Sajhamanch Archive

शास्त्रका अनुसार यी राशि भएका युवतीलाई श्रीमती र बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग समान हेर्नुहोस !

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on शास्त्रका अनुसार यी राशि भएका युवतीलाई श्रीमती र बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग समान हेर्नुहोस !.

काठमाडौँ। ज्योतिष विज्ञानमा हामी जो कोही धेरै विश्वास विश्वास गर्छौ । हुन पनि हो, ज्योतिष विज्ञान भनेको हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो । ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कतिपयकुराहरू मिलिरहेका छन् । यस्तै मध्य एक राशि अनुसारको व्यवहारको पनि निकै चर्चा हुने गर्दछ । मानिसका फरक फरक राशि अनुसार उसको व्यवहार फरक […]

यस्ता छन् स्तनपानसम्बन्धी रोचक तथ्यहरू

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on यस्ता छन् स्तनपानसम्बन्धी रोचक तथ्यहरू.

आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रियालाई स्तनपान भनिन्छ । आमाले बच्चा जन्मनेबित्तिकै दूध खुवाउनुपर्छ । आमाको स्तनको पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, जसलाई कोलोस्ट्रम भनिन्छ । यसको सेवनले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाएर संक्रमण हुनबाट जोगाउँछ । स्तनपानलाई परिवार नियोजनको मायध्मको रूपमा पनि लिन सकिन्छ […]

पहिलो महिला निग्रो विलियनर

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on पहिलो महिला निग्रो विलियनर.

उनलाई अक्सर संसारकै सबैभन्दा शक्तिशाली एवम सबैभन्दा प्रभावशाली महिला उद्यमी पनि भनिन्छ । उनको वाल्यकाल गरिवि र दरिद्रतामा वित्यो । तर उनी बाल्यकालदेखी नै निकै बुद्धिमान र वक्तृत्वकलामा निकै अव्वल थिइन् । उनलाई संसारकै सबैभन्दा पहिलो महिला निग्रो विलियनर भनिन्छ । उनलाई अमेरिकाको ‘सेल्फ मेड’ सबैभन्दा धनि महिला भनिन्छ । उनको सम्पत्ति कुल ३ विलियन […]

बसलाई क्याफेमा परिणत गर्न सकिदो रहेछ !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on बसलाई क्याफेमा परिणत गर्न सकिदो रहेछ !.

भनिन्छ, अहिलेको समय कुनै निश्चित ठाँउमा स्थिर रहेर प्रगति सम्भव छैन । त्यसैले अस्थिरता, हलचलले नै मान्छेलाई अघि बढाउने हो । यो दुनायाँमा केहि पनि स्थायी हुदैंन I सबैकुरा अस्थायी छन् । र, संसारको यहि अस्थायी नियमलाई आधार मानेर अघि बढेका छन् मोबाइल व्यवसायी । यस्तै एउटै कथा हो ‘बस क्याफे’ को । यो क्याफे […]

लिंग परिवर्तन गरी सन्ध्या बनिन् नारी

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on लिंग परिवर्तन गरी सन्ध्या बनिन् नारी.

सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छिन् । झन्डै एक दशक तेस्रोलिंगीको पहिचान बोकेर सार्वजनिक जीवन व्यतीत गरेकी सन्ध्याले गत साउन २४ गते थाइल्यान्डको राजधानी बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइन्मेन्ट सर्जरी गराएकी हुन् । त्यहाँका मुख्य चिकित्सिक डा. थेपसहितको चिकित्सक टोलीले पाँच घण्टा लामो शल्यक्रियापछि उनको […]

प्रेम र रतिरागमा पश्चिमाहरू

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on प्रेम र रतिरागमा पश्चिमाहरू.

यौन मानिसका लागि सदैव कौतूहलको विषय रहँदै आएको छ । पूर्वीय समाजमा अझै पनि मानिसहरू यो विषयमा खुलेर कुरा गर्न चाहँदैनन्, तर पश्चिमा समाजमा भने यो विषयमा खुलेर कुरा गरिन्छ । कतिपय अवस्थामा त्यहाँका मानिसहरू आफ्ना आकांक्षालाई सार्वजनिक रूपमै व्यक्त गर्छन् र सोहीअनुरूपको व्यवहारसमेत गर्छन् । यही सन्दर्भमा क्यानाडाको टोरन्टोबाट प्रकाशित हुने अखबार द डायलगले प्रेम र यौनसम्बन्धी […]

बढ्दो मानसिक समस्या

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on बढ्दो मानसिक समस्या.

आजभोलि युवाहरू मानसिक रोगको सिकार हुँदै गएका छन् । नेपालमा मात्र नभएर विकसित देशका युवाहरूमा समेत मानसिक रोग बढ्दो छ । युवाहरू मानसिक रोगका कारण कुनै पनि कार्य राम्रोसँग गर्न नसक्ने अवस्था बढ्दै जानु राम्रो संकेत होइन । सुरुमा सानो रूपमा सुरु हुने मानसिक समस्याले बिस्तारै ठूलो समस्या निम्त्याउँछ । इन्टरनेट एवं प्रविधिले पनि धेरै खालको मानसिक समस्या […]

टेबल–कुर्सीमा बसेर खानु हुन्छ ? यो पढ्नुहोस्

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on टेबल–कुर्सीमा बसेर खानु हुन्छ ? यो पढ्नुहोस्.

केही वर्ष अघि सम्म मानिसहरु खाना खानकालागि भुईमा पलेटी कसेर बस्थे । पलेटी मारेर खाना खानु पारिवारिक परम्परा पनि हो । घरका प्रायः सबै सदस्यसँगै बसेर खाना परम्परा पुरानो हो । यसरी सँगै खाना खाँदा पारिवारिक एकता तथा तालमेलमा अभिवृद्धी हुने मानिन्छ । तर भौतिक सुखमा केन्द्रित भएपछि मानिसहरुले बिस्तारै पलेटी मारेर खाना खान छाडेका […]

रोग र डरः मनको बाघले कसरी खान्छ ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on रोग र डरः मनको बाघले कसरी खान्छ ?.

‘मलाई मृत्युदेखि नै डर लागेन । मर्छु भनेर डराइन । जब मृत्युसँग नै डर लाग्दैन, अरु सानोतिनो रोगले केही नगर्ने रहेछ । म जीवनभर निरोगी भएँ । ऐयाअत्था कहिल्यै गर्नुपरेन ।’ पाका पत्रकार भैरव रिसालले एक सन्दर्भमा यसै भनेका थिए । अक्सर मान्छे मृत्युसँग भयाभित हुन्छन् । त्यसैले मरिएला कि भन्ने डरले उनीहरुको मनमा ढ्यांग्रो […]

यी ४ राशिका महिला विवाह पछि श्रीमानको घरमा राज गर्छन् : जानिराख्नुहोस्

Published: in रोचक कुरा / टिप्स, समाज by . Leave a Comment on यी ४ राशिका महिला विवाह पछि श्रीमानको घरमा राज गर्छन् : जानिराख्नुहोस्.

शास्त्रका अनुसार यी राशि भएका महिलाहरूले आफ्नो श्रीमानको खासै कुरा नसुन्ने आफ्नै मर्जी चलाउने, दाम, साम, दण्डभेदको समेत प्रयोग गर्ने गर्छन् । घर परिवारमा हुने हरेक प्रकारको निर्णयमा पनि आफ्नै राज गर्ने अरूको कुरा नसुन्ने र देखावटी गर्न मन पार्ने भएका कारण यस राशि भएका महिलाहरू अरूलाई देखाउनको लागि भएता पनि काम भने गर्ने गर्दछन् […]