अहिले म ६३ वसन्त पार गर्दैछु । तर मैले अहिले गर्न लागेको कुरा चाहिँ करिब करिब ४९ वर्ष अगाडिको हो । त्यसबेला म आफ्नो गाउँ इरौंटार शान्तिनगर छोडेर झापाको चन्द्रगढीतिर आउनका लागि तयार रहेको थिएँ । पञ्चायत तन्त्रले हाम्रो गाउँको हाइस्कूल (श्री शान्ति आदर्श हाइस्कूल) नयाँ शिक्षा योजना लागू गर्ने बहानामा निम्न माद्यमिक विद्यालयमा घटुवा […]
पछिल्लो समय कोरोना कहरले गर्दा विकसितदेखि विकासोन्मुख प्रायः सबै देशको जनजीवन प्रभावित छ । विकसित देशमै नकारात्मक प्रभाव भइरहेको बेला नेपाल त छुट्ने कुरै भएन । वि. सं. २०७२ सालको भुकम्पबाट क्षति पुगेका भौतिक संरचनाहरु पुनःनिर्माण गर्ने, विकासको गतिलाई सार्थक पार्ने शिलशिलाकै बीचमा कोभिड–१९ को तीब्र संक्रमणले झन् जोखिम बढाइदिएको छ । कोरोनाको कारण आर्थिक, […]
वर्षभरमा घटनाक्रम मात्रै भए । कुनै संरचनागत परिवर्तन भएनन् । नयाँ कुरा केही भएनन् । समाज र राजनीतिमा कुनै नयाँ एक्टर पनि देखिएनन् । साहित्यमा केही युवा उदाएको देखिन्छ तर राजनीतिमा कोही उदाएनन् । राजनीतिलाई परिवर्तन गर्ने सामाजिक संरचनाले नै हो । परिवर्तनका लागि नीति निर्धारण गर्ने काम समाजले गर्छ । निर्णय गर्न विभिन्न एक्टरहरू हुन्छन् । निर्णयमा प्रभाव पार्ने, दबाब दिने र […]
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व यो वर्ष पनि नजिकिएको छ । यही चैत १५ गते हिमाली एवम् पहाडी जिल्लामा र १६ गते तराईका जिल्लाहरुमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र अबिर खेलेर मनाउने परम्परा […]
जिन्दगी सबैको हुन्छ । फरक यत्ति हो कसैको छोटो अनि कसैको लामो । जीन्दगी आफूले चाहेजस्तो अनि सोचेजस्तो पनि हुँदैन । तर मनले सोचेजस्तो र चाहेजस्तो बनाउने कोशिस गर्नु चाहिँ सफल जीन्दगी हो सायद । जब मान्छे उमेरसँगै व्यवहारिक हुँदै जान्छ । जीवन के हो ? भनेर बिस्तारै बुझ्दै जान्छ तब उसलाई धेरै कुराको अभाव […]
अहिलेको आमसभामा भेला हुने भिड देख्दा लाग्छ नेपालमा जनता भन्दा कार्यकर्ता बढी छन् । खबर आउँछ जनताले सबै दलका शिर्ष नेताहरुको विरोध गर्छन् भनेर अनि फेरी उहि नेताले आह्वान गरेको भेलामा थामी नसक्नुको भिड जम्मा पनि हुन्छन् । जनतामा पनि चेतना जाग्न जरुरी छ । जबसम्म हामी सचेत र जागरुक हुँदैनौ तबसम्म यी जुकाहरुले हाम्रो […]
झापा । हिजोआज अधिकांश बालबालिकाहरु स्कूलबाट घर फर्केर पहिले साबुन पानीले हात धोएर मात्र खानेकुरा खाने र अन्य काममा अग्रसर हुन्छन् । त्यस्तै ठूला मान्छेहरु पनि घर बाहिर निस्कँदा मास्क नलगाई निस्कँदैनन् । स्वास्थ्य सम्बन्धी यस्तो सचेतना विगतमा सामन्यतया थिएन । तर हिजोआज मास्क नलगाई बाहिरफेर हिंडडुल गर्ने मान्छे असामाजिक पो हुन् कि भन्ने भान […]
दोधार–चाँदनी झोलुङ्गे पूल नेपालको सबैभन्दा लामो झोलुङ्गे पूल हो । जुन कञ्चनपुर जिल्लास्थित महाकाली नदीमा रहेको छ । सो पूलले कञ्चनपुरको दोधारा र चॉदनीलाई जोडेको छ । दोधारा–चाँदनी झोलुङ्गे पूल दक्षिण एशियाको समेत दोस्रो लामो झोलुङ्गे पूल भएको बताइन्छ । जसको लम्बाई १ हजार ४५३ मिटर रहेको छ । उक्त पूलले महाकाली नदी पारी रहेको […]
संसारका हरेक मानिसहरु स्वस्थ र निरोगी भएर जीवन जिउन चाहन्छन् । स्वस्थ र निरोगी हुन हामी अनेकौं प्रयासहरु पनि गर्ने गछौं । तर हामीलाई स्वास्थ्य समस्याले सताई नै रहेको हुन्छ । हामीले हाम्रो स्वास्थ्यलाई कस्तो बनाउने, कस्तो खाने कुराहरुलाई स्वीकार गर्ने अनि कस्तोलाई अस्वीकार गर्ने भन्ने कुरा हामी आफैमा भर पर्छ । हामी खाने कुराहरु […]
मोटो शरीर झट्ट हेर्दा राम्रो देखिएतापनि विभिन्न रोगहरूको सिकार बनेको हुन्छ । मोटोपन नियन्त्रणका लागि धेरैले डाइटिङ अर्थात् खानपानमा कटौती गर्नेगर्दछन् । खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाइ हाम्रो समाजमा व्याप्त छ। तर चिकित्सकहरूले यसलाई सही मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरू रोगहरू थपिने डर रहन्छ । […]