Sajhamanch Archive

सतासीधाम जेसीजद्वारा शिवसताक्षीका विस्थापित परिवारलाई राहत वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा शिवसताक्षीका विस्थापित परिवारलाई राहत वितरण.

शिवसताक्षी । केही दिनदेखि अविरलरुपमा भइरहेको वर्षातका कारण विस्थापित भएका घरपरिवारलाई “ मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीज आस्थालाई आत्मसाथ गर्दै सतासीधाम जेसीजले राहत प्रदान गरेको छ । जेसीजले शिवसताक्षी नगरपालिकाको रोहवरमा वडा नं. ४ का त्रिभुवन माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका विस्तापित परिवारलाई राहत वितरण गरेको हो । त्रिभुवन मा.विमा रहेका […]

पहिरोका कारण यी जिल्लामा सडक अवरुद्ध

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on पहिरोका कारण यी जिल्लामा सडक अवरुद्ध.

काठमाडौँ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्वं), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरोध भएको छ । सिन्धुली, गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपि राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । यस्तै गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध […]

शिवसताक्षीमा ४ वटा वडाका ३३ जनालाई प्रविधि हस्तान्तरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा ४ वटा वडाका ३३ जनालाई प्रविधि हस्तान्तरण.

शिवसताक्षी । उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात, सुरक्षित भविष्यको आधार सीपबाट स्वरोजगार भन्ने नाराका साथ शिवसताक्षी नगरपालिकाका ४ वडाका ३३ जनालाई प्रविधि हस्तन्तरण गरिएको छ । शिवसताक्षी नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं. २, ५,६ र ८ का विपन्न परिवारका सदस्यलाई प्रविधि हस्तान्तरण गरिएको हो । […]

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा आ.व. २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगरकार्यपालिकाले कार्यलयमा दशौं नगर सभाको उद्घाटन गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति तथा कार्यक्रममा आगामी वर्षमा कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ। शिवसताक्षी नगरबासी कृषिमा पेशामा धेरै भएको पनि नगरले आगामी बजेटमा […]

बाल विकास शिक्षक तथा कर्मचारीले कनकाई नगरपालिकामा बुझाए ९ बुँदे ज्ञापन पत्र

Published: in विविधा, समाज by . Leave a Comment on बाल विकास शिक्षक तथा कर्मचारीले कनकाई नगरपालिकामा बुझाए ९ बुँदे ज्ञापन पत्र.

कनकाई । झापाको कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत वाल विकास शिक्षक तथा कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै कनकाई नगरपालिकामा नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नेपाल वालविकास शिक्षक कनकाईका अध्यक्ष टिकामाया गिरी साथै विद्यालय कर्मचारी परिषदका अध्यक्ष तीर्थराज ढुङ्गानाको संयुक्त हस्ताक्षर रहेको ज्ञापन पत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शिवाकोटीलाई  […]

आजको मौसमः यी स्थानमा हुनेछ वर्षा

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on आजको मौसमः यी स्थानमा हुनेछ वर्षा.

झापा । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी […]

अग्नी पीडित नेम्वाङ्गको घर निर्माणका लागि सांसद साँवाले पनि दिए ५१ हजार

Published: in विविधा, समाज by . Leave a Comment on अग्नी पीडित नेम्वाङ्गको घर निर्माणका लागि सांसद साँवाले पनि दिए ५१ हजार.

शिवसताक्षी । झापा शिवसताक्षी १ का अग्नी पीडितका घर बनाउनका लागि रकम जुट्ने क्रममा जारी रहेको छ । आज झापा निर्वाचन क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले अग्नी पीडितको घर निर्माणका लागि ५१ हजारको चेक प्रदान गरेका छन् । त्यस्तै शिवसताक्षी सवारी चालक मञ्चले पनि अग्नी पीडितको घर निर्माण लागि ५५०० सहयोग […]

योग शिविर गरी मनायो दूधे आयुर्वेदले आठौ अन्तराष्ट्रिय योग दिवस

Published: in विविधा, समाज by . Leave a Comment on योग शिविर गरी मनायो दूधे आयुर्वेदले आठौ अन्तराष्ट्रिय योग दिवस.

शिसताक्षी । दूधे आयुर्वेद औषधालयले योग दिवसको मनाएको छ । शिवसताक्षीको दूधेमा रहेको दुधे आयुर्वेदले आठौं योग दिवस औषधालय परिसरमा योग आसन सम्बन्धि सचेतना गराउँदै मनाएको हो । विहान ७ बजेबाट मानवताका लागि योग भन्ने नारा सहित औषधालयले योगका फाइदाका बारेमा बताएको थियो । योग जीवनका लागि र स्वस्थ्य रहनका लागि अति आवश्यक रहेको योग […]

शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राईको इन्ट्री

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राईको इन्ट्री.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा अमृत बहादुर राईले प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् । केही समय अघि प्रशासकीय अधिकृत गीताकुमारी राईको सरुवा भएपछि कार्यालयमा निमित्त प्रशासकीय अधिकृतको रुपमा प्रकास चौधरीले काम काज गर्दै आएका थिए । वि.सं. २०६६ सालमा ताप्लेजुङ्ग जिल्लामा सहायक प्रजिअको रुपमा निजमति सेवामा प्रवेश गरेका राई प्रधानमन्त्री कार्यलय हेल्लो सरकार हुँदै पहिलो […]

नेपाल स्काउटको ७१ औं स्थापना दिवसमा शिवसताक्षी नगर सरसफाई

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल स्काउटको ७१ औं स्थापना दिवसमा शिवसताक्षी नगर सरसफाई.

शिवसताक्षी । नेपाल स्काउटको स्थपाना दिवसको अवसरमा नेपाल स्काउट शिवसताक्षी नगर समितिले नगर सरसफाई गरेको छ । ७१ औं स्काउटको स्थापना दिवसको अवसरमा नगर समितिले नगरको दूधे बजार सरसफाई गरेको हो । सरसफाईमा शिवसताक्षी नगरका स्काउटमा आवद्ध विभिन्न विद्यालयहरुका शिक्षक, विद्यार्थी र निवर्तमान उमेयर, भोजकुमारी नेपाल, निवर्तमान वडाध्यक्ष छविलाल पाठक , शिवसताक्षी नगरपालिकाका निमित्त प्रशासकीय […]