आफ्नो जीवनकालमा स्यामसुङको मोबाइल फोन नबोकेको वा आफ्नो परिवार आफन्तहरुको लागी कहिल्यै नकिनिदिएको व्यक्ति कमै होलान् I चर्चित ब्राण्डको सुरुवात चाँहि कस्तो थियो होला भनेर । यो कथा स्यामसुङ र यसका फाउण्डर लि ब्यङ चुलको कथामा केन्द्रित छ । लि ब्यङ चुल १२ फेब्रुअरी १९१० मा दक्षिण कोरियाको एक धनि परिवारमा जन्मिएका थिए । करिव […]
अनुहारमा पर्दै गरेको चाउरी र कपालको हराउँदै गरेको चमकले महिलाको उमेरको पोल खोल्ने गरेको छ । तर अनुहार र कपाल रंगहीन भए पनि ओठ रसिलै छन् भने उमेर मज्जाले ढाकिन्छ । रसिला ओठवाला महिलाको उमेर ठयाक्क पत्ता लगाउन धेरै कठिन हुन्छ । पछिल्लो अध्ययनले यस्तै देखाएको छ । उक्त अध्ययन नौवटा विश्वविद्यालयमा गरिएको थियो, जसका […]
एजेन्सी । मोबाइल फोनबाट उत्पन्न हुने विकिरणहरुले वास्तवमै क्यान्सर गराउन सक्नेबारे पहिलोपटक स्पष्ट प्रमाण प्राप्त भएको डेलीमेलले जनाएको छ । दशकौँदेखि वैज्ञानिकहरुमा यसै विषयमा मतभेद रहँदै आएको थियो । तर १० वर्ष देखि जारी एक अनुसन्धानले विशेषगरी मस्तिष्क ट्युमरमा यस्ता विकिरणहरुको ठूलो प्रभाव रहने गरेको पुष्टि गरेको हो । यस अध्ययनमा हालसम्म तीन करोड डलर […]
काठमाडौं । कसैको एउटामात्र आँखा एक्कासि रातो भएको छ वा छोटो समयमा नै देख्ने शक्ति कमजोर हुँदैछ भने छिट्टै अस्पताल पुग्नु जरुरी छ। त्यो आँखामा लाग्ने सापु रोग ९सिजनल हाइपर एक्यिुट प्यान युभेइटिस० हुनसक्छ। यो रोग विशेषगरी बालबालिकामा बढी देखिन्छ। रातो हुने गरी सङ्क्रमण भएपछि केही घन्टादेखि केही दिनमा आँखै नदेख्ने हुन्छ । गोरखापत्र दैनिकमा […]
पुरुषसँगसँगै बसेर धेरै महिलाहरू पनि मध्यपान र धुम्रपानको लतमा फसेको देख्न सकिन्छ । धुम्रपान मध्यपान र लागुऔषधले समाजमा नकारात्मक असर गरिरहेको छ । असरका बारेमा थाहा भएर पनि फेसनको नाममा यसको सेवन गरेको पाइन्छ । फेसनको नाममा सुरु मादक पदार्थ सेवन (मापसे) बानी हुन थालेको पत्तो हुदैन् । बिस्तारै बसेको बानीलाई तुरुन्त छुटाउन धेरै मेहनत […]
काठमाडौ । आज जुन २१ तारिख, सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने दिन हो । बर्षभरीको यो एक दुर्लभ दिन हो । नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ। आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर […]
काठमाडौ । सामान्यतया रुखमा बाँदर सजिलै चढ्न सक्छ । सुरिलो रुखमा चढ्न मानिसलाई समेत कठिन हुन्छ । तर, भारतमा एकजना किसानले रुखमा चढ्ने साइकल बनाएका छन् । भारतको कर्नाटक राज्यका एक किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल बनाएका छन् । साइकल आकारको यो मेसिनको सहयोगमा जुनसुकै उचाइको रुख सजिलै चढ्न सकिन्छ । कर्नाटकको सजिमामूडा नामक […]
एजेन्सी । उमेर ढल्किदै गएपछि छाला फितलो बन्दै जान्छ । बढ्दो उमेरमा प्राकृतिक तत्वले छालाको तन्किने र लचिलोपनलाई घटाउँदछ । र रिङ्कल वा धर्साहरु बस्छ । तर तपाईले ख्याल गर्नुभएको छ । सुखसयल र हेरबिचार गर्नसक्ने महिलाको खासै अनुहार चाउरी परेको हुन्न । तर कोहीको चै थोरै उमेर बढ्दैमा किन ? त्यो नजाने र हो […]
काठमाडौ । डा. ज्योती भट्टराई मधुमेह रोगको सन्र्दभमा निक्कै चर्चित नाम हो । उहाँले थुप्रै मधुमेह रोगीलाई उपचार सेवा दिइसक्नुभएको छ । उहाँले यो रोग नियन्त्रणका विभिन्न उपायको खोजी गरिरहेको हुनुहुन्छ । अचेल उहाँको मेट्रो काठमाडौं अस्पतालमा मधुमेह भएर गएपछि हरेकले ‘डाइट क्लास’ लिनैपर्छ। यो कक्षामा डाइटिसियनले मधुमेह भएपछि के खाने, के नखाने, मात्रा मिलाएर […]
भिजन स्टेटमेन्ट भनेको अरू केही होइन यो त केवल सोचको चित्रण मात्र हो । ध्यान पूर्वक तयार गरिएको भिजन स्टेटमेन्ट हरेक सफल व्यवसायीको दिलमा सधैँ हुने गर्छ । किनकि यसले तपाईँको व्यवसायलाई सधैं लक्ष्यसँग जोडिराख्छ र कुनै पनि रणनीतिक निर्णय लिनुपर्दा मार्गदर्शन दिन्छ । तपाईँको कम्पनी जतिसुकै सानो वा ठुलो होस् तर हरेक कम्पनीको स्पष्ट […]