Sajhamanch Archive

कफी पिउनुुस्, तौल घटाउनुुस्

Published: in विविधा by . Leave a Comment on कफी पिउनुुस्, तौल घटाउनुुस्.

लण्डन । तपाईं कफीको शौखिन हुनुहुन्छ भने, तपाईंका निम्ति यो सुखद खबर हुन सक्छ । हालै एउटा नयाँ अध्ययन गरियो, त्यसले के निष्कर्ष दियो भने– हरेक दिन एक कप कफी पिउँदा शरीरको फ्याटसँग लड्ने तत्व उत्तेजित हुन्छ । उक्त ‘डिफेन्स’ले मोटोपनाका साथै डायबिटिजसँग लड्नसमेत मद्दत गर्छ, साइन्टिफिक रिपोर्ट्स नाम दिइएको अध्ययनले बताएको छ । क्यालोरी […]

आमाले जन्माइन् आफ्नै छोराको सन्तान

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on आमाले जन्माइन् आफ्नै छोराको सन्तान.

काठमाडौं । संसार सोंचे भन्दा विचित्रको छ । बेलाबेला आउने यस्ता विचित्रका खबरले चकित बनाउँछ । ६१ बर्षीया आमाले आफ्नै कोखमा आफ्नै छोराको बच्चा जन्माएकी छिन् । यति पाको उमेरमा यो चुनौतीको सामना गर्नुपर्ने कारण थियो । आफ्नो छोराको समलैंगिक विवाह सफल बनाउँनु । समलैंगिक विवाहमा बाँधिएको छोराको खुशीको लागि उनले यति सम्म गरेकी छिन् […]

डाक्टरले मृत घोषित पोष्टमार्टम गर्न मुर्दाघर पुर्याईएका व्यक्ति जिउँदैछु बचाउ भन्दै रुन थालेपछि…..

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on डाक्टरले मृत घोषित पोष्टमार्टम गर्न मुर्दाघर पुर्याईएका व्यक्ति जिउँदैछु बचाउ भन्दै रुन थालेपछि…...

काठमाडौ । अस्पताललाई मन्दिर मान्दै डाक्टरलाई धेरैले भगवान मान्ने गर्दछन् । हरेक बिरामीका लागि उसको उपचारमा खटिएका डाक्टर भगवान हो देवता हो । सामान्यतया अस्पतालमा उपचार गर्दा आइपर्ने समस्या भनेको अस्पताल र डाक्टरको फि हुन्छ । धेरै अस्पतालहरुले पहिले पैसा लिएर पछि मात्रै उपचार गर्ने गर्दछन् । नेपालमा पनि यस्ता धेरै अस्पताल छन् जहाँ महंगो […]

यस्तो छ काइदाः १८ बर्षकी यी फुच्चीको हाछ्युँबाट करोडौ अम्दानी

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्तो छ काइदाः १८ बर्षकी यी फुच्चीको हाछ्युँबाट करोडौ अम्दानी.

एजेन्सी । हाछ्युँ गरेकै भरमा पैसा कमिन्छ रु त्यो पनि करोडौँ रुपैया । अनि यति फुच्ची १८ बर्षे उमेरमा नै । हेडलाईन पढ्दा सबैलाई पत्यार नलागेको हुनसक्छ । तर सत्य हो । हामीकहाँ त हाछ्युँ गर्‍यो भने कि रुघा लागेको भनिन्छ, कि साइत बिगारेको, तर वेल्सकी एक १८ वर्षीया फुच्चीका लागि भने हाछ्युँ बरदान सावित […]

गाउँलेले पानी पिउनका लागि खनेको कुवामा आगो लागेपछि…

Published: (Updated: ) in विविधा by . Leave a Comment on गाउँलेले पानी पिउनका लागि खनेको कुवामा आगो लागेपछि….

