Sajhamanch Archive

अंग्रेजीको प्रवद्र्धन गरिँदा नेपाली भाषामाथि संकट बढ्दै

Published: in विचार/ब्लग, by . Leave a Comment on अंग्रेजीको प्रवद्र्धन गरिँदा नेपाली भाषामाथि संकट बढ्दै.

हाम्रो राष्ट्र भाषा नेपालीप्रति हाल आएर चौतर्फी आक्रमण भइरहेको छ । नेपाली भाषा माथिको यो प्रहार केवल कुनै एक पक्ष वा वर्गले मात्र होइन । यस भाषाको लोकप्रियताबाट इष्र्यालु बनेका देशी–विदेशी शक्तिहरु योजनाबद्ध रुपमा लागेका छन् । नेपाली भाषाको सर्वस्वीकार्यता देखेर यसको महत्व र जनप्रियतालाई नियन्त्रण र न्यूनीकरण गर्न जानी नजानी राज्य र यसका विभिन्न […]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यलाई ११ बुँदे आचारसंहिता

Published: in राजनीति, विचार/ब्लग, समाज by . Leave a Comment on नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यलाई ११ बुँदे आचारसंहिता.

१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ । २. सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था […]

‘कसैले पनि आफ्ना जराहरु बिर्सनु हुन्न, धरातल भुल्न हुन्न’ : उपसभामुख डा. तुम्बाहाङ्फे

Published: (Updated: ) in राजनीति, विचार/ब्लग by . Leave a Comment on ‘कसैले पनि आफ्ना जराहरु बिर्सनु हुन्न, धरातल भुल्न हुन्न’ : उपसभामुख डा. तुम्बाहाङ्फे.

एउटा अप्रत्याशीत र अस्वभाविक परिस्थितिका कारण केही समयदेखि सभामुख पद रिक्त रहँदै आएको कुरा यहाँहरुलाई जानकारी नै छ । सार्वभौम संसदको मकत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समयसम्म सभामुख विहीन हुँदा उत्पन्न भएको जटिलता र यसले सृजना गरेका समस्याका बारेमा हामी सबै जानकार नै छौँ । यस्तो स्थिति अब कायम रहनु हुँदैन ।यसले छिटो निकास पाउनु पर्छ […]

भू–माफियाले आफ्नो नाममा दर्ता गराएको दुर्गा मन्दिरको जग्गा फिर्ता गराई पाउँ ।

Published: (Updated: ) in विचार/ब्लग, समाज by . Leave a Comment on भू–माफियाले आफ्नो नाममा दर्ता गराएको दुर्गा मन्दिरको जग्गा फिर्ता गराई पाउँ ।.

श्रीमान प्रमुखज्यू सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ आयोग सिंहदरबार, काठमाडौं । विषय : अनारमनी दुर्गा मन्दिरको नाममा रहेको र भू–माफियाले आफ्नो नाममा दर्ता गराएको जग्गा फिर्ता गराई पाउँ । महोदय, प्रस्तुत विषयमा यो जग्गाका सन्दर्भमा मैले जानेका र थाहा पाएका विवरण तल लेखेको लेखमा उल्लेख गरेको छु । थप जानकारीका लागि सहयोग […]

शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ

Published: in अन्तर्वार्ता, राजनीति, विचार/ब्लग, by . Leave a Comment on शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ.

पार्टीमा महिला सहभागिता कम भयो भन्ने विषय पार्टी एकतादेखि नै उठ्दै आएको छ । स्थायी कमिटी बैठकमा पनि यही विषय सदस्यहरूले उठाए। ४५ सदस्यीय स्थायी कमिटीमा २ जनामात्रै महिला हुनुहुन्छ। महिला सहभागिताको कुरा उहाँहरूले मात्रै उठाउनुभयो भन्ने सुन्नमा आएको छ। यो सत्य हो भने दुखदायी कुरा हो। यो विषय महिलाको मात्रै हुनुपर्ने थिएन। या त […]

सहकारी अभियानको आवरण र यथार्थ

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारी अभियानको आवरण र यथार्थ.

