शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको गोपाल गौरी दिगो विकास प्रतिष्ठानको अध्यक्ष पदमा पुनः भद्रकुमार राई सर्वसम्मत चयन भएका छन् । प्रतिषठानको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्ष पदमा राई सर्वसम्मत चयन भएका हुन् । प्रतिष्ठानको उपाध्यक्षमा कल्पना कार्की, महासचिव यामनाथ काफ्ले, सचिव गणेश घिमिरे, कोषाध्यक्ष शुसिला न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा […]
संखुवासभा । संखुवासभाका चार हिमताल जोखिममा रहेका छन् । संखुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चार वटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० ले जनाएको छ । इसिमोडका डा। अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ । संखुवासभाका चार र तिब्बतका […]
काठमाडौं । देशभर कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले कुनै पनि भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्ने क्रम जारी रहँदा ठूलो दुर्घटना निम्तिने खतरा रहेको मन्त्रालयले चेतावनी दिएको छ। कोरोनाविरुद्ध सरकारले लागू गरेका नियम पालना नगरी लापरबाही बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसले काठमाडौंको […]
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा विष्णु शर्माले ६५ वर्षीया एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे। उनले भने, ‘तराईतिरबाट रिफर भएर आउनु भएको थियो आज उपचारकै क्रममा उहाँको निधन भयो। डा. शर्माका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी पनि बिरामी थिइन्। उनलाई ६ […]
विराटनगर । लागूऔषध कारोवारीलाई पक्राउ गर्न गएको प्रहरी माथि आक्रमण भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–१ खोरैयामा बिहीबार राति प्रहरी टोलीमाथि आक्रमण भएको हो । आक्रमणबाट तीनजना प्रहरी घाइते भएका छन् । स्थीति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । लागूऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्री गर्ने काम भइरहेको सूचनाका आधारमा […]
शिवसताक्षी । सतासीधाम जेसीजले जेसीज सप्ताह अन्तर्गतका कार्यक्रमहरुको समापन गरेको छ । बिहीबार शिवसताक्षीको दूधे एक कार्यक्रम गरी जेसीज सप्ताहको विधिवत समापन गरेको हो । जेसीजले नगरभरीका सम्पूर्ण वडाहरुमा योग विज्ञान सप्ताह शिविर, उद्यमशिलता बहस, प्रभावशाली नेतृत्वकला, समय व्यवस्थापन, तनाव व्यवस्थापन, समाजका लागी नेतृत्व, सकारात्मक सोच, प्राउड टु बि जेसीज लगायतका ७ वटा कार्यक्रम गरेको […]
शिवसताक्षी । सतासीधाम जेसीजले शिवसताक्षीको शिवगञ्जमा सकारात्मक सोच कार्यक्रम गरेको छ । जेसीज सप्ताह २०२० अन्र्तगत झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जमा सकारात्मक सोच कार्यक्रम गरेको हो । युवाहरुमा नकारात्मक सोचका कारण उत्पन्न समस्यालाई रोकथाम गर्ने उद्देश्यले पब्लिक स्पिकर बद्री काकीद्वारा सहजीकरण गरिएको कार्यक्रममा ५० जना बढीको सहभागीता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष मनोज […]
झापा । कनकाई नदिले बनाउँदा शिवसताक्षीका एक जना बेपत्ता भएका छन् । दाउरा संकलन गर्ने क्रममा एक्कासी बाढीले बगाउँदा शिवसताक्षी वडा नं. ४ का २८ वर्षीय कमल मुखिया बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय झापा सुचना अधिकृत राकेश थापाले जानकारी दिए । उनलाई दिउसो करिब ३ बजले बाढीले बेपत्ता पारेको हो । उनको खोजी भइरहेको जिल्ला […]
बिर्तामोड । यहाँस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिकोत्सव आन्तरिकरुपमा आज मनाइएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भगिरथ आले ‘मामा’ लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज कटुवाल लगायतले मन्तब्य राखेका थिए । २०६९ साल साउन १४ गते स्थापना भएको हाम्रो नेपाल साकोसका आजदेखि थप दुईवटा गरी […]
एक अध्ययन अनुसार आगामी २० वर्ष भित्रमा हाम्रो पृथ्वीले १ अर्ब ३० करोड टन प्लास्टिकको भारी बोक्नु पर्नेछ । यदि प्लास्टिकको प्रयोगमा कमी नल्याइएमा सन् २०४० सम्ममा पृथ्वीमा फ्याँकिने प्लास्टिक फोहोरको वजन सबा अर्ब टन नाघ्नेछ । साइन्स जर्नलमा छापिएको रिपोर्ट अनुसार विश्वमा प्लास्टिकजन्य प्रदुषणको समस्या गम्भीर ढंगले बढिरहेको छ । युनिभर्सिटी अफ लिड्सका शोधकर्ता […]