Sajhamanch Archive

यस्ता लक्षणहरू देखिएमा तपाईंलाई हुन सक्छ पाठेघरको क्यान्सर

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on यस्ता लक्षणहरू देखिएमा तपाईंलाई हुन सक्छ पाठेघरको क्यान्सर.

महिलाहरूलाई प्रायगरी पाठेघरको रोगले निकै नै सताएको हुन्छ । अझ विशेषगरी पाठेघरको क्यान्सरले महिलाहरूलाई सताएको हुन्छ । पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन । वैज्ञानिकहरूले पाठेघरको क्यान्सरको ठोस कारण पत्ता लगाउन नसके पनि हालसम्मको अनुसन्धानबाट केही कारक तत्त्वहरू प्रमाणित गरेका छन् । जसमा, लामो समयसम्म एक्ट्रोजेन हर्मोन मात्र सेवन गर्नु, धेरै जनासँग यौनसम्पर्क […]

किन देखिन्छ डरलाग्दा सपना ? यस्तो छ कारण….

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on किन देखिन्छ डरलाग्दा सपना ? यस्तो छ कारण…..

मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो। डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि। तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ। गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर […]

कसरी नियन्त्रण गर्ने रिसलाई ? यस्ता छन् उपाय ………..

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, विविधा, स्वास्थ्य by . Leave a Comment on कसरी नियन्त्रण गर्ने रिसलाई ? यस्ता छन् उपाय ………...

रिस मानवीय संवेदनासँग जोडिएको हुन्छ। रिस सबैलाई उठ्छ। रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ। रिसको आवेगमा गरिएको कामले पछुतो मान्नुपर्ने स्थिति आउन सक्छ। त्यसैले आवेगलाई शान्त पारेर संयमित हुने तरिकाहरू जान्नुपर्छ। ती उपायहरूयस प्रकारका छन्ः १. एकदेखि सयसम्म गन्नुहोस् यदि तपाईलाई रिस उठेको छ भने एक देखि सयसम्म गन्नुस्। रिसले चुर नै […]

नुनको मात्रा बढी, कैयौँ शारीरिक समस्या निम्तिने

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on नुनको मात्रा बढी, कैयौँ शारीरिक समस्या निम्तिने.

नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि […]

नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने.

नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि […]

हर्रोको अनेकौँ फाइदा

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on हर्रोको अनेकौँ फाइदा.

हर्रो कमलपित्तका रोगीका लागि फाइदाजनक मानिन्छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ । हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ । नियमित हर्रो खाएमा पेट सफा […]

दाँतको समस्याबाट कसरी छुटकारा पाउने ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on दाँतको समस्याबाट कसरी छुटकारा पाउने ?.

हामीले आफ्नो दाँतलाई कसरी सुरक्षित राख्ने भन्ने ज्ञान नहुँदा दैनिक रुपमा विभिन्न समस्याहरु भोगिरहेका हुन्छौं । यदि हामीले दाँतलाई सुरक्षित राख्ने उपायहरु अवलम्बन गर्न सक्यौँ भने दाँत सम्बन्धी समस्याबाट सधैँका लागि छुट्कारा पाउन सक्छौ । चिकित्सकहरुका अनुसार निम्न कुराहरुलाई हाम्रो दैनिक जीवनमा हामीले ख्याल राख्यौँ भने मात्र पनि सदाका लागि दाँतको समस्याबाट टाढा रहन सक्छौँ […]

काखी गन्हाउने समस्याबाट बच्ने उपाय

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on काखी गन्हाउने समस्याबाट बच्ने उपाय.

गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ। तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन्। काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः सरसफाई र स्वास्थ्यमा ध्यान काखीमा पसिना आएपछि […]

तामाको भाँडामा राखिएको पानी पिउनुका फाइदा

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on तामाको भाँडामा राखिएको पानी पिउनुका फाइदा.

१.आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ। तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ। २.तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ। यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन। […]

बच्चामा अटिज्मको समस्या : किन र कसरी हुन्छ ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on बच्चामा अटिज्मको समस्या : किन र कसरी हुन्छ ?.

मानौं तपाईंको बच्चाको उमेर एक बर्षको भइसक्यो । तपाईंले जब हसाउनुहुन्छ, उनीहरु मज्जाले हास्छन् । डर देखाउनुहुन्छ, उनीहरु रुन्छन् । तर, यदि बच्चाले यस्तो प्रतिक्रिया दिदैनन् भने ? बच्चा सुस्त हुनसक्छन् । किनभने अक्सर बच्चा आफ्ना आमालाई देख्नसाथ केही प्रतिक्रिया जनाउँछन् । कुनैला हास्छन् । कुनैबेला रुन्छन् । कुनै बेला घुक्र्याउँछन् । केही न केही प्रतिक्रिया […]