । बालबालिका स्वभावैले चञ्चल र जिज्ञासु हुन्छन् । हरेक कुरा जान्न खोज्ने हुन्छन् । त्यसो त उनीहरूको मस्तिष्कको […]

दम्पतीले जान्नुपर्ने एकअर्काको कुरा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on दम्पतीले जान्नुपर्ने एकअर्काको कुरा.

एकअर्काप्रति विश्वास, भरोसा, आत्मियताले दाम्पत्य जीवन सुखमय हुन्छ । एकअर्काको दुःख–सुख बुझ्ने, रुची र आकंक्षा बुझ्ने हुनुपर्छ । साथसाथै आपसमा ख्याल पनि राख्नुपर्छ । जब श्रीमान्–श्रीमती दुबै मानसिक र शारीरिक रुपमा स्वस्थ, तन्दुरुस्त हुन्छन्, तब उनीहरुको जीवन हाँसीखुसी बित्छ । पार्टनरको पारिवारिक स्वास्थ्य – परिवारमा कसमा कस्तो स्वास्थ्य समस्या छ, यसको जानकारी हुनैपर्छ । मधुमेहदेखि […]

कोभिड–१९ प्रलय जत्तिकै भयावह छ

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on कोभिड–१९ प्रलय जत्तिकै भयावह छ.

मौन बसेको निकै भएछ। केही लेखौं बोलौं जस्तो लाग्यो । अहिले विज्ञ र विश्लेशकहरूको मात्र बोली बिक्ने समय छ। हाम्रा होचा आवाजहरू कसले सुन्ला र ? तर पनि चन्चलता रोक्न सकिन। कोभिड–१९ को महामारी चलिरहेछ। दुनियाँमा सत्ता र ब्यापारका दाउपेचहरू सक्रिय छन् । घरमा, शहरमा आगो लाग्दा पनि मुरली बजाएर बस्ने ‘निरोहरू’ मरिसकेका छैनन् । […]

लकडाउनमा घरमै खुसी र स्वस्थ रहन शारीरिक अभ्यास

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य, by . Leave a Comment on लकडाउनमा घरमै खुसी र स्वस्थ रहन शारीरिक अभ्यास.

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेर शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउनु चुनौतीपूर्ण हुन सक्छ । सक्रिय जीवनशैली नअपनाउँदा विभिन्न किसिमका रोगको शिकार हुनु पर्ने अबस्था आउँछ । यस्तो बेला आफूलाई स्वस्थ राख्न के गर्ने ? सामाजिक दूरी कायम गरेर हामी शारीरिक अभ्यासहरु गरेर स्वस्थ रहन सक्छौं । शारीरिक रुपमा […]

उच्च रक्तचापः साना गल्ती, ठूला समस्या

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on उच्च रक्तचापः साना गल्ती, ठूला समस्या.

नसर्ने रोग विश्वव्यापी समस्या हो । नेपालमा ६० प्रतिशतको नसर्ने रोगबाट असामयिक निधन हुन्छ । निम्न र मध्यम आय भएका देशमा हुने मृत्युमा दुई तिहाइको नसर्ने रोगबाट निधन हुने गरेको अध्ययनले देखाएको छ। न्यून र मध्यम आय भएका देशका मानिस नसर्ने रोगबाट प्रताडीत हुनुका कारण विभिन्न छन् । तीमध्ये समयमै रोग पहिचान नहुनु र पहिचान भए पनि उपचार […]