Sajhamanch Archive

श्रीजंग प्राविमा दाताहरुको सहयोगबाट स्मार्ट बालकक्षा निर्माण

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on श्रीजंग प्राविमा दाताहरुको सहयोगबाट स्मार्ट बालकक्षा निर्माण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको श्रीजंग प्राथमिक विद्यालयमा स्मार्ट बालकक्षा निर्माण गरिएको छ । स्थानीय दाताहरुको सहयोगबाट प्लेग्रुपका बालबालिकाहरुका लागि स्मार्ट बालकक्षा निर्माण गरिएको हो । आज उक्त बालकक्षाको वडाध्यक्ष हर्क सिगुले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै वडाध्यक्ष सिंगुले वडाले शिक्षा नियामावली बनाएर नजिकको विद्यालयमा नै विद्यार्थीहरुले अध्ययन गर्ने […]

निर्वाचन आयोगको स्वायत्तता नखलबल्याऊ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on निर्वाचन आयोगको स्वायत्तता नखलबल्याऊ.

जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय अन्तर्गत निर्वाचन एकाइ राख्ने सरकारको घोषणा प्रथम दृष्टिमै अस्वीकार्य छ । निष्पक्ष र भयरहित निर्वाचन गराउनुपर्ने दायित्व भएको संवैधानिक अंग निर्वाचन आयोग अन्तर्गतका कार्यालयहरूलाई गृह प्रशासनको एकाइजस्तो बनाउन सिद्धान्ततः नै मिल्दैन । निर्वाचन आयोग ऐनले पनि यसो गर्न दिँदैन । सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत गरेको यो प्रस्तावले निर्वाचन […]

ठेक्का लागि सकेको सडकमा मर्मतका लागि भन्दै सवा करोड नीतिगत भ्रष्टचार

Published: in विविधा, समाज by . Leave a Comment on ठेक्का लागि सकेको सडकमा मर्मतका लागि भन्दै सवा करोड नीतिगत भ्रष्टचार.

झापा । झापाका पूर्व पश्चिम हाइवेका बजार क्षेत्रहरुमा सडक मर्मत तथा सडक चौडा गर्न सुरु गरेको छ । एसियन हाइवेको रुपमा काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडकको ठेक्का आव्हान भइसकेको अबस्थामा सडक विभागले सोही सडकमा मर्मत तथा बजार क्षेत्र भित्र सडक चौडा गर्ने नाममा करिब सवा करोड नीतिगत भष्ट्रचार गरेको खुलेको छ। केही महिनापछि निर्माण […]

शिवसताक्षी वडा नं. ३ का १०७२ पशुको निशुल्क उपचार

Published: in विविधा, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षी वडा नं. ३ का १०७२ पशुको निशुल्क उपचार.

शिवसताक्षी । झापाको शिवसताक्षीले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार गरेको हो । शिवसताक्षी न.पा. ०३ पाराबारी बजारमा सञ्चालन भएको शिविरमा २७५ गाई, १०१ भैसी, ४३६ बाख्रा, ८५ ओटा बंगुर, ९५ कुकुर,र ८० ओटा अन्य पक्षीको उपचार […]

शिवसताक्षी नगरपालिकाका कृषकलाई टनेल वितरण गर्न सुरु

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on शिवसताक्षी नगरपालिकाका कृषकलाई टनेल वितरण गर्न सुरु.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषकहरुका लागि टनेल वितरण गरेको छ । नगरका कृषकहरुलाई कृषि उब्जनीका लागि टनेलमा लगाउने फ्लाष्टिक वितरण गरेको हो । नगरपालिकाले मंगलबार वडा नं. ४ र ५ लाई उक्त टनेल हस्तान्तरण गरेको हो । वडाहरुबाट टनेल माग भएपछि नगरपालिकाले खरिद गरी वडालाई हस्तान्तरण गरेको शिवसताक्षी नगरपालिका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी […]

पर्यटकको गन्तव्य बन्दै, ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on पर्यटकको गन्तव्य बन्दै, ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम.

शिवसताक्षी । पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम नेपालको ऐतिहासिक धाम मध्ये एक प्रमुख धाम हो । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत झिलझिले बजारबाट पाँच किलोमिटर उत्तरमा रहेको सताक्षीधाममा पछिल्लो समय आन्तरिक तथा वाहिय पर्यटकको रोजाइको बनेको छ । स्थानीयतहको पुर्नसंरचना पछि सताक्षीधाममा धेरै परिवर्तनहरु भएका छन् । […]

गणतन्त्र दिवसको अवसर पारेर शिवसताक्षी नगरपालिकामा धुपीको विरुवा रोपिदै

Published: in विविधा, समाज by . Leave a Comment on गणतन्त्र दिवसको अवसर पारेर शिवसताक्षी नगरपालिकामा धुपीको विरुवा रोपिदै.

शिवसताक्षी । १६ औं गणनन्त्र दिवसको अवसरमा शिवसताक्षी नगरपालिकाले धुपीको विरुवा रोपेको छ । शिवसताक्षी नगरपालिका अगाडी बाटोलाई सौन्दर्य बढाउन धुपीको विरुवा रोप्न सुरु गरेको हो । आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र लेखा अधिकृत प्रकाश योङ्हाङ्गले धुपीको विरुवा रोपेका हुन् । नगरपालिकाले बाटोका दुवै छेउमा १०० थान विरुवा […]

शिवसताक्षी ९ का कृषकलाई अनुदान, कृषिजन्य उत्पादनका लागि आवश्यक सामाग्री वितरण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ९ का कृषकलाई अनुदान, कृषिजन्य उत्पादनका लागि आवश्यक सामाग्री वितरण.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ ले वडाका कृषकहरुलाई अनुदान स्वरुप कुखुरा, बुँगुरको दाना, चल्ला, मौरीको घार वितरण गरेको छ । स्थानीय शिव प्राथमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १० लाख ५० हजार बराबरको कुखुराको दाना, बाख्रा, गाई भैसीलाई ओछ्याउने म्याट लगायतका सामाग्री वितरण गरेको हो । वडामा मै च्याउ खेती गर्दै आएका […]

अष्ट्रेलियाली सहायकमन्त्री वाट्स भ्रमणका तीन सन्देश

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on अष्ट्रेलियाली सहायकमन्त्री वाट्स भ्रमणका तीन सन्देश.

काठमाडौँ । अष्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स दक्षिण एसियाका चार मुलुकको भ्रमणको दौरान मंगलबार र बुधबार नेपाल भ्रमण गरे । उनको दुईदिने भ्रमण दुई मुलुकबीचको सांस्कृतिक सम्पदा, आर्थिक क्षेत्रमा सहकार्य र राजनीतिक सम्बन्धमा केन्द्रित रह्यो । बंगलादेशबाट भुटान हुँदै मंगलबार काठमाडौं उत्रिएका सहायकमन्त्री वाट्स बुधबार साँझ नयाँ दिल्ली लागे । नेपाल र अष्ट्रेलियाबीच सन् १९६० […]

स्थानीय वायुको सामान्य प्रभाव, चक्रवातको छैन असर

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on स्थानीय वायुको सामान्य प्रभाव, चक्रवातको छैन असर.

काठमाडौं । अहिले बिहान गण्डकी र कर्णाली प्रदेशका एक -दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी भू -भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । बाँकी भू -भागमा मौसम सामान्यत सफा छ । महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात अहिले अति शक्तिशाली चक्रवातमा परिणत भएको तर उक्त चक्रवात उत्तर तथा […]