सुरुङ्गा । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आइतबारको खेलबाट हाम्रो इटहरी भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड भेट्रान क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इटहरीका लागि पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल सम्भव […]
चन्द्रगढी । झापामा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बाह्रौँ संस्करण उद्घाटनसँगै खेल सुरु भएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार सुरु भएको प्रतियोगिताको एक समारोहका बीच १ नम्बर प्रदेशसभा सदस्य वसन्त बानियाँले उद्घाटन गरे । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बानियाँले विद्यालय तहदेखि नै खेलकुदमा सहभागी गराई खेलकुदमा सक्षम […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट बढी प्रभावित १४ जिल्लामा शैक्षिक संस्थालगायत बढी भिडभाड हुने क्षेत्रहरु बन्द गर्न आग्रह गरेको छ । आज (बिहीबार) एक सूचना प्रकाशित गरी मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङमा शैक्षिक संस्था बन्द गर्न अपिल गरेको हो । ‘बढी प्रभावित जिल्लाहरुमा […]
भद्रपुर । नयाँ वर्षको आगमनसागैं तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासीजातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाइरहेका छन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउादै आएको यो पर्व बैशाख १ गतेदेखि ३ गतेसम्म तीन दिन मनाउने प्रचलन छ । जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल सिरुवा, २ गते […]
विराटनगर। विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नको लागि संकटा व्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको […]
सुरुङ्गा वैशाख १ गते । कनकाई सामुदायिक वन समुह सुरुङ्गाको गत चैत ३० गते भएको मतगणनामा निर्वाचन आयोगका संयोजक टिकाकुमार पोखरलेले धाधली गरेको यहाँस्थित चार दलले आरोप लगाएका छन । आज सुरुङ्गामा भएको पत्रकार सम्मेलनमा लोकतान्त्रिक प्यानलका उम्मेद्धार सहित नोपाली कांग्रेसका कनकाई नगर अध्यक्ष नेत्रप्रसाद चिमरिया, सचिव दुर्गा प्रसाई , कनकाई ३ का वडाअध्यक्ष यदुनाथ […]
सुरुङ्गा । कनकाई सामुदायिक वनमा पुनः ख्याम ओली विजयी भएका छन् । तीन वर्षे कार्यकालका लागि नेकपा एमाले तर्फका उम्मेद्वार ओली निर्वाचित भएका हुन् । पाँच वटा राजनीतिक संगठन एकातिर र भएर लड्दा पनि ओली निर्वाचित भएका हुन् । सोमबार राती भएको मतगणनामा ओलीले पाँच दलको मोर्चाबाट उठेका सन्तोष रायमाझीलाई १७ मत अन्तरले पराजित गरेका […]
बिर्तामोड । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जिल्लास्तरीय छनोटको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार झापामा यही बैशाख ३, ४ र ५ गते मेची रंगशालामा छनोट खेल हुनेछन् । झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा […]
बिर्तामोड ।नेपाल दशनामी समाज झापा जिल्ला कार्य समितिले जग्गादाता स्व. मानबहादुर र स्व. भगवती गिरीको प्रथम स्मृति सभा सम्पन्न गरेको छ । अर्जुनधारा–११ स्थित बुट्टावारीमा रहेको दशनामी भवनमा शनिवार स्मृति सभा गरेको हो । समाजका झापा अध्यक्ष अध्यक्ष खिलबहादुर गिरी राजुको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत […]
झापा । झापाको कनकाई नगरपालिकामा छिमेकीसँग हातपातको क्रममा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका ५ टेक्रा निवासी ५७ वर्षीय बलबहादुर बिक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते विकको उपचारको क्रममा शुक्रबार बिहान ४ बजे बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो। प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेका विक सोमबार बेलुका […]