विराटनगर । मानिस सामाजिक प्राणी भएका कारणले मानिसले एक्लै जिन्दगी कहिले बाँच्न सक्दैन । साथी, आफन्त, नातेदार तथा प्रेमीसँग बोल्न, च्याट गर्न, घुमघाम गर्न, पार्टीमा गएर रमाइलो गर्ने मानिसले आफूलाई एक्लोपनबाट टाढा राख्ने माध्यमहरू बनाएका हुन् । कोही मानिस धेरैबेर एक्लै बस्न रुचाउँछ भने यसलाई समस्याका रूपमा लिन सकिन्छ । ब्रिटिश रोयल कलेज अफ जनरल […]
विराटनगर । हिन्दूधर्मको वेदहरुका अनुसार हातले खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, आजकल धेरै जसो मानिसहरूले हातले भन्दा पनि चम्चाले खाना खाने गरेको पाइन्छ । विभिन्न रसायनले बनेको चम्चाको तापमान खानाको तापक्रम अनुसार बदलिने हुदा शरीरमा हानी पुग्न सक्छ । विश्वभरको तथ्यांक हेर्ने हो भने धेरै जसो मानिसले चम्चा तथा काँटाले खानु भन्दा पनि […]
तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ? हुनुहुन्छ भने याद गर्नुस एक दिनमा चार कपभन्दा बढी नपिउनुस । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ । कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य […]
काठमाडौं । के तपाई नेपाल टेलिकमको १९७ नम्बर डायल गरी कसैको फोन नम्बर माग्दै हुनुहुन्छ ? यदि त्यसो हो भने अब तपाईले नम्बर मागिरहनै पर्दैन । आफूले चाहेको व्यक्ति वा संस्थाको नम्बर सजिलै पाउन सक्नु हुने भएको छ । टेलिकमले थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यता […]
काठमाडौ । यो ब्रमाण्डमा पाउँने केही खानेकुराहरु जुन खान नजान्दा जीवन नै लिने हुन्छन् भने केही खान जान्यो भने वरदान समान हुन्छन् । हाम्रो शरिरमा दिनदिनै सेवनबाट पसिरहेका खानेकुरा कतिले रोग निम्त्याएका छन् कतिले औषधीको काम गरेर जीवन रक्षक बनेका छन् । आज हामी त्यही जीवन रक्षक खानेकुराको कुरा गरिरहेका छौ । हामी सबैलाई थाहा […]
१. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ । २. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ । ३.अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा […]
विराटनगर । जाडो मौसममा खानपान र पहिरनमा विशेष ध्यान दिइएन भने समस्या पर्न सक्छ । शरीरलाई तातो बनाउनका लागि बाक्लो कपडा र सुपजन्य पदार्थ बढी सेवन गर्न जरुरी हुन्छ । विषेशगरी स्वस्थ रहन पौष्टिक आहार र सन्तुलित भोजनमा ध्यान दिनु पर्दछ । जाडोको समयमा प्याज खानु एकदम फाइदाजनक हुन्छ । भन्सामा नभइ नहुने प्याज सलाद, […]
मोबाइल र कम्प्युटरको स्क्रीनबाट निस्कने नीलो प्रकाश निद्राका लागि खराब हुन्छ भन्ने कुरा असत्य हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। निद्राका लागि कस्तो रङ्गको प्रकाश उत्तम हुन्छ भनेर अध्ययन गरिरहेका म्यान्चेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले नीलो प्रकाश अनिद्राको प्रमुख कारक नभएको बताएका छन्। उनीहरूले मुसालाई विभिन्न रङ्गका प्रकाशहरूमा राखेर अध्ययन गरेका हुन्। करेन्ट बायोलजी नामक जर्नलमा प्रकाशित विवादास्पद […]
मौसम परिवर्तन भएलगत्तै रुघाखोकी तथा ज्वरोले विभिन्न उमेरका व्यक्तिहरूलाई सताउन थालेको छ । रुघाखोकी तथा ज्वरोको प्रकोप नेपालका विभिन्न ठाउँमा देखिने भए पनि स्वास्थ्य मन्त्रालयका अनुसार सहरी क्षेत्रमा यस्ता रोगका बिरामीहरू बढी देखिएका छन् । शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लक्षणहरू देखा पर्न थाल्छन् । भाइरल इन्फेक्सन […]
विराटनगर। उमेर बढेसँगै महिलाहरमा मात्र नभएर ढिला विवाह गर्ने पुरुषहरूको समेत पिता बन्ने सम्भावना कम हुने गरेको पाइएको छ । जनरल ह्यूमन रिप्रोडक्सनमा प्रकाशित गरिएको रिपोर्टका अनुसार उमेर बढेसँगै पुरुषको सिमन उत्सर्जन क्षमता घट्ने हुँदा स्पर्मको क्यालिटी पनि कम हुँदै जान्छ । अध्ययनका लागि ५० वर्षको पुरुष र ३० वर्षको अर्को पुरुषको तुलना गर्दा २० […]