एजेन्सी। आगो लागेपछि कुवा खन्नु यो उखान तपाईहरुले सुन्नुभएकै होला । तर पानीका लागि खनिएको कुवामै आगो लागेपछि भने यो उखानको पनि अर्को अर्थ खोज्ने बेला आएको छ । मध्य चीनमा अवस्थित साङ्क्सी प्रान्तको अन्साई गाउँमा स्थानीयले ताजा पानीका लागि धेरै मेहनत र पैसा खर्चेर खनाए । तर कुवाबाट निस्कने पानी यति धेरै प्रदुषित छ […]

महिला डाक्टरले यस्तो हट अवतार पोस्ट गरेपछि, लाइसेन्स रद्द

Published: (Updated: ) in फोटो, विविधा by . Leave a Comment on महिला डाक्टरले यस्तो हट अवतार पोस्ट गरेपछि, लाइसेन्स रद्द.

एजेन्सी । मानिसलाई अनेकौ हर्कत गर्न मन लाग्छ । जसले पछुताउनुपर्ने अवस्थापनि ल्याईदिन्छ । म्यान्मारमा एक सुन्दर महिला डाक्टर आफ्नो फेसबूक अकाउन्टका कारण पछुतोमा छिन् । उनले आफ्नो हट तस्वीर फेसबुकमा पोस्ट गर्छिन । पेसाले डाक्टर उनले यही कारणले गर्दा लाइसेन्स गुमाउनुपरेको छ । मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला चिकित्सकले त्यसको विरोध […]

जहाँ छोरा छोरीले पढे बापत अभिभावकले फोहोर दिनुपर्छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on जहाँ छोरा छोरीले पढे बापत अभिभावकले फोहोर दिनुपर्छ.

बच्चाको विद्यालय शुल्कका लागि अब फोहोर लिएर जाने प्रचलन सुरु भएको छ। नाइजेरियाको अजेनगुले लागोस सहरमाबाट यसको थालनी भएको हो। ३० लाख जनसंख्या भएको अजेनगुले लागोस सहरमा यस कामको थालनीले स्थानीयले राहत महसुस गरेका छन्। बच्चाको विद्यालय शुल्कका लागि अभिभावकले बोत्तलमा फोहोर बोकेर विद्यालय जानुपर्नेछ। फोहोरको मूल्यअनुसार बच्चाको शुल्कमा घटाइनेछ। यो कार्यबाट दुई कुरामा फाइदा […]

हप्तामा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध दिगो

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on हप्तामा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध दिगो.

हप्तामा कम्तीमा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ । वास्तवमा, जो जोडीको शान्तिपूर्ण ढङ्गले लगातार विवाद भइरहन्छ उनीहरु लामो समयसम्म सम्बन्धमा रहने बताइएको छ । ब्राइट साइडले राम्रो सम्बन्धका लागि झगडा किन आवश्यक छ भनेर जानकारी दिएको […]

‘मर्द’को अनुहारवाला पर्स भयो भाइरल

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on ‘मर्द’को अनुहारवाला पर्स भयो भाइरल.

अहिलेको आधुनिकताको दौडमा नयाँ नयाँ चिजको विकास भैरहेको छ । हरेक दिन बजारमा केही नयाँ चिज आउँदछ । कतिपय चिजहरु निकै सुन्दर लाग्छन् त कतिपय यस्ता अनौठा हुन्छन् कि देख्दैमा हाँसो उठ्दछ । के तपाईले पुरुषको दाह्रीयुक्त अनुहार जस्तै आकारको पर्स देख्नुभएको छ ? अहिले सोसल मिडियामा यस्तै पर्स भाइरल बनिरहेका छ । ट्वीटरमा एकजना […]

युट्युबले हजारौं भिडियोलाई हटाउँदै, धेरैलाई असर गर्ने

Published: in राष्ट्रिय समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on युट्युबले हजारौं भिडियोलाई हटाउँदै, धेरैलाई असर गर्ने.

युट्युबले विभेदकारी सामग्री आफ्नो प्ल्याटफर्मबाट हटाउने जनाएको छ । यसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ । युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको बुधबार घोषणा गरेको हो । युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्लेख गर्दै सो कम्पनीले घृणा, दुव्र्यवहार, विभेद र हिंसाबाट कम्पनीलाई जोगाउनु आफ्नो जवाफदेहिता भएको […]