Sajhamanch Archive

ऐना पछाडि लुकेकाे रिट्ठे भीरकाे रहस्य

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ऐना पछाडि लुकेकाे रिट्ठे भीरकाे रहस्य.

पूर्वी पहाड र मध्य तराईबाट राजधानी भित्रिने सबैभन्दा छोटो दूरी हो बिपी राजमार्ग । जहाँ दैनिक हजारौँ सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकारले २५ अर्बको लगानीमा निर्माण गरेको हाे । सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै […]

कुकुरको निधारमा पुच्छर, सेल्फी लिनेको भिड

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on कुकुरको निधारमा पुच्छर, सेल्फी लिनेको भिड.

अमेरिकाको मिसौरीमा एउटा कुकुरको निधारमा पुच्छर पलाएको छ । निधारमा पुच्छर पलाएको कुकुरको छाउरा मिसौरीको सडकमा देखिएपछि जनावर उद्धारकर्मीहरुले उक्त कुकुरलाई त्यहाँबाट उद्धार गरी संरक्षण केन्द्रमा लगेका छन् । उक्त कुकुरको नाम नरवल राखिएको छ । यसको उमेर १० महिनाको छ । छाउराको उद्धारकर्ता रोशेल स्टिफनले यसलाई जादूमयी जनावर भनेका छन् । नाकमा पुच्छर पलाएको […]

गोप्य अंगमा किन ट्याटु खोप्छन् हिरोइन ?

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on गोप्य अंगमा किन ट्याटु खोप्छन् हिरोइन ?.

काठमाडौं । ‘स्तन’को तल्लो भागमा ट्याटु खोपेको तस्बिर सार्वजनिक भएपछि अभिनेत्री साम्राज्ञलक्ष्मी शाह केही समय विवादमा तानिएकी थिइन् । उनको उक्त तस्बिर ट्याटु कलाकारले सार्वजनिक गरिदिएको भन्दै केही समय सामाजिक सञ्जालमा आक्रोशित पनि भइन् । प्रेमलगायतका विभिन्न विवादमा तानिने साम्राज्ञीको सार्वजनिक भएको त्यो तस्बिरले अधिक चर्चा पाएको थियो । नेपाली फिल्ममा अंग प्रदर्शनको क्रम जति […]

यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ

Published: in अर्थतन्त्र, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ.

एउटा घडीको मूल्य कतिसम्म पर्ला रु सायद तपाईले अनुमान गर्न पनि सक्नुहुन्न होला । किन कि दुनियाको सबैभन्दा महंगो घडीको मूल्य लाख, करोडमा होइन अरब रुपैयाँमा छ । हो, विश्वको सबैभन्दा महंगो घडीको मूल्य ३ अर्ब ५५ करोड रुपैयाँको हाराहारीमा छ । स्विजरल्याण्डको लग्जरी घडी निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनियाकै अहिलेसम्मको […]

अमेरिकामा ऋतिक राेशनलाई मनपराउँदा पत्नीकाे हत्या

Published: (Updated: ) in विविधा by . Leave a Comment on अमेरिकामा ऋतिक राेशनलाई मनपराउँदा पत्नीकाे हत्या.

न्यूयाेर्क । बलिउड अभिनेता ऋतिक राेशनलाई मन पराएकै कारण एक महिलाले ज्यान गुमाउनु परेको छ । अमेरिकामा एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै हत्या गरी आफैले समेत आत्महत्या गरेका छन् । बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्युयोर्क पोस्ट समाचार लेखेको छ । ३३ वर्षका […]

चीनले लगायो होमवर्क कर्फ्यू, रातको दश बजेभित्र सुत्नैपर्ने

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनले लगायो होमवर्क कर्फ्यू, रातको दश बजेभित्र सुत्नैपर्ने.

