Sajhamanch Archive

अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान ! यसरी हुन्छ बन्दोबस्त

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान ! यसरी हुन्छ बन्दोबस्त.

एजेन्सी । हामीकहाँ विदेशमा बस्ने नेपालीहरुका लागि समेत देशमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने आवाज उठ्दै आएको छ । विदेशमा बस्ने नेपालीहरुले नेपालमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था निकट भविष्यमा हुन गाह्रै पर्ला । तर उता अमेरिकाले चाहीँ अन्तरीक्षमा रहेका आफ्ना नागरिकहरुले समेत राष्ट्रपतीय चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्दै आएको छ […]

यस्तो छ सेल्फीको इतिहास

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on यस्तो छ सेल्फीको इतिहास.

एजेन्सी । आजको समयमा सेल्फीको क्रेज जो कोहीमा पनि देख्न सकिन्छ । अत्याधुनिक मोबाइल फोनमा रहेका शक्तिशाली क्यामराहरुले मानिसहरुको सेल्फी कल्चरलाई बढावा दिइरहेका छन् । पछिल्ला वर्षहरुमा सर्वाधिक लोकप्रिय बनेको सेल्फीको इतिहासका बारेमा तपाईंलाई कत्तिको थाहा छ ? आधुनिक मोबाइल फोनमा सेल्फी क्यामरा आएसँगै सेल्फीको इतिहास सुरु भएको होला भन्ने तपाईंको अनुमान हुनसक्छ । यस्तो […]

विश्वको अनौठो इतिहास : सेनाले हार्‍यो चरासँगको युद्ध !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on विश्वको अनौठो इतिहास : सेनाले हार्‍यो चरासँगको युद्ध !.

एजेन्सी । विश्वको इतिहासमा विभिन्न देश, ठाउँ तथा समुदायका मानिस–मानिस भएका अनेक खालका युद्धहरुका बारेमा त हामीले सुनेकै छौँ । तर दुनियामा एउटा यस्तो युद्ध पनि भयो जहाँ मानिसहरु पक्षीसँग लडाइँ गरे । उक्त रोचक युद्ध सन् १९३२ मा भएको हो । प्रथम विश्वयुद्धपछि सेवा निवृत्त भएका केही सैनिकहरुलाई अष्ट्रेलिया सरकारले पुनर्वासका लागि जमिन दिएको […]

प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ.

संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी […]

छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !.

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ । १८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् । प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ पहिरन लगाउन […]

छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !.

एजेन्सी । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ । १८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् । प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ […]

बाल्यकालबाट भएको तनाबले दिमागलाई चाडै बनाउछ परिपक्व

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on बाल्यकालबाट भएको तनाबले दिमागलाई चाडै बनाउछ परिपक्व.

काठमाडौँ । तनाव एक मानसिक समस्या हो, जसले शरीरमा नकारात्मक प्रभाव पार्दछ। तर सार्वजनिक भएको एक अध्ययनले अनौँठो खुलासा गरेको छ ।अध्ययनका अनुसार बाल्यकालमा भएको तनावले दिमागलाई चाडैँ परिपक्व बनाउने गर्दछ। यो अध्ययन राडबोड विश्वविद्यालयका शोधकर्ताले गरेका हुन्। जुन साइन्टिफिक रिपोर्टस्मा प्रकाशित गरिएको छ। सोधकर्ताले तनाबलाई दुई तरिकाले अध्ययन गरेका छन्। पहिलो तनाव जीवनको नकारात्मक […]

यस्तो गाउँ, जहाँ चमेराको पूजा हुन्छ

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यस्तो गाउँ, जहाँ चमेराको पूजा हुन्छ.

विश्वमा कोरोना भाइरस महामारी फैलिनुको कारण चमेरोलाई ठानिएको छ । यद्यपि जीव वैज्ञानिकहरुका अनुसार चमेरो पर्यावरणका लागि निकै लाभदायक छ । सायद त्यही भएर होला भारतको एउटा गाउँमा चमेराको पूजा गरिन्छ । भारतको बिहारस्थित वैशाली जिल्लामा एउटा यस्तो मन्दिर छ, जहाँ चमेराको पूजा हुन्छ । उक्त मन्दिरमा चमेरोलाई गाउँको देवताको रुपमा पूजा गरिन्छ । गाउँलेहरुका […]

कसरी सुरु भयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?

Published: (Updated: ) in टिप्स/जानकारी, रोचक कुरा / टिप्स by . Leave a Comment on कसरी सुरु भयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?.

एजेन्सी। फोनमा आएको कल उठाउँदा बित्तिकै हामीले भन्ने पहिलो शव्द हुन्छ ‘हेल्लो’ । हेल्लो भनेपछि मात्र फोन गर्ने मानिससँग अरु कुराकानी सुरु हुन्छ । फोनमा सुरुमा हेल्लो भन्ने चलन हाम्रो देशमा मात्र होइन, दुनियाभर नै छ । आखिर फोनमा यसरी हेल्लो भन्ने चलन कसरी र कहिलेदेखि सुरु भएको होला ? यो जान्ने चाहना धेरैमा हुन […]

८१ हजार डलरमा बिक्यो अब्राहम लिंकनको कपाल

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on ८१ हजार डलरमा बिक्यो अब्राहम लिंकनको कपाल.

संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको टुक्रा ८१ हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ)मा बिक्री भएको छ । लिंकनको रगतमा लतपतिएको एक टेलिग्राम पत्रसँगै रहेको उनको कपालको टुक्राको झुप्पो झण्डै ९५ लाख रुपैयाँमा लिलामी भएको हो । सन् १८६५ मा हत्या गरिएका लिंकनको शवको पोष्टमार्टका क्रममा काटेर निकालिएको उक्त कपालको झण्डै २ […]