बडादशैंको रमझम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर १ को पार्टी कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो । फेसबुकको भित्तामा निम्ताका थुप्रै पोष्ट टाँसिएका थिए । त्यसैबाट जानकारी पाएको थिएँ । एक दिन अगाडि आयोजक कमिटीका संयोजक प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले फोन गरेरै निम्ता गर्नुभयो । यसै पनि सो कार्यक्रममा जाने मन […]
चोक चौतारी, चिया चमेना पसलतिर चर्चा भइरहने सदाबहार एउटा विषय छ, हाम्रो समाजमा सम्पति कमाउने कुरा । कोही भन्दै गर्छ उसले त कति छिटो प्रगति गर्यो है । अर्को भन्छ हरिबहादुरले कति चाँडो त्यत्रो ठूलो घर बनायो । गोपालजी नारायणसँग भन्दै हुन्छन् ‘तपाईको प्रगति देखेर म असाध्य खुसी छु ।’ यस्तै यस्तै प्रगति र सफलताका […]
नेपालमा गाई र भैंसी नै दूधका मुख्य स्रोत हुन् । त्यसैले दूध उत्पादनका लागि गाईभैंसी पाल्ने चलन छ । दूधको उपभोग सबै उमेर समूह र सबै समुदायले गर्ने गरेका कारण यसको महत्व उच्च छ । पौष्टिकताका लागि नै दूधको उपभोग गरिन्छ । दूधबाट अनेक परिकार बनाइन्छ । दूध पूर्ण आहार हो पनि भनिन्छ । त्यसैले […]
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेस अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई उपयोगी हुनेगरी शैक्षिक परामर्श दिने अग्रणी संस्था हो । यस्तै परामर्श दिनका लागि एक्सपर्टले यही भाद्र ३० गते बिर्तामोडमा शैक्षिक परामर्शमूलक सेमिनार आयोजना गरेको छ । शैक्षिक सेमिनार र त्यसले नेपाली विद्यार्थीलाई उच्च शिक्षाको लागि कस्तो सहयोग पुर्याउँछ ? यस्तै महत्वपूर्ण विषयमा केन्द्रित रहेर […]
सहकारी ऐन २०७४ कात्तिक १ मा आयो र सो को पूरक नियमावली चाहिँ २०७६ वैशाख २३ मा आयो । सहकारी ऐन ल्याउन निकै सकस भएको थियो । धेरै सकस पछि आएको ऐनमा संशोधन हुनुपर्ने कुरा उठेको छ । जुन स्वाभाविक पनि हो । सहकारी ऐन २०७४ बनाउने बेलाको बहस कसरी सहकारीको विकास गर्न सकिन्छ भन्नेमा […]
आज मलाई सम्झना आयोः काँशीराज निरौला, अररिया कोर्ट, द्रोणाचार्य क्षेत्री अनि जनज्योति कुइँनेटोको । म मेची महाविद्यालयमा पढ्दै थिएँ । झापामा एउटा आन्दोलनको सुरुवात भएको थियो । त्यही आन्दोलन पछि झापा आन्दोलनमा रुपान्तरित भयो । केही जुझारु युवा, जसले नेपालका विभिन्न जातजाति, वर्ग र लिङ्गलाई उत्पीडनबाट मुक्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभयो । त्यही आन्दोलनको […]
स्थानीय तहमा न्यायिक समिति गठन भएपछि प्रहरीकहाँ पुग्ने र अदालतमा उजुरी दिने मानिसहरुको संख्या घटेको छ । स्थानीय सरकार गठन भएसँगै न्याय सम्पादनको काम पालिकाका उपप्रमुख वा उपाध्यक्षले गर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (ख) मा अधिकार प्रत्यायोजन गरेअनुसार न्याय सम्पादन गर्न उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा […]
संवाद र सूचनाको तन्त्र वा जाल होस् त यस्तो होस्, नत्र नहोस्। सोमबार, ५ अगस्टका दिन भारतीय राज्यसभामा काश्मीरमाथि चर्चा मात्र के सुरु भएको थियो, खास किसिमको सन्देश पनि सँगसँगै घुम्न थाल्यो। ‘मेरा कुमार साथीहरु हो तयारी गर, अब काश्मीरमा हुनसक्छ तिम्रो ससुराली।’ केहीले त तिथिमिति समेत तोक्न थालेका थिए- ‘१५ अगस्टपछि काश्मीरमा हुनसक्छ तिम्रो ससुराली।’ अहिलेसम्म आफ्नो विवाह नभएकोमा कतिपयको अनुहारमा […]
खेलकुद विकास समितिमा प्रवेशः जिल्ला खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति हुन्छ । समितिको प्रतिनिधित्व गर्न न खेलाडी हुनुपर्छ न त चुनाव नै लड्नुपर्छ । नेतृत्व कला चाहिँ पक्कै हुनुपर्छ । म तत्कालीन नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मेचीको इञ्चार्ज र केन्द्रीय सदस्य थिएँ । त्यो बेला पुरुषोत्तम पौडेल महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । […]
नेपालमा सहकारीको पहिचान र परिचय राम्ररी बिस्तार भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियामावली २०७५ जारी हुँदाको अवस्था सम्ममा सहकारीले प्रचारात्मक उचाई प्राप्त गरेको छ । धेरथोर राज्यबाट संरक्षणसमेत पाएको छ । तर नेपालमा सहकारी बिस्तारित भएको समय २०५० देखि २०७५ सम्मको अवधिमा राज्यका अरु निकायमा जस्तै सहकारीको क्षेत्रमा पनि राम्ररी नियमन हुन […]