Sajhamanch Archive

ग्यास्ट्रिकले सतायो ? खाली पेटमा लसुन खानुस !

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ग्यास्ट्रिकले सतायो ? खाली पेटमा लसुन खानुस !.

काठमाडौं ।  मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । ग्यास्ट्रिकको […]

जसले हरेक स–साना खुड्किला चड्दै आकाश चुमे !

Published: in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on जसले हरेक स–साना खुड्किला चड्दै आकाश चुमे !.

बराक ओबामाको जीवन कथा “हो हामी गर्न सक्छौ” यो भनाइ हो; स्वायत अमेरिकाका पुर्व राष्ट्रपति बराक ओबामा को ! उनको पुरा नाम बराक हुसेन ओबामा हो । उनका पिता सिनियर बराक ओबामा अफ्रिकी मुस्लिम मुलुकका नागरिक थिए । जो बाख्रा चराएर आफ्नो जीवन यापन गर्दथे । समय बदलियो उनले छात्रवृद्धि पाए र अमेरिका पुगे । […]

धर्म के हो ? धर्मात्मा को हो ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on धर्म के हो ? धर्मात्मा को हो ?.

हामीलाई पापको डर छ । त्यही कारण धर्मात्मा हुन मन लाग्छ । धर्मात्मा कसरी हुने त ? मन्दिर धाउने, पूजापाठ गर्ने, धूपबात्ती बाल्ने, प्रसाद ग्रहण गर्ने, भजन किर्तन गर्ने, ध्यान गर्ने । बिहान-साँझ नित्य मन्त्रोच्चाहरण गर्ने, जल अर्पण गर्ने, पूजाआजा गर्ने, आरती गर्ने । बेलाबखत जप, यज्ञ गराउने  । बेलाबखत पुराण लगाउने । मन्दिर मात्र […]

कतिपय युवाहरु आफुभन्दा बढी उमेरकी युवती रुचाउँछन् किन ?

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on कतिपय युवाहरु आफुभन्दा बढी उमेरकी युवती रुचाउँछन् किन ?.

समाजमा खोज्ने हो भने, त्यस्ता थुप्रै जोडी फेला पर्छन् जसको श्रीमती बढी उमेरका हुन्छन् । अहिले त यस किसिमको प्रवृत्ति थप मौलाएको छ । बद्लिदो समयसँगै युवाहरुले आफुभन्दा बढी उमेरका युवतीसँग जोडी बाँध्ने क्रम सुरु भएको छ । परम्परागत हिसाबले हेर्ने हो भने, प्रेममा होस् वा दाम्पत्यमा केटा भन्दा केटी कम उमेरको हुनेगर्छ । यदि […]

काखी गन्हाउने समस्याबाट बच्ने उपाय

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on काखी गन्हाउने समस्याबाट बच्ने उपाय.

गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ। तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन्। काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः सरसफाई र स्वास्थ्यमा ध्यान काखीमा पसिना आएपछि […]

अन्तरंग पल कसरी साट्ने ? यी हुन सात फाइदा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on अन्तरंग पल कसरी साट्ने ? यी हुन सात फाइदा.

यौन एक जैविक प्रक्रिया हो । प्राकृतिक आवश्यक्ता हो । यद्यपी हामी यौनको कुरा गर्नसाथ लज्जावती झार झै खुम्चन्छौ । किन रु किनभने यौनलाई हामीले गलत ढंगले व्याख्या गर्‍यौं । यौनप्रतिको बुझाई गलत भयो । तर, त्यो भन्दा पनि हाम्रो यौन(व्यवहार सही र सन्तुलित भएन । यौन भन्नसाथ क्षणिक आवेग शान्त गर्ने मेलो भनेर बुझ्यौं […]

कस्ता नारी सौभाग्यशाली, लक्षण हेरेर थाहा पाउनुहोस्

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on कस्ता नारी सौभाग्यशाली, लक्षण हेरेर थाहा पाउनुहोस्.

नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्या हुन्छ, त्यहाँ बढी उत्सुकता हुन्छ । आकर्षण हुन्छ । यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकषिर्त गरेर राखेको छ । भनिन्छ, […]

३ वर्षसम्मका बच्चालाई के खुवाउने

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on ३ वर्षसम्मका बच्चालाई के खुवाउने.

 शिशु गर्भमा रहुन्जेल आमाले खाएको खानाबाट नै पोषण प्राप्त गर्दछ। तर जन्मिएपछि उसको खानपानका परिवारले निकै सावधानी अपनाउनुपर्छ। खानपानको सामान्य चिजले पनि बच्चालाई हानी पुर्‍याउन सक्छ। ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले उसको पूरा जीवन र बानीमा सिधा असर पर्छ। आखिर ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ? १. जन्मको पहिलो ६ महिनासम्म शिशुलाई […]

कलेजो सफा पार्ने ११ खानेकुरा

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on कलेजो सफा पार्ने ११ खानेकुरा.

प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्। अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग […]

मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा.

यस्ता महिला सायदै हुन्छन्, जसलाई मेकअपको आधारभूत ज्ञान हुँदैन । यस्ता महिला सायदै हुन्छन्, जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन् । अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ । तर, धेरैलाई थाहा हुँदैन, कस्तो सौन्दर्य प्रशाधन बढी उपयोगी र प्रभावकारी हुन्छ रु कसरी गरिने मेकअप दीगो र आकर्षक हुन्छ ? जस्तो मस्कराको कुरा गरौं […]