सोशल मिडियामा सेलिब्रेटी भएको एउटा कुकुरको मृत्यु भएपछि हजारौंले श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘बू’ नाम गरेको १२ वर्षीय पोमेरेनियन कुकुरको शुक्रबार मृत्यु भएको हो । अमेरिकाको सान फ्रान्सिस्कोमा रहँदै आएको सो कुकुर विभिन्न टेलिभिजनमा समेत छाउन सफल भएको थियो । ‘बू’ कै नामबाट एउटा पुस्तकसमेत प्रकाशित भइसकेको छ । सुतिरहेको अवस्थामा ‘बू’ को मृत्यु […]
एजेन्सी । एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छन् । पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी) मा क्षति पुगेको उनको दाबी छ । सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा हालेकी हुन् । ती महिलाका अनुसार उनी उक्त क्षतिविरुद्ध शल्यक्रिया गर्न गइरहेकी छिन् । तर उनले […]
मलेसियाका एक ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । गर्भवती बिरालो मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनवर अधिकारवादी कानुन व्यवसायी ए। मोहनराजले अनावश्यक रुपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए । क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना […]
स्टिम बाथले छालालाई निकै फाइदा पुर्याउँछ । तर, यसको फाइदा छालामा मात्र सीमित छैन । यसले त मुटुलाई स्वस्थ बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अर्थात्, मुटुका लागि पनि उत्तिकै फाइदाजनक छ, स्टिम बाथ । एक अनुसन्धानले प्रमाणित गरेको छ कि नियमित स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको खतरा निकै कम हुन्छ । ( हप्तामा […]
काठमाडौं । दुई महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गरेर एक अर्कासँग विवाह गरेका छन् । भारत उत्तर प्रदेशको हमिरपुरका विगत सात वर्षदेखि प्रेममा रहेका यी महिलाले आफ्नो इच्छा विपरीत पुरुषसँग विवाह गरेका थिए । तर उनीहरुले एक–अर्कालाई बिर्सन सकेनन् । यद्यपी, उनीहरुको विवाह रजिस्ट्रारले दर्ता भने गरेनन् । समलिङ्गी विवाहबारे कुनै कानून नभएकाले उनीहरुको विवाह दर्ता नगरिएको […]
युवतीहरु जिउ स्लिम बनाउन वा जिरो फिगर कायम गर्न अनेक उपाय अपनाउँदछन् । तर यो दुनियाँमा एउटा यस्तो देश पनि छ जहाँ युवतीहरु आफ्नो जिउ मोटो बनाउनका लागि तछाड मछाड गर्दछन् । अफ्रिकी देश मौरिटेनियाको परम्परा हो यो । त्यहाँ अविवाहित युवतीहरु यदि दुब्लो भए भने बिहे हुन नै हम्मे हम्मे पर्दछ । किनकी पुरुषहरुले […]
जतिबेला विज्ञानको कुरा आउँछ, धेरैजसो पुरुषकै कुरा आउँछ । फलानोले यस्तो गर्यो ढिस्कानाले उस्तो गर्यो । विज्ञानमा महिलाको योगदान पनि रहेको धेरैले बिर्सन्छन् । यहाँ एउटा यस्तै घटनाबारे कुरा गरिएको छ । अमेरिकामा एउटा स्थान छ, डेनवर । त्यहाँ बस्थिन् सुसन पोटर । ८४ वर्षको उमेरमा उनको निमोनियाका कारण मृत्यु भयो । तर मृत्यु अघि […]
चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो । आउनुहोस्, […]
फ्रान्सेली प्रोफेट माइकल दि नास्त्रेदमसले अबको हजार वर्षसम्मका लागि भविष्यवाणी गरेका छन् । संसारभरीका मानिसहरुले नास्त्रेदमसको भविष्यवाणी सटिक हुनेमा विश्वास गर्छन् । नास्त्रेदमसको मृत्यु सन् १५६६ मा भएको थियो तर उनको मृत्युपछि उनका थुप्रै भविष्यवाणी वास्तविक भए । तीमध्ये फ्रान्सेली क्रान्ति, पहिलो विश्वयुद्ध, हिटलर र नाजीको जन्म चर्चित रहे । उनको किताबमा उनले अमेरिकी राष्ट्रपति […]
मस्को । सामान्यज्ञान तथा हाजिरीजवाफमा प्रायः सोधिने प्रश्न हो– चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ? वर्षौंदेखि एउटै जवाफ हुने गरेको छ– नील आर्मस्ट्रंग । सामान्यज्ञान तथा हाजिरी जवाफमा सोधिने यो प्रश्नको जवाफ परिवर्तन होला त रु रुसले थालेको अनुसन्धानप्रति चासो राख्दै धेरैको मनमा यो प्रश्न उब्जिन थालेको छ । २० जुलाई १९५९ […]