लण्डन । स्याउ कत्तिको मन पर्छ । मन पर्छ भने यो समाचार तपाईको लागि हो । अब फेरी स्याउ खादाँ ध्यान दिनु होला । धेरै फाइबर पाइने स्याउसंगै तपाईले १० करोड व्याक्टेरियापनि खाइरहनु भएको हुन सक्छ । यि ब्याक्टेरिया हानीकारक छन् वा फाइदाजनक त्यो भने स्याउको उत्पादन हुने ठाँउ र अवस्थाले निर्धाराण गर्छ । शोधकर्ताहरुका […]
अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पु–याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ । खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ । साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ । आजकल मानिस यति व्यस्त […]
अहिले वर्षायाम छ । केही दिनदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेको छ । यस्तो समयमा अत्याधिक फैलने झाडापखाला, रुघा खोकी जस्ता सरुवा रोगदेखि चिसोका कारण अन्य संक्रमण हुन सक्ने उत्तिकै सम्भावना बढेको हुन्छ । त्यस्तै गरी लामखुट्टेको बिगबिगी अर्काे ठूलो समस्याको रुपमा यस समयमा हामीले भोग्नुपर्ने हुन्छ । मलेरिया, डेन्गु, इन्सेफलाइटिस लगायत रोगको महामारी […]
१. गुलाव जल : कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस् । २. काँक्रो : काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुस् । त्यसपछि त्यसलाई आँधा वरिपरि करीब १०-१५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्नुस् । ३. टमाटर : […]
बर्षाऋतुमा दैनिकजसो कतिबेला पानी पर्छ भन्न सकिन्न ।बाहिर या काममा निस्किँदा हल्काफुल्का भएपनि जोकोही युवतीले मेकअप गरेकै हुन्छन् । त्यसो त अधिकांशले सामान्य सौन्दर्यका समाग्रीहरु हरेकजसो ब्यागमा बोकेकै हुन्छन् । मनसुनको मौसममा हरेक युवतीले ब्यागमा पाँच चिज नछुटाउनु राम्रो हुन्छ : फेसवास मनसुनको मौसम गर्मी मौसम पनि हो । यो समयमा अनुहारमा पसिना उत्तिकै आउँछ […]
स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ। यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ। तर, रोगी भएपछि पछुताउने हामीहरु निरोगी बन्न सामान्य व्यवहार अपनाउदैनौं। खासगरी उचित खानपिन र स्वस्थ जीवनशैलीले मात्रै जीवन सुखमय बनाउँछ। फलफुल र सागसब्जीमा जोड भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारीले स्वस्थ […]
साउन महिना नारीका लागि विशेष मानिन्छ। यो महिनामा नारीहरु व्रत बस्ने, हरियो, पहेँलो र रातो पहिरनमा सजिनुका साथै शृंगारमा पनि रङको विशेष संयोजन मिलाउँछन् । त्यसैले नारीका लागि साउन महिनामा मेहँदीको विशेष महत्व रहने गर्छ । धर्म, संस्कृति र सौन्दर्यसँग पनि जोडिएर आउने मेहँदी लगाउने परम्पराले साउन महिनालाई मेहँदी नै लगाउने महिनाका रुपमा चिनाएको छ। आजभोलि […]
साउन महिलाको विशेष महिना हो। यस महिनामा महिलाले व्रत बस्ने, हरियो, पहेँलो र रातो पहिरनमा सजिने भएकाले यो महिना उनीहरूका लागि विशेष मानिन्छ। पछिल्लो समय मेहंदीका विभिन्न डिजाइन प्रचलनमा छन्। जसमध्ये अरेबिक डिजाइन, फेब्रिक मेहदी र ग्लिटर मेहदी बढी प्रयोगमा छन्। त्यस्तै ब्राइडल र लेटेस्ट अरेबिक सबैभन्दा बढी प्रचलित मेहंदीका डिजाइन हुन्। – हालतको कुहिनादेखि […]
प्रेम आफैंमा एक यस्तो चिज हो, जसमा भावना र महसुस ९फिलिङ० जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो जसमा मानिसहरुलाई संशार पहिलेभन्दा सुन्दर लाग्न थाल्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ । तर के तपाईलाई थाहा छ प्रेम कति प्रकारको हुन्छ रु या तपाईले कहिल्यै सोच्नु भएको छ […]
मौसम चाहे जस्तो होस्, मानिसले आफ्नो काम-कर्तव्य त पुरा गर्नु नै पर्छ । चाहे गर्मी होस् अथवा जाडो होस्, पानी नै परेको किन नहोस् मानिसले आफ्नो जिम्मेवारीलाई पुरा गर्नु नै पर्छ । मौसममा हुने परिवर्तनसंगै मानिसको जीवन शैलीमा पनि परिर्वतन त हुन्छ नै, तर मौसम अनुसार हामीले आफुलाई तयार गर्न सक्यौं भने हाम्रो जीवन सहज […]