झापा । कोरोनाको कहरले शिक्षामा समानताको नारालाई खल्बल्याई दिएको पाइएकोे छ । सरकारी र निजी विद्यालयमा पढ्ने विद्यार्थीले पहिलेदेखि नै असमानता भोगिरहेका थिए । तर पछिल्लो समयमा ग्रामीण र सहरी भेगका विद्यार्थीमा पनि विभेद छ । हुँदाहुँदा संस्थागत विद्यालयका शिक्षकलाई स्वास्थ्य सेवामा समेत स्थानीय सरकारले विभेद गरेको छ । यो विभेद र असमानताप्रति सिङ्गो समाज […]
देउवा-प्रचण्ड सरकारले विगतको ओली सरकारले गरेका कामहरुमध्ये भूमि सम्बन्धी समस्या समाधान आयोग पनि भत्काएको छ। बिना अध्ययन, बिना तयारी र दृष्टिकोण बक्र बनाएर केवल ओलीकर्मको रिस, आहारिस र आवेग मिसिएको यो खारेजीकर्ताहरुले आफ्नो अवधिभरि षड्यन्त्र, बिगार र शक्ति बण्डापत्रको घानभित्र नागरिकहरुलाई घुन झैं पिस्न सुरु गरेका छन् । अहिले देउवा-प्रचण्ड सरकार सामु यो आयोगको खारेजी […]
‘‘एनएमसीले मेरो दिनुपर्ने पारिश्रमिक दिन किन ढिलाई गरेको हो ? अब त ब्याज पनि दावी गर्नुपर्ने भो । यो सामाजिक सञ्जाल मार्फत सबै एनएमसी पदाधिकारी एवम् सदस्यज्यूहरुलाई मेरो अनुरोधः तपाईंको निरङ्कुश (कसैले अङ्कुश लगाउन नसक्ने) आजीवन अध्यक्षलाई श्याम मिश्र बारे एउटा प्रश्न गर्न सक्नु हुन्छ ? एनएमसी डेरी शुरु हुनुभन्दा अघि श्याम मिश्र कहाँ के […]
मुलुक संघीय संरचनामा रुपान्तरित भएपछि सातवटा प्रदेशमा विभाजन गरी जनतालाई सेवा प्रवाह गरिँदैछ । संविधानसभाबाट बनाइएको संविधान कार्यान्वयन गर्दै मुलुकमा तीन तहको सरकार क्रियाशील छन्– स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार । यी तीन मध्ये प्रदेश सरकारको मुख्य काम माथि र तलका दुईवटा तहको सरकारको काममा समन्वय स्थापित गर्ने रहेको छ । यही समन्वयकारी […]
सरोज पौडेल झापा । दुर्घटना र युद्ध सबैको लागि अप्रिय हुन्छ । असार २५ गते कालो दिन भयो झापा बिर्तामोड बासीका लागि । त्यस दिन दिउँसोको समय सबै आ आफ्नै काममा व्यस्त भएको बेला यस्तो एउटा अकल्पनीय घटना सामाजिक संजालमा छरपस्ट भयो । ज्ञानुराम प्रसाइको सवारी दुर्घटनामा निधन समाचारको मुख्य शिर्षक बन्यो । अन्ततः कन्काई […]
समाजमा भन्ने गरिन्छ, भाग्यमानी मान्छेले मात्र छोरी पाउँछ । वास्तवमा यो एउटा भनाइमा मात्र सिमित नभएर आजको समाजको यथार्थ पनि हो । जुन घरमा छोरीको जन्म हुन्छ, साँच्चै नै त्यो परिवारमा माहोल नै फरक हुन्छ । छोरीलाई घरको मान, सम्मान अनि इज्जत सबैथोक मानिन्छ । यसो भनिरहँदा छोरालाई चाहिँ मानिँदैन भन्ने होइन । पराइघर जाने […]
झापा । मैले २०६७/६८ बाट रेडियोमा काम गर्न थालेको थिएँ । त्यतिबेला कम्ती मात्रामा झापामा मिडिया हाउस भएकाले होला संचारकर्मीको महत्व र भूमिका फरक थियो । हरेक राजनीतिक दल र तिनका नेता कार्यकर्ता, सामाजिक ब्यक्ति, व्यवसायीहरु संचारकर्मीसंग निकट हुने गर्दथे । सोही क्रममा सुनेको एकजना राजनीतिक ब्यक्तित्वको नाम हो ज्ञानुराम प्रसाई । जतिबेला पूर्वमा लिम्बुवानसहित […]
नेपालमा हरेक वर्ष असारको १५ गतेलाई धान दिवसको रुपमा मनाइन्छ । नेपालीको मुख्य खानामा भात पर्छ र धानको भात खाने चलन छ । धानको उत्पादन बढाउने अनेक घोषणा गरिए पनि सोचेजस्तो उपलव्धी भएको छैन । खाद्यान्नका मुख्य बालीहरु धान, मकै, गहुँ, कोदो, फापर, जौ, आलु सबैको हालत उस्तैउस्तै छ । माथि उल्लेख गरिएका कुनै पनि […]
एनएमसी डेरी उद्योगको स्थापना २०७२ सालमा भएको हो । वैशाख २ गतेबाट परीक्षण उत्पादन शुरुगरी वैशाख १३ गतेबाट आफ्ना उत्पादनहरु बजारमा प्रवेश गराएको हो । एनएमसी डेरी उद्योग सुरु हुनुभन्दा अगाडि र यो अवधि (६ वर्ष पूरा प्रवेश गर्दासम्म) के फरक भयो ? यो विषयमा आफैंले अनुभूति गरेका केही अवस्थाका बारेमा यो आलेखमा चर्चा गरेको […]
गत मे २८ तारिक अर्थात् जेठ १४ गते शुक्रबार साँझ पौने ९ बजे मैले आफ्नो फेसबुक टाइमलाइनमा बिर्तामोड–भद्रपुर रोडको नवनिर्मित सडक खण्डमा ग्रीनजोन बनाउन स्थानीय संघ–संस्थाहरुलाई अवसर दिनु उपयुक्त हुने भनी सरोकारवालाको ध्यानाकर्षण गरेको थिएँ । आज जेठको २६ गते उक्त पोष्ट ‘मेचर्ड’ भएको ठानेर यो आलेख तयार गर्न मन लाग्यो । यो बीचमा उक्त […]