नेता समाधान हुनुपर्छ समस्या होइन । तर जुन देश, समाज, पार्टी र सङ्घ–संस्थामा धेरै नेता हुन्छन्, त्यहाँ नेता समस्या हुने गर्छन् । नेपालका सबै पार्टीमा यो समस्या छ । पार्टीमा मात्रै होइन, विभिन्न क्षेत्र र सङ्घ–संस्थामा पनि यही समस्या छ । पार्टीहरुलाई नेता व्यवस्थापन गर्न सकस पर्दै गएको छ । पार्टीमा नेताहरुको व्यवस्थापन गर्ने नाममा […]
पछिल्लो समय नेपालमा व्यक्तिका निजी जीवनमा आधारित विषयहरु सामाजिक सञ्जाल विशेषगरी युट्युवमा प्रवाह गर्ने कार्यले तीब्रता पाएको छ । युट्युवमा प्रेम जीवन, विछोड, आत्महत्या अनि यौनसँग जोडिएका सामग्रीहरु बग्रेल्ती पोष्ट गरेको पाइन्छ । ‘पत्रकार’को परिचय दिँदै समाजका विभिन्न पक्षसँग पुगेर तिनका निजी जीवनका अनेकन पाटोहरु खोतलेर युट्युवमा भिडियो अपलोड गर्दा सयौंको घर परिवारमा बिखण्डन आइरहेकोमा […]
संविधान दिवसको उपलक्ष्यमा नेपाल सरकारका तर्फबाट राष्ट्रपति विद्या भण्डारीले देशका गन्यमान्य महिला तथा सज्जनवृन्दलाई प्रदान गरेका तक्मा र पदक विवादको बबन्डरमा परेका छन् । सरकारले पदकको राजनीतिकरण गरेकोमा कुनै शंका छैन । यति गर्दागर्दै पनि गणतान्त्रिक सरकारले पहिलोपल्ट लोकतन्त्रका अथक अभियन्ता कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त ‘नेपाल तारा’को सम्मान दिएर उहाँप्रति कृतज्ञ भाव प्रकट गरेको छ । […]
बिर्तामोडका पुराना बासिन्दा ‘हाजिराबाजे’ भनेर चिनिने स्वर्गीय दिलनाथ घिमिरेकी पत्नी केशरदेवी घिमिरेको २०७८ भदौ २६ राति १२ः२० बजे निधन भएको छ । बुवाको नामबाट परिचित घिमिरे परिवारका सबैजसो सदस्यले सामाजिक क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेपछि सिङ्गो परिवार सुपरिचित बनेको हो । त्यही परिवारको एउटा ‘दिप’ घरको मूल अभिभावक आमा केशरदेवीको गएको शनिबार राति निधन भएपछि उक्त परिवारसहित […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषि कर्म गर्न चाहने सदस्यलाई विभिन्न तरिकाले सहयोग गर्ने मनसायले अभियान शुरु गरेका थियौं । विशेषगरी गाईभैंसी पाल्ने र तरकारी खेती गर्ने किसानलाई लक्षित गरी विभिन्न कार्यक्रम पनि ल्यायौं । गाईभैंसी पाल्ने किसानलाई दुध बिक्री गर्न सहज होस् भनेर किसानको पहुँचमा हुने गरी दुध चिस्यान केन्द्रको निर्माणमा जोड दियौं । […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चौथो व्यवसायकोरुपमा २०७६ साल वैशाख ९ गते अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा एनएमसीको आफ्नै भवनबाट सहकारी पसल शुरु गरियो । एनएमसीको भवन बजारमै नभएर थोरै तल पर्छ । मानिसले धाएर आउनुपर्छ । सहकारीको आफ्नै भवन भएकाले माथि कार्यालय र तल सहकारी पसल चलाउन उपयुक्त ठान्यौं । अन्यत्र बजारमा एक […]
१. सुल्झिएको विचार, सुदृढ संगठन र फराकिलो जनाधार सहितको एकतावद्ध नेकपा (एमाले)को नेतृत्वमा मात्रै संविधानको रक्षा र कार्यान्वयन गर्न सकिन्छ । लोकतन्त्रलाई सुदृढ गर्न, राष्ट्रियताको रक्षा गर्न र मुलुकलाई सुशासन तथा समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने निश्कर्षका साथ पार्टी एकताको रक्षाका लागि हामीले गरेको अनवरत प्रयासका बारेमा कमरेडहरु अवगत नै हुनुुहुन्छ । २०७७ फागुन […]
हाल देशमा कोभिड १९ को दोस्रो लहर उत्कर्षमा पुगेको छ र तेस्रो लहरले पनि प्रवेश पाइसकेको छ । कोभिडको सङ्क्रमण दर कम भएको छैन । कोरोना कहरले जनजीवन नराम्ररी प्रभावित छ । मानिसहरूमा उदासीनता छ, बेचैनी छ । उद्योग, व्यवसाय, पेसा, ज्यालादारीलगायत आर्थिक क्रियाकलापहरू अवरुद्ध छन् । धेरै जिल्लाहरूमा निषेधाज्ञा जारी छ । सरकारले कोभिड […]
‘कृषि क्रान्ति’को नारा घन्किन थालेको दशकौं भइसक्यो तर यो नारा, नारामै सीमित भएको छ । सरोकारवाला निकायको भूमिका प्रभावहीन हुँदा कृषि क्षेत्रको अवस्था नारामात्रै सिमति हुनु पुगेको हो । परम्परागत शैलीमै पूर्ववर्ती सरकारले २०७७/०७८ को नीति तथा कार्यक्रममा कृषिको उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने नीति लिएको थियो । सरोकारवाला निकायमा विश्वास र उपयुक्त योजना भएमा […]
झापाका पत्रकार तीर्थ सिग्देलले पाँचौं कृति सन्तानका रुपमा ‘मनको कैदी’ कथासंग्रह लिएर आएका छन् । २०७६ सालमा प्रकाशित मनोनेट कथासंग्रह पछि त्यही विधामा अर्को पाइला चालेका सिग्देलको यही साउनमा प्रकाशन भएको पछिल्लो पुस्तक ‘मनको कैदी’ दोस्रो कथासंग्रह हो । कथा, निबन्ध र नियात्रा लगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम तीर्थ सिग्देल युवा पुस्ताको लेखन […]