काठमाडौं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । कामना न्यूज पब्लिकेसन्स् […]
वार्षिक करिव ८ अर्बभन्दा बढीको कृषिजन्य समाग्री भारतबाट आयत गरिरहँदा नेपाललाई कृषिप्रधान देश भनेर भन्नमा असहजता सृजना भएको छ । नेपालका करिब ८०% मानिसहरु कृषि पेसामा संलग्न भएतापनि चामल, तेल, हरियो सागसब्जी र फलफूलहरु जस्ता अति आवश्यक खाद्यान्नको लागि छिमेकी मुलुकहरुको मुख ताक्नु पर्ने बाध्यात्मक परिस्थिति नेपालमा छ । आखिर यो सब किन ? अनि […]
नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको छ । समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई हामी कसैले इन्कार गर्न मिल्दैन । यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने “गालिगलौज” “निन्दा भत्र्सना” “आरोप–प्रत्यारोप” र “पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने […]
म बाहुनडाँगीबाट आएको केटो । अनारमनीको बिर्तामोडमा बिहान–बेलुकाको सिफ्टमा सानो नोकरी गर्थें र यहीँबाट दिउँसो मेची बहुमुखी क्याम्पस, भद्रपुर धाउँथें । २०४७ सालमा मेची क्याम्पसमा आइए पढ्दा साथी युवराज काफ्लेसँग चिनाजाना भयो । कालान्तरमा उनले मलाई परिवारको सदस्यजस्तै बनाए । शुरुमा युवराज र मेरो क्याम्पस जाने बाटो अनि कक्षा पनि एउटै भएकोले हामीलाई घनिष्टता दिलायो […]
विश्वलाई अस्तव्यस्त बनाइरहेको कोरोना भाइरसको महामारी नेपालमा देखिनासाथ सरकारले लकडाउन गरेको थियो । स्वास्थ्यकर्मी भएको नाताले लकडाउन अवधिमा पनि घरमा बस्न पाइएन । नागरिकलाई स्वास्थ्य सावधानी अपनाउन अग्रह गर्दै नियमित काममा खटिएको थिएँ । लकडाउन खुल्नासाथ नेपालमा कोरोनाको संक्रमण बढ्न थाल्यो । म स्वास्थ्यको कर्मचारी भएकोले मसहित मेरा सबै सहकर्मीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका […]
‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको लागि गरिने एकताबाद्ध प्रयास नै सहकारी हो । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । विद्वान हेनरी काल्भर्टले सहकारीलाई परिभाषित गर्दै भनेका छन्ः सहकारी संगठनको त्यो रुप हो, जसमा व्यक्तिहरु […]
शिक्षालाई समाज रूपान्तरणको प्रमुख आधार मानिन्छ । यसकारण शिक्षा व्यापारभन्दा टाढा रहनुपर्दछ भन्ने मान्यता छ । तर पछिल्ला केही घटनाले निजी शिक्षालयहरु व्यापारिक केन्द्र मात्र रहेको पुष्टि हुँदै गएको छ । कोरोना संक्रमण जोखिमका कारण करिब ६ महिना विद्यालयका गतिविधि प्रायः ठप्प भएका थिए । असोज १ गतेबाट राज्यले वैकल्पिक विधिमार्फत शिक्षण क्रियाकलापको अनुमति दिए […]
कोरोना भाइरसको विश्वव्यापी माहामारीले आज विश्व आक्रान्त बनेको छ । सामरिक रूपमा अत्याधुनिक हातहतियारले सुशोभित शक्तिसम्पन्न राष्ट्रदेखि आर्थिक रूपमा विश्वको ठूलो अर्थतन्त्रको दुहाई दिने राष्ट्रसम्म आज कोभिड १९ को महामारीका कारण थिलथिलो भएका छन् । कोभिड १९ को महामारीसामू विश्वमा अब्बल दर्जाका ठानिएका स्वास्थ्य सेवाहरू समेत निकम्मा साबित भइरहेका छन् । महामारी सुरुवातको चरणमा कोरोना […]
वि. सं. २०७७ सालको दशैं निकै कष्टपूर्ण रहन पुग्यो । असोज २६ गते एनएमसीले कर्पोरेट अफिसका लागि माग गरेको सूचनामा परेका जग्गाहरुको स्थलगत अवलोकनका लागि संस्थाकै दुईवटा गाडी लिएर निस्क्यौं । सुरुङ्गाबाट शुरु गर्ने निधो भयो । सुरुङ्गाबाट खेम मिश्र, विकास उप्रेती, सावित्रा दाहाल, मिनकुमार प्रधान सहभागी हुनुभयो । म, लक्ष्मी सर, नारायण कोइराला काकरभिट्टाबाट […]
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । बडा दशैं लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरुको विकास भएको छ । समाज निर्माण हुने […]