बेसार सेवनबाट पाइने अनगिन्ती फाइदामध्ये केहीको यहाँ चर्चा गरिएको छ। -लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्याउँछ। – बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो। – बेसारले मानव […]
हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ। हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ। हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन। हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो […]
आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं। १. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ। २. ल्वाङ्ग […]
गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ .. – छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले […]
हाम्रो समाजमा खुल्ला रुपमा सेक्सका विषयमा कुरा हुन सक्दैन् । यही बन्देजका कारण आफ्नो यौन समस्या र कमजोरी एक आपसमा छलफल गर्न नसक्दा पारिवारीक कलह समेत हुने गर्छ । बैवाहिक जीवन सुखी बनाउन सेक्स लाइफको भुमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो । कतिपय अबस्थामा श्रीमन्ले श्रीमतीलाई वा […]
नेपाली सेलिब्रेटीको दैनिकी धपेडीमा बित्छ । कहिले सुटिङमा, कहिले स्टेज शोमा । कहिले अन्र्तवार्तामा, कहिले भेटघाटमा । उनीहरुलाई बेफुर्सदिला हुन्छन् । न थाकेको भन्न पाइयो, न अल्छी लागेको भन्न पाइयो । कार्यक्रमको तालिका अनुसार आफुलाई डोहोर्याउनुपर्छ । खाने, बस्ने, सुत्ने, उठ्ने कुनै निश्चित तालिका हुँदैन । कहिले राती अबेरसम्म बस्नुपर्छ, कहिले बिहान सबेरै उठ्नुपर्छ । […]
काठमाडौं। स्मार्टफोन र ट्याब्लेटहरूको अत्यधिक प्रयोगका कारण बालबालिका मानसिक रूपमा बिरामी भइरहेको विशेषज्ञहरूले चेतावनी दिएका छन् । सान डीएगो स्टेट विश्वविद्यालय र जर्जिया विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा दिनको दुई घन्टाभन्दा बढी स्मार्टफोन चलाउने बच्चालाई सुत्न समस्या हुने र तनावको शिकार हुने पत्ता लागेको छ । स्मार्टफोनको सबभन्दा बढी असर किशोर र १० वर्षभन्दा कम उमेरका […]
काठमाडौं । महाभारतका अनुसार जुन घरमा महिलाको उचित सम्मान हुदैन त्यस घरमा कहिले पनि सुख शान्तिको वातावारण छाउदैन। घरमा सुख शान्ति र बैभव प्राप्त गर्नका लागि महिलाको उचित सम्मान गर्नु आवश्यक छ। हिन्दु धर्म शास्त्रका अनुसार महिलालाई घरकी लक्ष्मीको रुपमा मान्ने गरिन्छ। त्यसकारण मान्यता अनुसार रातको समयमा महिलाले भुलेर पनि यी र यस्ता काम्म्हारू गर्नुलाई अशुभ […]
तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरमा तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । पानीले शरीरको छाला कोमल बनाउनुका साथै पाचन तन्त्र ठीक राख्छ । भोजनमा नुनको मात्रा : अचार, पापड, चटनी, केन सुप र तरकारीमा […]
काठमाडौँ । हरेक वर्ष मे को पहिलो आइतबार ‘वर्ल्ड लाफ्टर डे’ मनाइन्छ । वार्ल्ड लाफ्टर डे को सुरुवात भारतको मुम्बई शहरबाट भएको थियो । यो दिनलाई सबैभन्दा पहिले मे १०, १९९८ मा डा। मदन कटारियाले मनाएका थिए । संसारभरीका करिब ७० देशमा मे महिनाको पहिलो आइतबारलाई वर्ल्ड लाफ्टर डेको रुपमा मनाइन्छ । यो दिनलाई मनाउनुको […]