हिन्दू शास्त्रअनुसार महिलाहरुलाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो। कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ। ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि […]
पइचिङ । चीनको अनहुई प्रान्तका एक बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेपछि पक्राउ परेका छन् । त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका हुन् । अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै यिङचोउ प्रहरीले यस्तो कदम चालेको हो । ३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक […]
हामीकहाँ पानी तथा फलफूल खाएर उपवास बसिन्छ । कतिपय त निराहार पनि उपवास बस्दछन् । तर अमेरिकामा चाहिँ एकजना व्यक्ति बियर पिएर उपवास बसे । त्यो पनि एक दुई दिनमात्र कहाँ हो र रु पूरै डेढ महिना । अमेरिकाको ओहियो सहरमा बस्ने डेल हट नामका ती युवकले ४६ दिनसम्म बियर बाहेक अरु कुनै पनि खानेकुरा […]
काठमाडौं । बलिउड नायिका सन्नी लियोनी आजबाट ३८ वर्षमा प्रवेश गरेकी छिन् । एडल्ट चलचित्रमा काम गरेर चर्चामा आएकी सन्नीले बलिउड चलचित्रमा पनि राम्रो स्थान बनाएकी छिन् । सन्नी १३ वर्षको हुदाँ उनको परिवार अमेरिका बसाई सरेको थियो । जब सन्नी १९ वर्षकी थिइन्, त्यो समय उनले जागिर शुरु गरेकी थिइन् । एक बेकरीमा उनी वेटरका रुपमा […]
नेपाली सेलिब्रेटीको दैनिकी धपेडीमा बित्छ । कहिले सुटिङमा, कहिले स्टेज शोमा । कहिले अन्र्तवार्तामा, कहिले भेटघाटमा । उनीहरुलाई बेफुर्सदिला हुन्छन् । न थाकेको भन्न पाइयो, न अल्छी लागेको भन्न पाइयो । कार्यक्रमको तालिका अनुसार आफुलाई डोहोर्याउनुपर्छ । खाने, बस्ने, सुत्ने, उठ्ने कुनै निश्चित तालिका हुँदैन । कहिले राती अबेरसम्म बस्नुपर्छ, कहिले बिहान सबेरै उठ्नुपर्छ । […]
कार्ल मार्क्स एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार र राजनीतिक सिद्धान्तका प्रणेता हुन्। उनी एक समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी पनि थिए। ५ मे १८१८ मा जन्मिएका मार्क्सको विचार र सिद्धान्तको आधारमा साम्यवादी सिद्धान्तको जन्म भएको हो। कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा ‘अहिले सम्मको सम्पूर्ण […]
बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको ट्वाइलेट कमोड जडान गरिँदैछ । बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको ट्वाइलेट जडान गरिने भएको छ । द गार्जियनका अनुसार यो कमोड १८ क्यारेट सुनले बनेको हुनेछ । इटालियन कलाकार मौरिजो क्याटिलेनद्वारा सो ट्वाइलेटको निर्माण गरिएको हो र उनकै एकल कला प्रदर्शनीका रुपमा ब्लेनहाइम दरबारमा […]
बिर्तामोड । १३०औं अन्तर्रारिष्ट्रय श्रमिक दिवस मे १ को दिन आज पेशागत महासंघ झापाले जिल्लास्तरीय अन्तरपालिका हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जिल्लाका पालिकाहरुमा सेवारत कर्मचारीहरुबीच आपसी परिचय विस्तार गर्न, कर्मचारीहरुको अन्तरसम्बन्ध स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको हो । कर्मचारीहरुलाई समसामयिक राजनीतिक, सामाजिक, आर्थिक एवम् सांस्कृतिक विषयहरुबारे जागरणका लागि पनि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष […]
काठमाडौं । मानिसले कुकुरको पिसाब पिउने कुरा कसैलाई पनि विश्वाश नलाग्न सक्छ । तर एक अमेरिकी महिलाले दैनिक रुपमा कुकुरको पिसाब पिउने गरेकी छिन् । उनी हुन् लीन ल्यू । कुकुरको पिसाब पिउनाले अनुहारमा दाग धब्बा नआउने र क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिने उनको मान्यता छ । उनले बिना हिचकिचाहट एक गिलास पिसाब नियमितरुपमा पिउने […]
भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्। सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएको देख्न सकिन्छ। उनले खासमा एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेका तर विद्युतीय भोटिंग मशिनमा […]