Sajhamanch Archive

प्रेमले अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ

Published: in विविधा by . Leave a Comment on प्रेमले अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ.

प्रेममा परेकाहरूमा तर्क गर्ने क्षमता समाप्त हुन्छ । अर्थात्, प्रेममा डुब्दा मस्तिष्कले काम गर्दैन । अक्सफोर्ड विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार, मायापिरतीले मानिसलाई अन्धो मात्र हैन मूर्ख समेत  । अर्थात्, प्रेमको अनुभूति हुनासाथ मस्तिष्कमा तर्क उत्पन्न गर्ने खण्डले काम गर्न छोड्छ । यो स्थितिले व्यक्ति विशेषलाई विवेकशून्य बनाउँछ । यो अनुसन्धान राबिन डनवरले बेलायतका व्यक्तिहरूमाथि गरेका […]

योवन चाहना बढाउने कुनै औषधी छ कि ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on योवन चाहना बढाउने कुनै औषधी छ कि ?.

यौन रुचिको सञ्चालन प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । भोक, निद्रा, प्यास जस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि । यो प्रकृतिले नै दिएको कुरा हो ।यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एकातिर रागरस अर्थात् हार्मोनहरूले यौनइच्छा सञ्चालनमा । महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा […]

तपाईको स्वभाव बुढी औलाले बताउछ हेर्नुहोस

Published: (Updated: ) in विविधा by . Leave a Comment on तपाईको स्वभाव बुढी औलाले बताउछ हेर्नुहोस.

यदि हामी ज्योतिष शास्त्रलाई मान्ने हो भने हाम्रो शरिरको विभिन्न अंगहरुले तपाईको सोच तथा बानिहरु थाहा पाउन सकिन्छ । त्यस्तै हत्केलामा भएका बिभिन्न रेखाहरुले पनि व्यक्तिको बारेमा बताइरहेको हुन्छ यस्तै कुरालाई बिश्वास गर्ने व्यक्तिहरु विभिन्न ठाउँमा हेराउन गइरहेको देख्न पाउँछौकसैले यस्ताकुराहरुलाई वाइयात हो भनेपनि बिश्वमा विकशित मुलुकहरुमा पनि यस्ता कुराहरुलाई विश्वास गरेको पाइन्छ । त्यस्तै […]

कुकुर र कुकुर्नी छुट्टीन नसक्नुको कारण यस्तो रहेछ

Published: (Updated: ) in विविधा by . Leave a Comment on कुकुर र कुकुर्नी छुट्टीन नसक्नुको कारण यस्तो रहेछ.

के तपाईंले कहिल्यै कुकुरले सम्भोग गरिरहेको देख्नु भएको छ रु देख्नु भएको छैन भने पनि अब दसैंताका यस्ता दृष्यहरु छ्याप्छ्याप्ती देख्न सकिन्छ । असोज र कात्तिक महिनालाई कुकुरहरुका लागि बैंस चढ्ने वा सहबास गर्ने महिना भनेर भनिन्छ । यो कहानी महाभारत युगदेखि प्रचलित छ । द्रौपदीको विवाह कसरी पाँच भाइ पाण्डवसँग हुन गयो भनेर यसअघि […]

कस्तो अचम्म प्रेमिकाले प्रेमीको हत्या गरिन्, टुक्रा पारिन्, ब्लेन्डरमा पिनिन् र बिरयानी बनाएर मानिसलाई खुवाइन्

Published: in विविधा by . Leave a Comment on कस्तो अचम्म प्रेमिकाले प्रेमीको हत्या गरिन्, टुक्रा पारिन्, ब्लेन्डरमा पिनिन् र बिरयानी बनाएर मानिसलाई खुवाइन्.

दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर शवको टुक्रा पारेको र आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको घटनाबारे पर्दाफास भएको छ । नाम नखुलाइएकी महिलाले दुबईको अल एनस्थित आफ्नो घरमा सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरेको डेली मेलले बताएको छ । अभियोजकका अनुसार उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना […]

यौन आनन्द कसरी बढाउन सकिन्छ ? हेर्नैपर्ने कुरा

Published: (Updated: ) in विविधा by . Leave a Comment on यौन आनन्द कसरी बढाउन सकिन्छ ? हेर्नैपर्ने कुरा.

समय बित्दै जाँदा पार्टनर जो रोमान्टिक सम्बन्धमा छ उसको यौन सन्तुष्टिमा कुनै उतारचढाव आउँछ कि आउँदैन यदि पार्टनरबीच यौन आनन्द कसरी बढाउन सकिन्छ भन्ने सीप छ भने के यौन सन्तुष्टि समयअनुसार बढ्न सक्छ कि समय बित्दै जाँदा पहिलो वर्षमा हुने यौन आनन्दपछि घट्दै जान्छ । हालसालै जर्मनीमा २ हजार ८ सय १४ जना वयस्क, जसको […]

मुसाविरुद्धको उजुरी पुग्यो सिडिओको टेबुलमा

Published: in विविधा by . Leave a Comment on मुसाविरुद्धको उजुरी पुग्यो सिडिओको टेबुलमा.

पर्वत । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या […]

मृत्युजस्तै निन्द्रा तर जीवनमैत्री तत्त्व

Published: in विविधा by . Leave a Comment on मृत्युजस्तै निन्द्रा तर जीवनमैत्री तत्त्व.

केही वर्षअघि बीआर चोपडाले ‘महाभारत’को कथानकमा टेलिशृंखला बनाएका थिए । तत्कालीन समयमा उपलब्ध ‘टेक्नोलजी’ अन्तर्गत यो उत्कृष्ट नै बनेको थियो र खुबै लोकप्रिय पनि भयो । टेलिशृंखलामा एक प्रमुख पात्र छन् धृतराष्ट्र । यस आलेखको प्रारम्भ धृतराष्ट्रबाट गर्ने अभिप्रेरणा ममा किन जागृत भयो रु यसको समुचित जवाफ मसँग छैन । म जुन विषयमाथि कलम चलाउन […]

एक यस्तो होटल जहाँ चार रातको भाडा दुई करोड ३० लाख

Published: (Updated: ) in विविधा by . Leave a Comment on एक यस्तो होटल जहाँ चार रातको भाडा दुई करोड ३० लाख.

  संसारको पहिलो अन्डरवाटर होटल माल्दिभ्समा खुलेको छ । यहाँ बस्न चार रातको प्याकेज दुई लाख डलर अर्थात् दुई करोड ३० लाख रुपैयाँ पर्ने बताइएको छ । यद्यपी, यहाँ एक रात बस्ने सुविधा नदिई पूरा प्याकेज लिन आवश्यक छ । समुन्द्रभित्र यो होटललाई मारदिभ्स रंगाली आइसल्याण्ड एण्ड रिसोर्टले बनाएको छ । दुई तल्ले होटलको माथिल्लो […]

१७ हजार डलर खर्चेर खेलौनासँग विवाह

Published: (Updated: ) in विविधा by . Leave a Comment on १७ हजार डलर खर्चेर खेलौनासँग विवाह.

जापानका एक ३५ वर्षीय युवकले होलोग्रामसँग विवाह गरेका छन्। स्कुलका प्रशासक रहेको अकिहिको कोडोले १७ हजार डलर खर्च गरेर औपचारिक कार्यक्रम गरी हत्सुन नामको एक भर्चुअल रियालिटी पप स्टारसँग विवाह गरेका हुन्। कोडोले १७ हजार डलरमा ४० निम्तालुका सामु भव्य रुपमा विवाह गरे। ‘म मिकु सानलाई धेरै माया गर्छु’, विवाह समारोहमा कोडोले भने, ‘म उनलाई […]