Sajhamanch Archive

जब जीवनसाथी बिराम हुन्छन्, यी हुन् तपाईको दायित्व

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on जब जीवनसाथी बिराम हुन्छन्, यी हुन् तपाईको दायित्व.

  हामी चाहँदैनौ, आफ्ना जीवनसाथी बिराम भएको । तर, सबै कुरा हाम्रो हातमा हुँदैन । मानिसको शरीर सधै एकनास रहँदैन । कहीले काहीँ दुख-बिराम हुन्छ । रोग लाग्छ । थला परिन्छ । जब जीवनसाथी बिराम हुन्छन्, के गर्ने ? किनभने एक त पारिवारिक दायित्व तपाईंमाथि आइपर्छ । अर्कोतिर बिरामी जीवनसाथीलाई स्यहारसुसार गर्नुपर्ने हुन्छ । यसरी […]

सँधै खुसी हुन चाहनुहुन्छ ? अपनाउनुहोस् स्वस्थ तरिका

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on सँधै खुसी हुन चाहनुहुन्छ ? अपनाउनुहोस् स्वस्थ तरिका.

जीवनमा खुसी हुन सकिएन भने अरु सबैकुरा बेकार लाग्छ । अर्थात खानपित, मोजमस्ती, भेटघाट, घुमफिर, स्वास्थ्य सबै राम्रो हुन्छ जब तपाईंको मन खुसी हुन्छ । अक्सर हामी सबैको जीवनमा कुनै न कुनै समस्याहरु आइपर्छन् । यदि तपाईं त्यस्ता समस्यालाई पन्छाएर अगाडि बढ्न सक्नुहुन्छ भने तपाईको जीवन खसीयालीपूर्ण हुन्छ । त्यस्ता समस्यालाई पन्छाउन सक्नुभएन भने तनावै […]

तस्वीरमा हेर्नुहोस्ः साउनमा लाउने मेहन्दीका नयाँ डिजाइन

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on तस्वीरमा हेर्नुहोस्ः साउनमा लाउने मेहन्दीका नयाँ डिजाइन.

साउन लागेसँगै महिलाले मेहन्दी लगाउन थालेका छन् । हात खुट्टामा विभिन्न डिजाइनका मेहन्दी लगाउने गरिन्छ । यसका साथै साउन महिनामा हरियो चुरा, पोतको माग पनि बढ्ने गरेको छ । साउनलाई शिवजीलाई प्रसन्न पार्ने महिनाको रुपमा लिइन्छ भने यो महिनामा प्रकृतिलाई पूजा गर्ने गरिन्छ ।

तपाईं दिमागी काम गर्नुहुन्छ ? त्यसो भए खुसी हुनुहोस्

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on तपाईं दिमागी काम गर्नुहुन्छ ? त्यसो भए खुसी हुनुहोस्.

सिकागो । पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो । प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो […]

६२ प्रतिशत महिला सेक्स टाइममा पार्टनरबाट यस्तो व्यवहार चाहान्छन्

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ६२ प्रतिशत महिला सेक्स टाइममा पार्टनरबाट यस्तो व्यवहार चाहान्छन्.

हाम्रो समाजमा यौनको विषयमा कुराकानी गर्न वर्जित छ । अझै महिलाहरुले यौनको बारेमा खुल्ला भएर कुराकानी गरे भने त उनीहरुलाई अनेक लान्छना लगाइन्छ । त्यसैले पनि महिलाहरु यौन वा सेक्सको बारेमा त्यति खुल्दैनन् । यौनको बारेमा सबैलाई चासो भएपनि सबैले यसलाई दबाएर राख्छन् । यस्तोमा तपाईं आफ्नो पार्टनरसँग बेडमा एक गरमागरम समय बिताउँदै हुनुहुन्छ भने […]

आहा मीठो चटामरी ! यसरी तयार गर्नुहोस्

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on आहा मीठो चटामरी ! यसरी तयार गर्नुहोस्.

चटामरी हाम्रो नेपालमा चर्चित खाना हो । खासगरी नेवारी समुदायमा यो लोकप्रिय छ । त्यसैले त यसलाई नेवारी पिज्जा समेत भनिन्छ । तर अरु समुदायले पनि चटामरी प्रशस्तै प्रयोगमा ल्याउने गरेको पाइन्छ । हामीले घरमा यसरी चटामरी बनाउन सक्छौं । चाहिने सामग्री १.चामलको पिठो ५०० ग्राम २.मन तातो पानी (आवश्यकता अनुसार) ३.तेल (कराईमा चिल्लो लगाउन) […]

धनी कसरी बन्ने, यस्तो छ उपाय

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on धनी कसरी बन्ने, यस्तो छ उपाय.

‘धनी कसरी बन्ने ?’ अर्थात ‘धन कसरी कमाउने ?’ हाम्रो मन-मस्तिष्कमा हरदम घेरा हाल्ने प्रश्न हो यो । धन, जो हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ । हुन त हामीले विद्यालय स्तरमै ‘धन ठूलो कि, विद्या’ भन्दै वादविवाद गर्‍यौं । हामीलाई […]

गर्मीमा पसिनाको व्यवस्थापन कसरी गर्ने ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on गर्मीमा पसिनाको व्यवस्थापन कसरी गर्ने ?.

– डा. अरुणकुमार सिंह गर्मीमा शरीरबाट पसिना निस्कनु सामान्य समस्या हो । कसै–कसैलाई जाडो महिनामै पनि सामान्य हिँडाइमै पसिना आउँछ । मानिसको शरीरमा २० देखि ४० लाखसम्म पसिना ग्रन्थि हुन्छन् । पसिना छालाको भित्री पत्रमा भएको ग्रन्थिमा बन्छ । यो ग्रन्थिको काम शरीरको तापमान नियन्त्रण गर्नु हो । छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र त्यही नै पसिना हो । […]

गर्मीको खानपान

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on गर्मीको खानपान.

 गर्मीमा बासी खानेकुरा खानु हुँदैन । यदि पकाएको खाना उब्रिएर पछि खानुपरे त्यसलाई राम्रोसँग फ्रिजमा राख्नुपर्छ । यो मौसममा सरुवा रोगका कीटाणु बढी सक्रिय हुने हुँदा पानीलाई उमालेर वा निर्मलीकरण गरेर मात्र पिउनुपर्छ । गर्मीका कारण पसिना बढी आउने र घामले शरीरको पानी सोस्ने हुँदा झोल खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ । खानासँग गेडागुडीको रस, फलफूल तथा सलाद खानु उपयुक्त […]

छालामा बेसनका फाइदाहरु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on छालामा बेसनका फाइदाहरु.

बेसनको प्रयोगले छालालाई घामबाट जोगाउनुका साथै छालामा भएका दाग, डन्डिफोर पनि कम गर्छ ।  सुक्खा तथा तैलीय छालाका लागि बेसन लाभदायक हुन्छ । तैलीय छाला हुनेहरूले बेसनमा गुलाब जल र दही मिसाएर लगाउने अनि १ घण्टापछि सफा पानीले अनुहार धुने । अनुहार नरम, सफा तथा चम्किलो देखिन्छ ।  सुक्खा छालाका लागि बेसनमा दूध, मह तथा एक चिम्टी […]