अहिलेको युगमा बच्चाको जिवन पनि कम्ता बोझिलो छैन । प्रतिस्पर्धाको जमानामा बालबालिकाको कमजोर काँचमा समेत जिम्मेवारी र अपेक्षाको अत्यधिक बोझ भिराइदिने गर्छन् अभिभावकहरुले । अरु भन्दा अगाडि बढ्नका लागि बालबालिकामाथि दबाब दिइन्छ । स्कुल होस् वा घर, पढाई लेखाईमा घोटाइरहने कुराले गर्दा बालबालिकालाई सास फेर्ने फुर्सद हुँदैन कि जस्तो हुन्छ । सायद बालबालिकामाथिको यहीँ अन्यायबाट […]

दुनियाको सबैभन्दा भयानक घर, जहाँ १० घण्टा बिताउँदा पाइन्छ २२ लाख पुरस्कार

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on दुनियाको सबैभन्दा भयानक घर, जहाँ १० घण्टा बिताउँदा पाइन्छ २२ लाख पुरस्कार.

भूतघर अर्थात् हन्टेड हाउसका बारेमा धेरै कथा, कहानी तथा फिल्महरु पनि देख्नु सुन्नु भएकै होला । यस्ता हन्टेड हाउसका प्रसंगले मनमा डर, रोमाञ्चकता तथा मनोरञ्जन सिवाय अरु दिने केही होइन । तर अमेरिकामा चाहिँ एउटा यस्तो भुतघर खोलिएको छ, जसमा तपाईंले डरत्रासको मज्जा मात्र होइन पैसा पनि कमाउन सक्नुहुनेछ । टेनिसीको समरटाउनमा स्थापित उक्त हण्टेड […]

सुन्दरी पक्राउ गर्न रेड नोटिस जारी

Published: in विविधा by . Leave a Comment on सुन्दरी पक्राउ गर्न रेड नोटिस जारी.

तेहरान । इरानी सुन्दरी तेहरानमा असुरक्षा महसुश गर्दै फिलिपिन्समा शरण खोजेकी छन् । उनले आफ्नो जीवन नै जोमिमा रहेको भन्दै शरण खोजेकी हुन् । २०१८ मा राष्ट्रिय स्तरको सुन्दरी प्रतियोगिता जितेकी बहरेह जार बहरी एक सातादेखि फिलिपिन्सको अध्यागमन सुरक्षामा छिन् । तर इरानमा उनीमाथि रेड नोटिस जारी गरिएको छ । उनले भने कुनै गल्ती नगरेको […]

गाईको पेटबाट निकालियो ५२ किलो प्लास्टिक

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on गाईको पेटबाट निकालियो ५२ किलो प्लास्टिक.

छाडा छाडिएका गाइवस्तुले सडक तथा आसपासमा फ्याँकिएका प्लास्टिक तथा अन्य चिजहरु खाएको देख्नुभएकै होला । केही खानेकुरा पोको पारिएको वा खाने कुरा लत्पतिएको प्लास्टिक गाईवस्तुले खाइदिन्छन् । यसरी प्लास्टिक खाँदा कहिलेकाहीँ निकै डरलाग्दो परिस्थितिको सिर्जना हुँदो रहेछ । हालै भारतको तमिलनाडुमा यस्तै घटना भएको छ । चेन्नईमा एक गाईको पेटबाट शल्यक्रिया गरी ५२ किलो प्लास्टिक […]

नेपालकै यो जिल्लामा विवाह गर्नलाई केटा छैनन, केटीहरुको जवानी भरिएर त्यसै पोखिन्छ

Published: in विविधा by . Leave a Comment on नेपालकै यो जिल्लामा विवाह गर्नलाई केटा छैनन, केटीहरुको जवानी भरिएर त्यसै पोखिन्छ.

काठमाडौं । विश्वका केही देशहरुमा विवाह गर्नको लागि केटा नपाइएको समाचार समयसमयमा आउँने गर्दछ । चीनमा भने विवाह गर्नको लायि युवत्ती पाउन गाह्रो छ । लामो समय एक सन्तान निती लिएको चीनमा धेरैको पहिलो सन्तान छोरा हुँदा यस्तो समस्या आएको जानकारहरु बताउँछन् । ब्राजिल लगायत मुलुकमा भने युवतीको संख्या धेरै तर केटाहरुको संख्या कम भएको […]