“धेरै समयपछि आज मलाई आफ्नो घरको याद आयो र सिधै लागें घाटतिर ।” फिक्सन डिजाइनर अर्थात् लेखक कुमार नगरकोटीको ‘अक्षरगञ्ज’ पुस्तकबाट लिइएको यो अंशले मानिस र प्रकृतिबीचको एक अलौकिक सम्बन्धलाई उजागर गर्छ । वास्तवमा मानिस प्राकृतिक मूल्य, मान्यता र हाम्रा मौलिक तथा सांस्कृतिक धरोहरहरुबाट टाढा हुँदै गएको परिस्थितिमा लेखक आफ्नो अतितमार्फत समाजका परिवर्तित दृश्यहरु कागजका […]
टुकी बत्तीलाई सलेदो र मट्टीतेलको व्यवस्था गर्नु र प्रकाशको लागी मुख्य श्रोतको रूपमा लिने सायद कुनै बेलाको समय याद गर्ने सायदै धेरै हुनुहुन्छ होला। मलाई स्मरण भएको एउटा भोगाई झल्झली सम्झना आएकोले यहाँ लेख्दै छु । प्रत्येक वर्ष देशको अर्थ व्यवस्थालाई उन्नत बनाउन तत्कालिन प्रतिनिधिसभामा अर्थमन्त्रीले २ देखि ४ घण्टा सम्मको आय- व्यय विवरण प्रस्तुत […]
संसारभर फैलिएको कोभिड १९ को सन्त्रासले हामीलाई केही महिनादेखि भौतिक दूरीबाट टाढा राखेको छ । तर शिक्षक, विद्यार्थी, संघ–संस्थाहरु जो भिडियो कन्फरेन्स मार्फत पठनपाठन, तालिम र भेलाका लागि रुचि राख्छन्, उनीहरूलाई प्रविधियुक्त एप्सले नजिक बनाएका छन् । कोरोनाको महामारी चल्नुभन्दा अघिदेखि नै विश्व बजारमा प्रयोग भइरहेका यी एप्सहरू अहिले निक्कै लाभदायी बन्नपुगेका छन् । इन्टरनेट […]
आज ४६औं विश्व वातावरण दिवस, विश्वभर मनाइँदै छ । स्वस्थ वातावरण प्रदुषण रहित समाजको परिकल्पना हो । दिन प्रतिदिन जलवायुमा परिवर्तन आइरहेको छ । रुख बिरुवा मासिँदै छन् । जैविक विविधताको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । रुख बिरुवा रोपेर वातावरणलाई जोगाउन आवश्यक छ । वातावरण दिवस किन मान्ने हो भने पृथ्वीको तापमान बढिरहेको छ […]
पृष्ठभूमिः नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले तेस्रो व्यवसायको रुपमा कृषि फर्म सञ्चालनमा ल्याएको छ । संस्थाले यो व्यवसायको लागि आर्थिक वर्ष २०७४/०७५ को अन्त्यमा १२ विगाहा जग्गा खरिद गरेको थियो । २०७५/०७६ मा थप ४ विगाहा जति जग्गा खरिद गरेर सिमाना मिलाउने, कार्यालय स्थापना गर्ने, जग्गाको घेराबारा गर्नेजस्ता प्राविधिक कामहरु गरिएका थिए । […]
चीनको वुहान सहरबाट विश्वभरि फैलिएको कोरोना भाइरसले मानव जीवनको अस्तित्व माथि नै धावा बोलिरहेको छ । यस विषम परिस्थितिमा संसारका ठूल–ठूला र आफूलाई शक्तिशाली मान्ने राष्ट्रहरु पनि आज निरीह भएका छन् । मानव जीवनको उन्नति प्रगति आज रोकिनु परेको छ । प्रगतिका पथहरु कहिले सुचारु हुने हुन् भनी विश्व जगत पर्खाइमा छ । व्यापार व्यवसाय […]
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ! आज १२औं गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । आफ्नो जिन्दगी […]
१५ दिन भित्र गर्न सकिने काम भारतीय सिमा जोडिएका तराईका २२ र पहाडका ६ गरि २८ जिल्लाको सिमामा सेना, ससस्त्र,जनपद र पालिकाहरुले खटाएका डन्डी बोकेर हिँड्न खुब मनपराउने स्वयमसेवकहरु र खट्न चाहने साथीहरु अनि राजनीतिक पार्टीका यूवा समेतको टोली परिचालन गरि सिमाबाट अबैध आओत जाओत पुर्ण बन्द गर्ने। त्यसको ब्यवस्थापनको जिम्मा पालिकाहरुलाइ दिउँ।आउंदो बजेटको सांसद […]
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन भएको छ । उहाँहरूसहित […]
कोभिड-१९ को महामारी तथा यसको दीर्घकालिन समाधानका उपाय नहुन्जेलसम्म देशको वर्तमान संकटलाई न्युनिकरण गर्न तथा आर्थिक क्षति र सामाजिक वितृष्णालाई निरुत्साहित गर्न राज्य, प्रशासन,नागरिक समाज र बुद्धिजीवीहरुको सामूहिक प्रयत्न टट्कारो देखिन्छ। यसका लागि सबै समूह,पक्ष,पेशा व्यवसायामा संलग्न नेपाली नागरिकहरुले आ-आफ्नो कामलाई उच्चसम्मानकासाथ पुनर्जागरण गर्न नसक्ने हो भने यस महामारीको कारणले अल्पकालीन रुपमा सिर्जना हुने खाद्यान्न […]