Sajhamanch Archive

१४ महिनाकी बालिकाले पिउँछिन् दैनिक डेढ लिटर कफी, यस्तो छ कारण 

Published: in विविधा by . Leave a Comment on १४ महिनाकी बालिकाले पिउँछिन् दैनिक डेढ लिटर कफी, यस्तो छ कारण .

आम रूपमा पाँच वर्षभन्दा कम उमेरका बच्चालाई कफी नपिलाउन सल्लाह दिइन्छ । तर इन्डोनेसियामा एकजना १४ महिनाकी बालिकाले दिनमा डेढ लिटर कफी पिउँदछिन् । यति सानो उमेरमा यतिधेरै कफी पिउँदा पनि ती बालिकालाई कुनै समस्या देखिएको छैन । ती बच्चीको नाम हजिदाह हो । पश्चिमी सुलावेसी प्रान्तको तोनरो लिमा गाउँकी ती बच्चीका बुवाआमा निकै गरीब […]

मान्छेको टाउकोमा कसरी पलायो जनावरको सिङ ?

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on मान्छेको टाउकोमा कसरी पलायो जनावरको सिङ ?.

विभिन्न कथा कहानीहरुमा मान्छेका सिङ पलाएको बारेमा त सुन्नुभएकै छ होला । तर भारतको मध्यप्रदेशमा चाहिँ साँच्चिकै मान्छेको टाउकोमा सिङ पलाएको छ । मध्यप्रदेशको सागर जिल्लामा पर्ने रहली गाउँमा बस्ने ७४ वर्षका श्यामलाल यादवको टाउकोमा केही वर्षअघि एउटा सिङ पलाएर बढिरहेको थियो । हालै शल्यक्रिया गरी उक्त काटिएको छ । केही वर्षअघि टाउकोमा चोट लागेसँगै […]

अमेरिका सम्म पुग्ने गोप्य सुरुङ्ग बनाएको खुल्यो [८ तस्वीर]

Published: (Updated: ) in विविधा by . Leave a Comment on अमेरिका सम्म पुग्ने गोप्य सुरुङ्ग बनाएको खुल्यो [८ तस्वीर].

वासिङ्गटन । अमेरिकी अधिकारीहरूले एरिजोना राज्य अन्तर्गत मेक्सिकोसँग जोडिएको सीमामा एउटा गोप्य सुरुङ पत्ता लगाएको छ । ६ सय फीट लामो उक्त सुरुङ एउटा रेस्टुरेन्टबाट सुरु भएर मेक्सिकोमा खुल्ने गर्दछ । प्रहरीका अनुसार यस गोप्य सुरुङ मार्गलाई तस्करी गर्न प्रयोग गर्ने गरिएको थियो । प्रहरीले केही दिन अगाडि एउटा ट्रकमा ठुलो मात्रामा मे’थाम्फे’टामा’इन, को’कीन, हे’रो’इन […]

ड्युटीका कारण बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा

Published: in विविधा, विविधा, समाज by . Leave a Comment on ड्युटीका कारण बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा.

तल्लो तहका पुलिस कर्मचारीहरूले हाम्रो देशमा पनि राजीनामा दिने क्रम उच्च छ । उता भारतमा पनि एउटा यस्तै राजीनामासम्बन्धी घटना भएको छ । भारतजत्रो सवा अर्ब बढी जनसंख्या भएको देशमा एकजना पुलिस जवानले राजीनामा दिनु कुनै नौलो कुरा होइन । तर उनले राजीनामाले जताततै चर्चा बटुलेको छ । हैदरावादको एक पुलिस चौकीमा कार्यरत २९ वर्षीय […]

चिट चोराइ रोक्न शिक्षकको यस्तो काइदा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on चिट चोराइ रोक्न शिक्षकको यस्तो काइदा.

हामीकहाँ स्कुल तथा कलेजका परीक्षामा चिट चोर्ने चोराउनेहरूको घुइँचो नै लाग्ने गरेको हामीले देखेकै छौं । विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि शिक्षकहरूले अनेक खालका उपाय तथा सावधानी अपनाएका हुन्छन् । उता मेक्सिकोका एकजना शिक्षकले चाहिँ विद्यार्थीलाई चिट चोर्न नदिनका लागि सायद दुनियाँमा कसैले नगरेको उपाय लगाएका छन् । उनको चिट चोराइ रोक्ने त्यो काइदा सोसल […]

बृद्धको भेषमा अमेरिका जान लागेका युवा पक्राउ

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on बृद्धको भेषमा अमेरिका जान लागेका युवा पक्राउ.

नयाँ दिल्ली । ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो । समाचार एजेन्सीहरुका अनुसार उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान लागेका […]

अन्तरिक्षबाट पृथ्वीमा बदमासी

Published: in विविधा by . Leave a Comment on अन्तरिक्षबाट पृथ्वीमा बदमासी.

न्यूयोर्क । अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले यसको अनुसन्धान सुरु गरेको छ। र, उनले यसलाई स्वीकारेकी पनि छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता हेरेको तर कुनै गलत नगरेको म्याकक्लेनले न्युयोर्क टाइम्सलाई बताएकी छन्। […]

जापानमा युवतीका लागि नक्कली ‘ब्वाइफ्रेन्ड’

Published: in विविधा by . Leave a Comment on जापानमा युवतीका लागि नक्कली ‘ब्वाइफ्रेन्ड’.

टोकियो । एक भिडियो गेम कम्पनी लेबल–५ ले युवतीहरुका लागि एक नक्कली ब्वाइफ्रेन्ड तयार गरेको छ । एक्लोपनबाट दिक्क हुने युवतीलाई लक्षित गर्दै यस्तो ‘टेक्नोेलोजी’ तयार गरिएको कम्पनीले जनाएको छ । नक्कली ब्वाइफ्रेन्डसँग युवतीहरुले अंकमाल गर्दै तनाव भगाउन सक्ने बताइएको छ । नक्कली ब्वाइफ्रेन्डलाई आफूखुसी कतै लैजान पनि सक्ने बनाइएको छ । थिएटर, रेष्टुरेन्ट, सपिङ […]

चिट नचोरुन् र एक अर्काको नहेरुन् भनेर विद्यार्थीलाई शिक्षकले गरेको हर्कत संसारभरी चर्चा

Published: in विविधा by . Leave a Comment on चिट नचोरुन् र एक अर्काको नहेरुन् भनेर विद्यार्थीलाई शिक्षकले गरेको हर्कत संसारभरी चर्चा.

काठमाडौ । विद्यार्थीले चीट चोर्ने रोग नेपालको प्रमुख समस्या हो । यसले नेपालको शिक्षा क्षेत्र खस्किएको विज्ञहरुको विश्लेषण छ । बेला–बेलाका परीक्षामा विद्यार्थीले चीट चोरेको चर्चा नेपाल आमसञ्चारमापनि भइरहेको हुन्छ । तर यो समस्या नेपालको मात्र होइन रहेछ । अहिले मेक्सिकोमा विद्यार्थीको चीट विश्वभरी हासोको विषय बनेको छ । हालै ‘हाइस्कुल’का विद्यार्थीको परीक्षामा शिक्षकले विद्यार्थीले […]

बेलारुसकी यी कलाकार, जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर

Published: in टिप्स/जानकारी, विविधा, विश्व समाचार by . Leave a Comment on बेलारुसकी यी कलाकार, जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर.

एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष […]