शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको सतासी महिला मौरी पालन सहकारी संस्थामा मह प्रशोधन मेसिनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का कृषि मन्त्री माननीय झलकसिंह दर्लामी र साहरा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले संयुक्त रुपमा प्रशोधन मेसिनको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मन्त्री दर्लामीले प्रदेश १ कै नमुना मौरीपालनको रुपमा सतासी […]
कमल । अगामी कार्यकालकालागी अध्यक्षमा श्रृजना पौडेललाई चयन गर्दै समावेशी महिला सशक्तिकरण केन्द्र झापाको सातौ साधारणसभा सम्पन्न भएको छ । त्यसैगरी समितीको उपाध्यक्ष उषा भण्डारी सचिव भगवती राई सहसचिव चन्द्रकला सुब्बा, कोषाध्यक्ष शेलिना राई लाई सर्वसम्मत चयन भएको निर्वाचन समिती संयोजक चक्र गुरुङ्गले जानकारी दिए । समितीको सदस्य माण्डुका नेपाल, देवी बानिया, उषा दाहाल र […]
काठमाडौं । काठमाडौंको वायु प्रदूषणस्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा १० गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम २.५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौंमा यो मात्रा ५०.९ पुगेको पाइएको हो । युरोपेली संस्था आइक्यू एयरले प्रकाशित गरेको ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौं सन् २०२१ मा विश्वको छैटौं […]
सुरुङ्गा । झापाका यातायात प्रालिको अध्यक्षहरुको भेलाले झापामा सयुक्त यातायात व्यावस्थापन समिति गठन गरेको छ । मेची यातायात एण्ड अटो प्रालिको प्र्रधान कार्यालय सुरुङ्गामा बसेको भेलाले अध्यक्षमा पूर्वी वस व्यावसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको सयोजकत्वमा गठित समितिको सहसंयोजकमा मेची यातायात एण्ड अटो प्रालिका केशवबहादुर थापा सचिवमा पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष हेमराज दाहाल रहनुभएको छ […]
मोरङ । प्रदेश नंं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बुधवार बसेको बैठकले सात वटा महत्त्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेको बाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको छ । यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, […]
सुलेमानियाह, इराक । एक महिलालाई आफ्नो पतिले जिउँदै जलाएका छन् । अरूलाई बुबा वा किशोर भाइले गोली हानेर मारेका छन् – उत्तरी इराकको कुर्द क्षेत्रमा महिलाविरुद्धको रक्तपातपूर्ण हिंसा बढेको छ । ‘युद्धग्रस्त इराकमा नारी हत्या, लिंगद्वारा उत्प्रेरित हत्यामा तीव्र वृद्धि भएको छ । विगत दुई महिनामा, अघिल्लो वर्षको तुलनामा महिला हत्यामा वृद्धि भएको छ’, कुर्दिश […]
शिवसताक्षी । विद्यालयको बसलाई मालबहाक ट्रकले ठक्कर दिदा शिवासताक्षीका चार विद्यार्थी घाइते भएका छन् । शिवसताक्षी न.पा. ७ लालझोडा स्थित भानु माध्यमिक विद्यालयको बसलाई ट्रकले पछाडीबाट ठक्कर दिँदा चार विद्यार्थी घाइते भएका हुन् । पुर्व पश्चिम राजमार्गको झिलझिले डुडामारी सडक खण्डमा विद्यार्थी ओलाल्दै गरेको अवस्थमा तिब्र गतिमा आएको ट्रकले पछाडीबाट ठक्कर दिएको भानु माध्यमिक विद्यालयका […]
काठमाडौ, प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो। सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् […]
भद्रपुर । पौराणिक कालदेखि शक्ति प्रदर्शनमा महत्वपूर्ण मानिएको धनुषकाँण खेललाई नेपालबाट लोप हुन नदिन झापा जिल्लामा पनि खेलाडी उत्पादनको कार्य सुरू गरिने भएको छ । झापा जिल्ला आर्चरी संघले यही चैत ११ देखि तीन दिनसम्म भद्रपुरस्थित मेची रङ्गशालामा धनुषकाँण खेल सम्बन्धी तालिम मार्फत खेलको अस्तित्व स्थापित गर्ने भएको हो । आर्चरी संघका झापा जिल्ला अध्यक्ष […]
काठमाडौं। वैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा आजदेखि दरखास्त दिन पाइने भएको छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो। यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड […]