Sajhamanch Archive

यो हो अंग्रेजीको सबैभन्दा लामो शब्द, जसलाई पढ्न घण्टौं लाग्छ

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यो हो अंग्रेजीको सबैभन्दा लामो शब्द, जसलाई पढ्न घण्टौं लाग्छ.

मानिसहरूलाई सामान्यतया युरोपको अहिले टुक्रिसकेको मुलुक चेकोस्लोभाकिया (Czechoslovakia) जस्ता अंग्रेजीका लामा शब्दहरू पढ्न निकै गाह्रो लाग्छ । तर यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द पनि छ, जसलाई फरर्र पढ्दासमेत साढे ३ घण्टा लाग्छ । तपाईंलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्दछ कि अंग्रेजी भाषाको सबैभन्दा लामो शब्द १ लाख ८९ हजार ८१९ वटा अक्षरको […]

यी सुन्दरी युवतीले कुकुरसँग नियमित यस्तो गर्न थालेपछि…

Published: in विविधा by . Leave a Comment on यी सुन्दरी युवतीले कुकुरसँग नियमित यस्तो गर्न थालेपछि….

काठमाडौ । विश्वका कुनै–कुनै घटना अत्यन्तै अपत्यारिला छन् । अहिले फेरी सुन्दर देखिन एउटी युवतीले गरेको हर्कत चर्चामा छ । हुन छ युवतीहरु आफ्नो सुन्दरताको लागि केसम्म गर्लान्रु डाइटिङ गर्लान्, महँगो सामान प्रयोग गर्लान्। यी त सामान्य भए। तर अमेरिकाकी एक युवतीले सुन्दर देखिनको लागि कुकुरको पिसाब पिउने गर्छिन्। राम्री देखिनको लागि आफूले दैनिक कुकुरको […]

जहाजसँग बिहे गर्दैछिन् यी युवती, ६ वर्षदेखि थियो प्रेम

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on जहाजसँग बिहे गर्दैछिन् यी युवती, ६ वर्षदेखि थियो प्रेम.

हामी धेरैलाई हवाइजहाजमा यात्रा गर्न मन पर्दछ । अर्थात् हामीलाई जहाज मन पर्छ । तर त्यो निर्जीव हवाई जहाजसँग कोही मानिसले प्रेम गर्ने र हवाईजहाजसँगै बिहे गर्ने भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन । यही कल्पना बाहिरको कुरा अबचाहिँ यथार्थमा परिणत हुँदैछ । जर्मनीको राजधानी बर्लिनकी एकजना युवतीले हवाईजहाजसँग बिहे गर्दैछिन् । ६ वर्षदेखि […]

मर्न पाऊँ भन्दै १० हजार जनताले गरे सरकारसँग याचना

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on मर्न पाऊँ भन्दै १० हजार जनताले गरे सरकारसँग याचना.

दुनियाँमा सायद सबै मानिसको इच्छा हुन्छ धेरैभन्दा धेरै वर्ष बाँच्ने । मानिसले बाँच्नकै लागि अनेक गर्छ । तर दुनियाँमा एउटा यस्तो देश छ, जहाँका एक–दुई होइन, १० हजार जना मानिसले मर्न पाऊँ भनेर सरकारसँग हारगुहार गरिरहेका छन् । १० हजार जनताले इच्छामृत्युको माग गरिरहेको देश हो, नेदरल्याण्ड । नेदरल्याण्डका स्वास्थ्य मन्त्रीले संसदमा बोल्ने क्रममा यस्तो […]

ज्योतिष शास्त्र र भौतिक विज्ञानः राशिचक्र, राशि र राशिफल कोरा कल्पना हुन्, सत्य होइनन्

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, विविधा, समाज, by . Leave a Comment on ज्योतिष शास्त्र र भौतिक विज्ञानः राशिचक्र, राशि र राशिफल कोरा कल्पना हुन्, सत्य होइनन्.

