Sajhamanch Archive

विश्वको सबैभन्दा अदभुत देश – जापान

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on विश्वको सबैभन्दा अदभुत देश – जापान.

क्रिएटिभिटीको कुरा गर्दा जापान संसार कै अग्र स्थानमा आउँछ । जापानीज नागरिकको सृजनशीलता सँग संसारका अन्य कुनै देशका नागरिकको तुलना हुन सग्दैन  । जसको नतिजा विश्वले देख्न पाएको छ । जापान आज प्रविधिका हिसाबले जुन स्थानमा छ त्यो जापानी नागरिकको लगनशीलता,क्रियाशीलता तथा सृजनशीलता कै कारण सम्भव भएको हो । जब जापानको नाम आउँछ हाम्रो दिमागमा […]

धेरै तनाव लिँदा निम्तिन सक्छ स्वास्थ्यमा विभिन्न समस्या

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on धेरै तनाव लिँदा निम्तिन सक्छ स्वास्थ्यमा विभिन्न समस्या.

तनावका कारण मानव शरीरमा विभिन्न प्रकारका समस्याहरु निम्तिने हुने गर्छ । धेरै जसो अत्याधिक तनावका कारण लगातार अनिद्रा, टाउको दुख्ने, आँखा दुख्ने पाचन प्रक्रियामा समस्या, छालामा समस्या हुने गर्छ । प्रायजसो मान्छेलाई घरायसी, रोजगारी तथा आर्थिक समस्या कारण तनावमा हुने गर्छ । तनावका कारण धेरै जसो मानिसहरुलाई निद्रा नलाग्ने समस्या हुने देखिएको पाइन्छ । तनावका […]

हरेक रात सँगै भाँडा माझी सुत्छन् विश्कै धनी बिल गेट्स दम्पती

Published: in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on हरेक रात सँगै भाँडा माझी सुत्छन् विश्कै धनी बिल गेट्स दम्पती.

विश्वकै धनी व्यक्तिको नामले चिनिने माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्स हुन् । पछि एक अध्ययन प्रतिवेदनले बिल गेट्स र उनकी पत्नी मेलिण्डा गेट्स दुवै विश्वकै सबै भन्दा धनी जोडी बनेको देखाएको थियो । सन् १९७५ मा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक रहेका बिल गेट्सले सन् १९९४ मा त्यहीँकी एक कर्मचारी मेलिण्डा सँग विवाह […]

तस्वीरमा हेर्नुहोस्ः गरे के हुँदैन ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on तस्वीरमा हेर्नुहोस्ः गरे के हुँदैन ?.

काठमाडौ । हामीले बाहिरबाट हेर्दा चीन विज्ञान र प्रविधिका क्षेत्रमा धेरै अगाडी छ । तर चीनको कृषि क्षेत्र पनि उत्तिकै विकसित छ । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको चीन खाद्य लगायतका सम्पुर्ण कुराहरु उत्पादका क्षेत्रमा अगाडी छ । अहिले चीनमा १८ औं चाङ्गचुन कृषि र खाद्य एक्सपो तयारी सुरु भइरहेको छ । यो एक्सपो अगस्त […]

महिलाहरुको भित्रि कुरा : यसरी मोबाइलले खोल्छ रहस्य

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on महिलाहरुको भित्रि कुरा : यसरी मोबाइलले खोल्छ रहस्य.

काठमाडौ । अहिले अधिकांशको हातमा स्मार्टफोन आएको छ । यो फोनले केही रहस्यपनि पत्ता लगाउँन सहयोग गर्ने तथ्य बाहिर आएको छ । यो फोनबाट आफूले चाहेको सामाग्री इन्टरनेटको सहायतामा हेर्न सकिन्छ । एक अध्ययनका अनुसार पुरुष भन्दा महिलाले स्मार्टफोनमा अश्लिल सामाग्री बढी हेर्ने गरेको तथ्य सार्जजनिक भएको छ । अश्लिल साइट पो*र्नहबले सार्वजनिक गरेको एक […]

तपाईंको शरीरको मूल्य कति ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on तपाईंको शरीरको मूल्य कति ?.

आउनुहोस्, एकछिन हाम्रो शरीरको मोलमोलाई गरौं । यदि तपाईंले आफ्नो शरीरलाई विक्री गर्नुपर्‍यो भने मूल्य कति राख्नुहुन्छ ? १० लाख, ५० लाख, एक करोड, पाँच करोड, अर्ब । कति ? तपाईं रनभुल्लमा पर्नुभयो सायद । शरीरको कुनै अंग छुट्याऔं । तपाईंले आफ्नो आँखाको मूल्य कति राख्नुहुन्छ ? हातको ? खुट्टाको ? मानौं तपाईंको कलेजो बिक्री […]

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण, यस्ता छन् शास्त्रीय मान्यता

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on असार ३१ गते खण्डग्रास चन्द्रग्रहण, यस्ता छन् शास्त्रीय मान्यता.

काठमाडौं । असार ३१ गते मंगलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलले जानकारी दिए । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण […]

चन्द्रमामा दाग जस्तो देखिने खास के हो ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on चन्द्रमामा दाग जस्तो देखिने खास के हो ?.

चन्द्रमा एउटा रहस्यमय विषय बनेको छ। प्राचीन युनानी र रोमन सभ्यताको समयमा चन्द्रमालाई सफा र स्वच्छ अनि मुलायम छ भनेर विश्वास गरिन्थ्यो। तर उनीहरुलाई यो थाहा थिएन कि उसको सतहमा फोहोरको छिट्टा र दागहरु प्रशस्त मात्रामा थिए। ९० को दशकमा प्लुटार्कले लेखेका थिए, चन्द्रमामा देखिएका दाग, धब्बाहरु त्यहाँ रहेका पहाड र मैदानहरुको छायाँ हो । […]

सम्बन्ध टुट्यो ? भावुक भएर रुनुस् तौल घट्नेछ

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on सम्बन्ध टुट्यो ? भावुक भएर रुनुस् तौल घट्नेछ.

काठमाडौँ । मानिसले जीवनभरमा कति आँसु झार्छ होला ? अनुसन्धानकर्ताहरु भन्छन्, एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने गर्छ । तर, कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, आफ्नो पीडाहरु बाँड्न पनि चाहदैनन् । कसैलाई सम्झेर रुनुले तपाईको अनावश्यक तौल घट्छ भन्दा पत्यार नलाग्न सक्छ ? तर पछिल्लो अध्ययनको तथ्य यही हो । यदि त्यसो […]

तौल घटाउन यसरी पिउनुपर्छ पानी

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on तौल घटाउन यसरी पिउनुपर्छ पानी.

हाम्रो जीवनमा पानी अतिनै महत्वपूर्ण हुन्छ । त्यसैले हामीले पानी पिउन अतिनै आवश्यक छ । १. बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने । यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ । जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ । २. चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी […]