Sajhamanch Archive

एनएमसी डेरीमार्फत दूधमा गरिएको स्वच्छताको प्रयास

Published: in विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on एनएमसी डेरीमार्फत दूधमा गरिएको स्वच्छताको प्रयास.

शुरुमा मलाई पनि लाग्थ्यो दूधमा पानी नमिसाए पछि दूध शुद्ध हुन्छ । तर त्यस्तो हुँदो रहेनछ । दूधको स्वच्छतामा पनि त्यत्तिकै ध्यान दिन आवश्यक रहेछ । दूध स्वच्छ भएन भने अलिकति पनि खराब दूधले सबै दूधलाई चाँडै बिगार्ने रहेछ । सङ्कलन भएको दूधमा समस्या देखिन थालेपछि समस्या पहिचान गर्न शुरु गर्यौं । प्रत्येक किसानले ल्याएको […]

दलित महिला जनप्रतिनिधिले नै उठाउन सकेनन् विभेदका मुद्धा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on दलित महिला जनप्रतिनिधिले नै उठाउन सकेनन् विभेदका मुद्धा.

झापा । झापाको कमल गाउँपालिकाका कार्यपालिका सदस्य तारा बोगटीले अहिलेसम्म दलित महिला सम्बन्धी विभेदका कुनै पनि मुद्धा उठाउन सकेकी छैनन् । गाउँपालिकाले हालसम्म ९ वटा गाउँसभा सम्पन्न गर्यो तर वडासदस्य बोगटीले विभेद सम्बन्धी मुद्धाको भेउ नपाउँदा यसको उठान गर्न नसकेकी हुन् । कमल गाउँपालिकाकै वडा नम्वर १ की भला विश्वकर्मालाई अहिले वडा कार्यालयमा जानु र […]

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनकाे राजनीतिक जीवन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनकाे राजनीतिक जीवन.

झापा । वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनले २०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति सुरुवात गरेका हुन् । विद्यार्थी राजनीतिसँगै पढाइलाई निरन्तरता दिएका लिङ्देनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । पिता मानप्रसाद र माता मनकुमारीका सुपुत्र लिङ्देन राप्रपाको स्थापनाकालदेखि नै सदस्य बने । २०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा उनी संस्थापक केन्द्रीय […]

राप्रपा माधिवेशन उद्घाटन सत्रमा राजेन्द्र लिङ्देनको सम्बोधन जस्ताको त्यस्तै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विचार/ब्लग by . Leave a Comment on राप्रपा माधिवेशन उद्घाटन सत्रमा राजेन्द्र लिङ्देनको सम्बोधन जस्ताको त्यस्तै.

राष्ट्रिय प्रजातन्त्र पार्टीको यो ऐतिहासिक महाधिवेशनमा हामी सहभागी भइरहँदा म अघिल्लो चोटी सडकमा भएको एकता महाधिवेशनको उद्घाटन समारोह स्मरण गर्न चाहन्छु । त्यसबेला नेपालका तीनवटै ठूला पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका बिचमा राप्रपाको प्रसंशा गर्नमा प्रतिष्पर्धा नै चलेको थियो । राप्रपालाई कसले नजिक राखेर जाने भन्ने कुरामा उहाँहरुको प्रतिष्पर्धा चलेको थियो । […]

एमाले बन्नु भनेकै मुलुक बन्नु हो

Published: in मुख्य समाचार, राजनीति, विचार/ब्लग, by . Leave a Comment on एमाले बन्नु भनेकै मुलुक बन्नु हो.

