शरीरको रचना अद्भूत छ । शरीरको भाषालाई बुझ्न सकियो भने हामी संभावित थुप्रै किसिमको रोगबाट बच्न सकिन्छ । किनभने शरीरले कुनैपनि रोगको सुरुवाती संकेत गर्छ । त्यसलाई हामीले बुझ्न सक्नुपर्छ । रोग अनेक किसिमका हुन्छन् । रोगका संकेत पनि अनेक किसिमकै हुन्छन् । रोगको संकेत पहिल्याएर त्यसको उपचार खोज्नुपर्छ । रोगको सुरुवाती लक्षण नै थाहा […]
निदाएपछि सपना हरेक मानिसले देख्छन् । केही व्यक्तिहरु सपनालाई आफ्नो अवचेतन मनको इच्छाहरुसँग जोड्छन् भने कसैले यसलाई जिन्दगीको कामनाको रुपमा अथ्र्याउँछन् । यहाँ चाहिँ हामी गर्दैछौं सेक्ससम्वन्धी सपनाका कुरा । यस्ता वयस्क मानिसहरु कमै होलान्, जसले सपनामा सेक्स गरेको देख्दैनन् । यस्तोमा कोही चरमोत्कर्ष अगाडि नै निद्राबाट ब्यूँझन्छन् भने कोही स्वप्नदोषको शिकार हुन्छन् । ब्यूँझेपछि […]
अक्सर के देखिन्छ भने, यौनका लागि पुरुष नै सधै तत्पर हुनुपर्ने । अर्थात पुरुषको इच्छा अनुसार नै महिलाहरु यौनका लागि तयार हुन्छन् । यौनमा महिला अग्रसर हुँदैनन् । दम्पतीबीच हुने यौन सम्बन्धमा श्रीमानको इच्छा सर्वोपरी हुन्छ । श्रीमतीहरु यौन सम्बन्धका लागि इच्छा जाहेर गर्दैनन् । कतिपय अवस्थामा त उनीहरु आफ्ना पार्टनरकै खातिर मात्र यौनका लागि […]
केमिकल्स र रङले भरिपूर्ण पेय पदार्थ पिउनुभन्दा ताजा फलफूलको जुस र शुद्ध पानी नै पिउनु उपयुक्त हुन्छ। तिर्खा लागेको छ, मुख प्याकप्याक भएको छ र शरीरमा पानीको कमिको महशुस भएको छ भने पानी पिउनुहोस्। पानीले कुनै असर गर्दैन, बरु हाम्रो शरिरलाई अझ फुर्तिलो र तन्दुरुस्त बनाउछ। फुड एण्ड न्युट्रिसन बोर्डका अनुसार महिलाले दिनमा २।७ लिटर […]
मोटोपन घटाउन सजिलो छैन। मोटोपनबाट आजित भएकाहरू तौल घटाउनको लागि प्रायः दुई तरिकामध्ये एक विकल्प अपनाउने गर्छन्। एउटा विकल्प हो, महँगो व्यायाम र अर्को, आहार नियन्त्रण जसले पेटलाई निकै समयसम्म खाली राख्छ। तर दुईवटै तरिका अपनाउँदा समेत उचित परिणाम पाउनु भएको छैन र दिक्क हुनुभएको छ भने तेस्रो तरिका छ, जापानिज लामो श्वाश तान्ने तरिका। […]
जन्मदाखेरि पुरुष र महिलाको स्तन समान हुन्छन् । तर, पछि महिलाको स्तन किशोरावस्थादेखि बुढी हुन्जेलसम्म बढ्ने प्रक्रिया चल्दछ । यो प्राकृतिक नियम नै हो । यता पुरुषको स्तन भने जन्मिँदाभन्दा पछि तात्विक भिन्नतामा बढ्दैन । तर, कतिपय पुरुषको पनि स्तन बढ्दछ । केही पुरुष यो समस्यादेखि आजित भएका हुन्छन् । कोही पुरुष जत्ति बढ्यो उत्ति […]
नीमको स्वाद तितो हुन्छ । तर, सबैलाई थाहा छ कि, नीम तितो भएतापनि नीमको फाइदा भने मिठा हुन्छन् भन्ने । तपाईंलाई थाहै होला, नीमको पत्ता, दाना, नीमको तेल र नीमको बोटको बोक्रा या भन्नु पर्दा नीमको पूरै बोटलेनै हाम्रो स्वास्थमा निकै फाइदाजनक छ । फाइदा हुन्छ भन्ने सबैलाई थाहै होला । तर, के–केमा फाइदा हुन्छ […]
प्रायः मानिसहरूलाई चकलेट मन पर्छ । त्यस्ता कमै मानिस होलान् जसलाई चकलेट मन नपरोस् । तर, केही मानिसलाई भने चकलेट मन परेतापनि स्वास्थ्यमा आएका विभिन्न समस्याका कारण चकलेट खान पाउँदैनन् । कोही चकलेट धेरै खाँदा हाम्रो दाँतमा समस्या आउने गर्छ । चकलेट पनि विभिन्न प्रकारका हुने गर्छन् । अन्य चकलेटले हाम्रो स्वास्थ्यमा असर पुर्याउने गर्छन् […]
-डा. रोविनमान कर्माचार्य हामीले कसै–कसैको खुट्टाको नशाहरू फुलेका देखेका छौं होला । त्यस्तामा मान्छेहरूमा नशाहरु असामान्य रुपमा फुलेर खट्टा देखाउनै असहज हुने स्थिति आउँदछ । नशा फुल्नु भनेको नशा सुन्निनु हो । नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो । खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ । खुट्टाको नशा फुल्ने […]
भ्यालेन्टाइन डे अधिकांश जोडीका लागि यो एउटा माया साटासाट गर्ने वा प्रेम प्रस्ताव राख्ने वार्षिक पर्व हो। यसको अर्थ यो होइन कि वर्षमा एकपटक जोडीले माया गर्नुपर्छ। माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने […]