Sajhamanch Archive

भारतको किसनगन्जमा आगलागी, शिवसताक्षी नगरपालिकाको दमकलद्वारा आगो नियन्त्रण

Published: in विविधा, समाज by . Leave a Comment on भारतको किसनगन्जमा आगलागी, शिवसताक्षी नगरपालिकाको दमकलद्वारा आगो नियन्त्रण.

शिवसताक्षी । भारतको किसनगञ्ज स्थित डाकुपाडाको एक गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । शिवसताक्षी नगरपालिकाको दमकले आज करिब ३ बजे उक्त गाउँमा आगो नियन्त्रणमा लिएको हो । झापाको कुञ्जीबारीबाट करिब ५ किमी दक्षिण नेपालको सिमावर्ती क्षेत्रमा आगलागी भएपछि शिवसताक्षी नगरपालिकाको दमकल घटना स्थलमा पुगेको थियो । दमकलका कर्मचारी हरिकृष्ण घिमिरेका अनुसार […]

शिवसताक्षी ४ का महिला स्वास्थ्य सेवीकालाई साइकल वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ४ का महिला स्वास्थ्य सेवीकालाई साइकल वितरण.

शिवसताक्षी । झापाको शिबसताक्षी–४ का महिला स्वयमसेवीकाहरुलाई यातायातका लागि साइकलन वितरण गरिएको छ। शिवसताक्षी ४ वडा कार्यालयले वडाका पाँच जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरेको हो । जनता बजारमा अवस्थित वडा कार्यालयले एक कार्यक्रमका बीच वडा भित्रका पाँच जना महिला स्वास्थ्य सेविकाहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्राले एक–एक थान साइकल प्रदान गरेका थिए । साइकल […]

शिवसताक्षीमा नगरप्रमुखसँग विद्यार्थी कार्यक्रमः कक्षा कोठा मै शिक्षकले गुड्का, खैनी खाएको विद्यार्थीहरुको गुनासो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीमा नगरप्रमुखसँग विद्यार्थी कार्यक्रमः कक्षा कोठा मै शिक्षकले गुड्का, खैनी खाएको विद्यार्थीहरुको गुनासो.

शिवसताक्षी । झापाको शिवसताक्षीमा कक्षा ९ देखी १२ का विद्यार्थी लक्षित नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा शिवसताक्षी नगरपालिकाका सामुदायिक तथा संस्थाका गत विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भएका कमी कमजोरीहरुलाई औल्याइदिएका छन् । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा विद्या सिग्देलले सामुदायिक […]

धरमपुर साकोसद्वारा रक्तदान ४२ पिन्ट रगत संकलन

Published: in विविधा, सहकारी by . Leave a Comment on धरमपुर साकोसद्वारा रक्तदान ४२ पिन्ट रगत संकलन.

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रमको आयोजना गरिएको छ। जस अन्तर्गत धरमपुर साकोसको आयोजना र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा १३ महिला र २९ पुरुष गरि ४२ जनाले रक्तदान गरेका थिए। जस् मध्ये १६ जनाले पहिलो पटक रक्तदान गरेको धरमपुर साकोसका व्यवस्थापक तथा […]

शिवसताक्षी ११ मा पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन, सहयोगी दाताहरु सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी ११ मा पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन, सहयोगी दाताहरु सम्मानित.

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी ११ मा शिवसकंर धार्मिक एकता समाजले निर्माण गरेको पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विहीबार सो मन्दिर उद्घाटन गरेका हुन् । मन्दिरमा शिवको मुर्तिको प्राण प्रतिस्थापन समेत गरिएको पुष्करेश्वर शिवालय मन्दिरले जनाएको छ। स्थानीय शुभद्रा खनालले आफ्ना पति पुन्यप्रसाद खनालको स्मृतिमा २१ धुर […]

धरमपुर साकोसको स्थापना दिवस, ३८८ जनाको आँखा परिक्षण

Published: in विविधा, सहकारी by . Leave a Comment on धरमपुर साकोसको स्थापना दिवस, ३८८ जनाको आँखा परिक्षण.

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिवसताक्षी –२, मंगलबारेमा आँखा शिविरको आयोजना गरिएको हो। शिविरमा ९० बर्षिया शान्तिदेवी अधिकारीको आँखा परिक्षणबाट शिविरको शिविरको उद्घाटन गरिएको थियो । शिविरबाट २सय १०जना महिला र १सय ७८जना पुरुष गरि […]

अन्तराष्ट्रिय श्रमिक दिवसः शिवसताक्षीका श्रमिकलाई झुल वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on अन्तराष्ट्रिय श्रमिक दिवसः शिवसताक्षीका श्रमिकलाई झुल वितरण.

शिवसताक्षी । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । झापाको शिवसताक्षी ११ झिलझिलेमा एक कार्यक्रमको आयोजना गरी शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले श्रमिक दिवस मनाएको हो । झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सांसद लालप्रसाद साँवा र प्रदेश सांसद राधाकृष्ण खनालले […]

शिवसताक्षीमा एक दिने सहकारी कर्मचारीहरुको अभिमुखीकरण

Published: (Updated: ) in विविधा, समाज, सहकारी by . Leave a Comment on शिवसताक्षीमा एक दिने सहकारी कर्मचारीहरुको अभिमुखीकरण.

शिवसताक्षी । म्यानेजर्स क्लब अफ शिवसताक्षीको आयोजनामा १ दिने कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। म्यानेजर्स क्लब अफ शिवसताक्षीका अध्यक्ष एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको संचालक समिति सदस्य बिनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाको लेखा सुपरिवेक्षण समितिको संयोजक चुडामणि ओझा र विशेष अतिथ शिवसताक्षी नगरपालिका सहकारी शाखा […]

शिवसताक्षीमा बालबालिकालाई हुने अटिजम सम्बन्धि कार्यक्रम

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा बालबालिकालाई हुने अटिजम सम्बन्धि कार्यक्रम.

शिवसताक्षी । झापाको शिवसताक्षीमा एक दिवशीय अटिजम अवार्डनेस कार्यक्रम गरिएको छ । ओपटिमिट क्लब अफ शिवसताक्षीले दूधेमा बालबालिकामा पछिल्लो समय देखिने गरेको अटिजम सम्वन्धि सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बालबालिका अभिभावकहरुलाई सहभागी गराई बालबालिका हुने अटिजमको लक्षण र त्यसको समाधानको उपायहरुको बारेमा सचेतना गराइएको थियो । कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले सामान्यतय बालबालिका देखिने गरेको […]

रेडक्रसद्वारा शिवगञ्ज बजार सरसफाई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on रेडक्रसद्वारा शिवगञ्ज बजार सरसफाई.

शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाको आयोजनामा सरसफाई अभियान अन्तर्गत शिवगन्ज बजार सरसफाई  गरिएको छ । आफ्नो चोक बजार सफा राखौं ,सभ्य नागरिकको परिचय दिऔं भन्ने नाराका साथ रेडक्रसले मासिक कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्की, नेपाल रेडक्रस सोसाइटी झापा […]