महाधिवेशनको व्यवस्थापकीय तयारीको कुरा गर्दा सबैले बुझ्छन् कि एमालेले आफ्नो काम चुस्त ढङ्गले गर्छ । व्यवस्थित ढङ्गले गर्छ, समयसारिणी बनाएर गर्छ । हामी दशौं राष्ट्रिय महाधिवेशनको संघारमा छौं र आवश्यक तयारीको काम दैनिकरुपमा परिणाममुखी गरिरहेका छौं । राजनीतिक अधिकार र कर्तव्यको पालना गर्दै अघि बढ्दा जहाँ पनि समस्या समाधान हुन्छ । विश्वको राजनीतिक अभ्यास पनि […]

नेपाल किन बनेन – १ : एनएमसीको अनुभव

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on नेपाल किन बनेन – १ : एनएमसीको अनुभव.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को स्थापना २०५० सालमा भयो । सहकारीका बारेमा धेरै नबुझी नजानी शुरु गरेको आजको एनएमसीले खुलेको २ वर्षमा पाँचवटा शाखा वा सेवा केन्दहरु स्थापना गरेका थियौं । त्यो बेला राजनीतिक सङ्क्रमणको समय भएकाले नीति नियमको बारेमा धेरै खोजी भएन । हामीले पनि जे गर्दा ठिक हुन्छ भन्ने लाग्यो त्यही गर्दै […]

राष्ट्रिय महाधिवेशनको मूल नाराः सार र सन्देश

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विचार/ब्लग, by . Leave a Comment on राष्ट्रिय महाधिवेशनको मूल नाराः सार र सन्देश.

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन यही २०७८ असोज १५–१७ मा ललितपुरको गोदावरीमा भव्यताका साथ सम्पन्न भयो । नीति र विधि निर्माणमा मात्रै केन्द्रित हुने गरी नेपाली कम्युनिष्ट आन्दोलनको ७३ वर्षे इतिहासमै पहिलो पटक आयोजना गरिएको महाधिवेशन हुनाले यसको महत्व विशिष्ट हुने नै भयो । झण्डै ६ हजार प्रतिनिधिहरूको विशाल सहभागिता, जीवन्त छलफल एवं तोकिएकै […]

चन्द्रागिरीमा पहिलो पाइला टेकेको त्यो क्षण

Published: in विचार/ब्लग, साहित्य, by . Leave a Comment on चन्द्रागिरीमा पहिलो पाइला टेकेको त्यो क्षण.

आमासँग प्रत्यक्ष भेट नभएको दुई वर्ष भइसकेको थियो । यसपल्ट दसैँमा आमाको हातको टीका ग्रहण गरी आशीर्वाद लिने उद्देश्यले काठमाडौं जाने निधो गरें । नवरात्रको सप्तमी तिथीको दिन आमाको दर्शनको तीव्र अभिलाषा बोकेर वायुयानबाट राजधानी गएँ । काठमाडौँमा दसैँ मनाउनु मेरो निम्ति विशेष रह्यो । दशमी पछि दाजु भाउजूले चन्द्रागिरी डाँडाको अवलोकन गर्ने प्रस्ताव गर्नु […]

आशा–निराशामिश्रित सय दिन

Published: (Updated: ) in मिडियाबाट साभार, विचार/ब्लग, by . Leave a Comment on आशा–निराशामिश्रित सय दिन.

राजनीतिमा सय दिन पनि एक युग हुन सक्छ भन्ने मान्यताले लोकतान्त्रिक राज्य प्रणालीमा सरकारको पहिलो सय दिन अर्थात् ‘मधुमास’ उसको सामर्थ्य चिन्ने, भावी कार्यदिशाबारे आशाको सन्देश दिँदै जनताका लागि काम गर्न थालेको भनी विश्वासी छवि निर्माण गर्ने र आफ्नो पहिलो प्रभावको सुवास छर्ने समय हो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कात्तिक ३ मा आफ्नो कार्यकालको […]

“घरहरू भत्किरहेछन्”ले किन चर्चा नपाएको !

Published: in विचार/ब्लग, साहित्य, by . Leave a Comment on “घरहरू भत्किरहेछन्”ले किन चर्चा नपाएको !.

वि सं. २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङमा जन्मिएका नकुल काजी नेपाली साहित्य लेखनमा वि सं. २०१९ सालमा यौवन तृष्णा कविता संग्रह मार्फत देखापरेका साहित्यिक सर्जक हुन् । पेसाले आजीवन पत्रकारिता रोजेका नकुल काजी झापाका मात्र होइन नेपालकै एक सशक्त कलमजीवि हुन् । विज्ञान विषयमा स्नातक गरेको भए पनि काजीले नेपाली भाषा साहित्यको उत्थानमा […]