हाम्रो समाजमा ज्योतिष शास्त्र र ज्योतिष विद्याको प्रचलन धेरै अघिदेखि चलिआएको छ । बोल्दा झनै उस्तै सुनिनाले समाजमा आम मानिस यी दुवै विद्या एउटै हुन्छ भन्ने मान्यता राख्छन् । वास्तवमा यी दुवै विद्या भिन्नाभिन्नै हुन् । ज्योतिष विद्या वा ज्योतिष शास्त्र Astrology तारा र ग्रहहरुले मानवीय क्रियाकलापलाई व्यापक रुपमा प्रभाव पार्छ भन्ने परम्परागत विश्वास पोषण […]

संसारमा थरीथरीका दम्पती

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on संसारमा थरीथरीका दम्पती.

कोही दम्पती यस्ता हुन्छन्, जो निकै मिलेको देखिन्छन् । तर, सानो निहुँमा उनीहरुबीच झगडा पनि हुन्छ । भनौं, उनीहरुको सम्बन्ध अस्थिर हुन्छ । कोही दम्पती हुन्छन् देखासेखी गर्ने खालका । उनीहरु नौटंकी प्रवृत्तिका हुन्छन् । अरुलाई देखाउनका लागि कहिले अति माया गरे जस्तै गर्छन्, कहिले झगडा गरेजस्तै । कतिपय दम्पती अलि गंभिर, संवेदनशिल हुन्छन् भने […]

कोरोना भाइरसका कारण हजार बढी विवाह स्थगीत

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसका कारण हजार बढी विवाह स्थगीत.

एजेन्सी । दक्षिणपश्चिम चीनको गुइजाव प्रान्तस्थित वुचुवाई काउन्टी, जुन्यी सिटीका करिब एक हजार जोडीले आफ्नो विवाह स्वतःस्फूर्त रुपमा स्थगित गरेका छन् । उनीहरुको यस्तो कदमले चौतर्फी प्रशंसा बटुलेको छ ।स्थानीय स्वास्थ्य संस्थाका डाक्टर लिउ सावती तीमध्ये एक हुन् । मानिस–मानिसबीच पनि कोरोना भाइरल सर्न थालेपछि लिउ र उनकी नर्स प्रेमिकाले आफ्नो विवाह स्थगीत गर्ने निर्णय […]

राजाको महलबाट चोरिए ३६ घडी, मूल्य ८ करोड

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on राजाको महलबाट चोरिए ३६ घडी, मूल्य ८ करोड.

कुनै राजमहलको सुरक्षा व्यवस्था निकै कडा हुनु स्वभाविकै हो । तर यस्तो कडा सुरक्षामा रहेको राजदरबारभित्रबाटै राजाका ३६ वटा घडी चोरी भए । यो घटना अफ्रिकी मुलुक मोरक्कोको हो । मोरक्कोका राजा मोहम्मद छैटौंका ३६ वटा घडी राजमहलबाटै चोरी भए । राजाका ती घडी कुनै चानचुने घडी थिएनन् । एउटा घडीको मूल्य २२ लाख रुपैयाँभन्दा […]

छोरीको हनिमुनमा गएकी आमा ज्वाइँसितै भागेपछि……..

Published: in विविधा by . Leave a Comment on छोरीको हनिमुनमा गएकी आमा ज्वाइँसितै भागेपछि……...

यो दुनियामा कहिलेकाहीँ सोच्नै नसिकने घटना पनि भइदिन्छन् । एउटी आमाले आफ्नी छोरीमाथि धोकाधडी गर्दै ज्वाइँसँग पोइल जाने भन्ने कुरा हाम्रो समाजमा सायद कल्पना पनि गर्न गाह्रो पर्दछ । तर बेलायतको लण्डनमा एउटा यस्तै घटना भएको छ । एकजना आमाले आफ्नै छोरीलाई धोका दिइन् अनि ज्वाइँलाई छोरीबाट खोसेर आफूले बिहे गरिन् । ३४ वर्षकी महिलाले […]

वकिलले किन लगाउँछन् कालो कोट ? यस्तो छ रोचक इतिहास

Published: (Updated: ) in विविधा by . Leave a Comment on वकिलले किन लगाउँछन् कालो कोट ? यस्तो छ रोचक इतिहास.

वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट लगाउँछन् प्रायः वकिलहरू । आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ? नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो शर्ट भयो त ? स्मरणरहोस् बेलायती […]