पञ्चायती समयमा पूर्णतः असफल भएको सहकारी अभियान बहुदल हुँदै गणतान्त्रिक अवस्थासम्म आइपुग्दा सर्वाधिक पैmलावट भएर चर्चाको चुलीमा पुगेको अभियान बनेको छ । सहकारी ऐन २०४८ देखि सहकारी ऐन २०७४ र त्यसपछिको समयमा सहकारी अभियानमा धेरै उतारचढाव भएको छ । यही अवधिमा झण्डै ६५ लाख मानिस ३४ हजार बढी सहकारी सङ्घ–संस्थामा आवद्ध हुन पुगे । सहकारीले […]

स्थानीय सरकार मातहत सहकारीः जाने श्रीखण्ड नजाने खुर्पाको बिंड

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, स्थानीय तह, by . Leave a Comment on स्थानीय सरकार मातहत सहकारीः जाने श्रीखण्ड नजाने खुर्पाको बिंड.

सरकार र सहकारीले गर्न चाहेका धेरै कुरा समान छन् । सरकारले जनतासँग कर उठाएर विकास गर्छ । सहकारीले सेवा, कृषि, व्यपार र उद्योग, व्यावसाय सञ्चालन गरेर सरकारलाई कर तिर्छ । रोजगारी सिर्जना गर्छ । साधारण मानिसलाई बिना भेदभाव सदस्य बनाएर संगठित गर्छ । सदस्यको व्यावसायमा हरतरहले सहयोग गर्छ । सफल बनाउन प्रयास गर्छ । भर […]

गरिष्ठ भोजनः के हो, खाने कि नखाने वा कसरी बच्ने !

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, स्वास्थ्य, by . Leave a Comment on गरिष्ठ भोजनः के हो, खाने कि नखाने वा कसरी बच्ने !.

उमेर अनुसारको पोषिलो खानेकुरा सबैलाई चाहिन्छ । त्यसमा पनि बढदो उमेरका स–साना बालबालिकाका लागि पोषिलो खानेकुरा अति नै जरुरी हुन्छ । पहिले पहिले गाउँ र दूरदराजमा गरिबीको कारण मानिसले पोषिलो खानेकुरा नपाएर रोगी र कुपोषित हुने गर्थे । यसमा सबैभन्दा बढी मारमा बालबच्चा हुने गरेका थिए । अहिले गाउँ र सहरमा समेत कुपोषणको कारण बालबालिकामा […]

सीको ग्रीन सिग्नल पूरा गर्न नेकपामा दरिलो एकता जरुरी

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on सीको ग्रीन सिग्नल पूरा गर्न नेकपामा दरिलो एकता जरुरी.

दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार चीन फर्किए पनि उनको नेपाल बसाइ र त्यसका अनेक प्रभावबारे भने चर्चा जारी छ । उनको भ्रमणले दुईदेशबीचको घनिष्टता र आत्मियता मात्र झल्केन विकासका निम्ति ‘बल’ नेपाल सरकारकै कोटमा छाडेर गए सी । नेपाल सरकारको आगामी कार्यदिशा कसरी अघि बढ्छ त्यहि अनुरुपको दीर्घकालिन विकासका खाका […]

यसरी पनि हुन्छ देशको सेवा

Published: in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on यसरी पनि हुन्छ देशको सेवा.

हामी नेपालीहरुको जीवनस्तरमा आएको परिवर्तनले हाम्रो उपभोग शैली बदलिदैछ । आयश्रोत बढेसँगै खर्च गर्ने क्षमता बढने नै भयो । सामाजिक मूल्यमान्यतामा परिवर्तन हुने नै भयो । जीवनस्तर र समाजमा आएको परिवर्तनसँगै बस्तु र सेवाको उपभोगमा धेरै खर्च हुन थालेको छ । यो स्वभाविक हो । यसरी उपभोग गरिने बस्तु वा सेवाका लागि श्रोत अर्थात आम्दानी […]